Monday, May 12, 2025

उपत्यकाब्यापी बृहत चित्रकलामा ६१५ विद्यार्थी सहभागी

0
भक्तपुर, असार १८ युथ कर्नर क्लव काठमाडौंको आयोजनामा तेस्रो विद्यालयस्तरीय उपत्यकाब्यापी बृहत खुल्ला चित्रकला प्रतियोगिता शनिवार सम्पन्न भएको छ । प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुरबाट करिव एक सय वटा बिद्यालयबाट ६ सय १५ जना बिद्यार्थीहरूको...

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिता शुरु

0
भक्तपुर, असार १६ भक्तपुर नगरव्यापी विद्यालयस्तरिय राष्ट्रपति कप खेलकुद प्रतियोगिता बिहिवारदेखी शुरु भएको छ । लिबाली कभर्ड हलमा आयोजित कार्यक्रममा भक्तपुर नगरप्रमुख सुनिल प्रजापतिले खेलकुद सामग्री हस्तान्तरण गरी प्रतियोगिताको शुभारम्भ गरेको हो । सो अवसरमा नगरप्रमुख...

ङातापोल्हँ मन्दिरको ३२१ औं बुसाँदा मनाईयो

0
भक्तपुर, असार १६ भक्तपुरको विश्व प्रसिद्ध ङातापोल्हँ (पाँचतले) मन्दिरको ३२१ औं वर्षबन्धन पुजा गरी बिहिवार बुसादाँ मनाईएको छ । प्रत्येक वर्ष असार शुक्लपक्ष प्रतिपदाको दिन ङातापोल्हँ मन्दिरको बुसादाँ मनाइने परम्परालाई निरन्तरता दिँदै वर्षबन्धन पुजा गरिएको...

ठूलो पानी गौथलीले मनोहरामा बच्चा कोरल्यो

0
भक्तपुर, असार १६ गतवर्ष मध्यपुर थिमि ८ बोडेस्थित मनोहरा मिनि कोशी टप्पुमा भेटिएको लोपोन्मुख चरा ठूलो पानी गौथलीले यसवर्ष बच्चा कोरलेका छन । वन्यजन्तु फोटोग्राफर तथा पंक्षीप्रेमी सञ्जय था श्रेष्ठको समूहले मनोहरा क्षेत्रमा आगन्तुक चराहरुको...

मनोहरा क्षेत्रमा भद्राई प्रजातिको तराईको रैथाने चरा ‘चित्रक’ देखियो

0
भक्तपुर, असार १६ भक्तपुरको मध्यपुर थिमि नगरपालिका–८ बोडेस्थित मनोहरा मिनि कोशीतप्पुमा भद्राई चराको प्रजाति ‘चित्रक’ देखा परेको छ । विगत ६ वर्षदेखि मनोहरा र काठमाण्डौं उपत्यकाका विभिन्न क्षेत्रमा नियमित चरा अनुगमनमा क्रियाशील मध्यपुर थिमि–८ बोडेका...

चित्तापोलमा वर्षाले पर्खाल भत्किँदा ६६ वर्षिया महिलाको मृत्यु

0
भक्तपुर, असार १६ भक्तपुरको चित्तापोलमा एक घरको पर्खाल भत्किँदा ६६ वर्षिया महिलाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–१०, चित्तापोल लाँपुलीस्थित कान्छा श्रेष्ठको घर आँगनमा लगाईएको करिव १२ फिट अग्लो कच्ची पर्खाल वर्षाका कारण बुधवार साँझ...

असार १५, १९ औं राष्ट्रिय धान दिवस र दही चिउरा

0
भक्तपुर, असार १५ ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ आज १९ औं राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गर्दै देशभर मनाईंदैं छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार...

मनोहरा नदि आसपासका बासिन्दालाई सचेतना अपनाउन नगरप्रमुखहरुको अपिल

0
भक्तपुर, असार १४ भक्तपुर र काठमाडौंका तीनवटा नगरपालिकाका प्रमुखले अविरल वर्षाका कारण मनोहरा खोलाको बहाव बढेर धार परिवर्तन गरी खोलाले दुवैतर्फ जमीन कटान गरिरहेकाले सचेतना अपनाउन नगरबासीसँग आग्रह गरेका छन । काठमाण्डौंको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख...

जुजु धौ व्यवसायीलाई माग धान्ने चटारो

0
लक्ष्मी गारु, भक्तपुर, असार १३ भक्तपुरका जुजु धौं व्यवसायीहरुलाई माग धान्ने चटारो परेको छ । नेपाली लोक परम्परा अनुसार बुधवार असार १५, रोपाईं महोत्सव गरी दही चिउरा खाने दिन । असार १५ को अवसरमा दहीको...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

0
भक्तपुर, असार १४ जबरजस्ती करणी गरेको अभियोगमा सूर्यविनायक नगरपालिका–२, बालकोट बस्ने २५ वर्षिय मनिष खत्रीलाई प्रहरीले मंगलवार पक्राउ गरेको छ । खत्रीलाई प्रहरी वृत्त जगातीको टोलीले पक्राउ गरेको हो । सूर्यविनायक नगरपालिका–९, बाँसघारीस्थित रुहोसा रिसोर्टमा मंगलवार...

MOST POPULAR