भक्तपुर क्षेत्र नं. २ मा मेरो दावी स्वभाविक हो – सभापति थापा
भक्तपुर, भाद्र १०
नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले आगामी प्रतिनिधि सभाको निर्वाचनमा क्षेत्र नं. २ बाट उम्मेदवारको दावी गर्नुभएको छ । रफत सञ्चार क्लवमा शुक्रवार आयोजित साक्षात्कार कार्यक्रममा सभापति थापाले आफु स्वभाविकरुपमा उम्मेदवारको...
मध्यपुर थिमिका ५१९ परिवारलाई स्वबासी जग्गाको धनी पुर्जा वितरण
भक्तपुर, भाद्र १०
मध्यपुर थिमि नगरपालिका वडा नं. ५ र ७ स्थानीयलाई बिहिवार र शुक्रवार दुई दिन स्ववासी जग्गाधनीहरुलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । नापी कार्यालयले नाप जाँच गरी हाल साविक गरेर तयार गरिएको...
मोति जयन्तीको अवसरमा वागीश्वरीमा गजल गोष्ठी
भक्तपुर, भाद्र १०
वागीश्वरी मावि र वागीश्वरी कलेजको संयुक्त आयोजनामा १५७ औं मोति जयन्तीको अवसरमा शुक्रवार गजल गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा गजल गायक कोमल रिजालले तबला बादक श्यामसुन्दर कायष्ठको सहयोगमा विभिन्न गजल प्रस्तुत...
विमानस्थलबाट अवैध सुनसहित भारतीय नागरिक पक्राउ
भक्तपुर, भदौ ८
काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले अवैध सुनसहित एक भारतीय नागरिकलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पश्चिम विहारका ३४ वर्षीय विकास महाजन रहेका छन् ।
महाजनलगायतले विमानस्थलहुँदै...
डलर देखाई ठगी गर्ने दुई जना पक्राउ
भक्तपुर, भाद्र ७
सस्तो दरमा अमेरिकी डलरसँग नेपाली रुपैंया साटीदिने प्रलोभनमा पारी श्रृंखलावद्ध रुपमा ठगी गर्ने कार्यमा संलग्न भएको आरोपमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको...
सम्पादकिय – अलविदा प्रदिप गिरि
भक्तपुर, भाद्र ७
नेपाली कांग्रेसका नेता एवम् सांसद प्रदिप गिरिको ७५ वर्षको उमेरमा शनिवार राती निधन भएको छ । स्पष्ट र प्रखर वक्ता, समाजवादी चिन्तक, सादगी जिवन जिउने नेता गिरि कांग्रेसी नेता भएपनि माक्सवादी चिन्तक...
सरावाक बोर्नियो कप तेक्वान्दोमा नेपालका पारस उत्कृष्ट
भक्तपुर, भाद्र ७
नेपालका पारस भण्डारी मलेसियामा आयोजना भएको सरावाक बोर्नियो कप इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट खेलाडी बनेका छन् । ग्योरोगीमा कांस्य पदक जितेका पारस च्याम्पियनसिपकै उत्कृष्ट खेलाडी घोषित भएको नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य...
बालयौन दुरुपयोग अपराधका फरार प्रतिवादी पक्राउ
भक्तपुर, भाद्र ६
बालयौन दुरुपयोग मुद्दामा भक्तपुर जिल्ला अदालतबाट कैद र जरिवाना सजाय भई फरार भएका सूर्यविनायक नगरपालिका वडा नं. ७ किवाचोकका ५१ वर्षिय हरिकृष्ण कोजूलाई प्रहरीले आइतवार पक्राउ गरेको छ ।
कोजूलाई प्रहरीले सूर्यविनायक नगरपालिका...
निर्वाचनमा हारेपनि आन्दोलनमा हार्नु हुन्न ः अध्यक्ष बिजुक्छें
भक्तपुर, भदौ ६
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले चुनावमा हारे पनि कुनै पनि आन्दोलनमा हार्न नहुने बताउनुभएको छ । पार्टीको भक्तपुर जिल्ला समितिको पूर्ण बैठकलाई सोमवार सम्बोधन गर्दै बिजुक्छेंले चुनाव भनेको...
चाँगुनारायणका छात्राहरुलाई प्याड वितरण
भक्तपुर, भाद्र ६
चाँगुनारायण नगरपालिकाले नगरभित्रका छात्राहरुलाई सोमवार निःशुल्क स्यानिटरी प्याड वितरण गरेको छ । नगरपालिकाले नगरका ३४ वटा विद्यालयका कक्षा ५ देखि १२ सम्म अध्ययनरत १ हजार ५ सय ९७ जना छात्राहरूलाई निःशुल्क प्याड...