रोमानिया पठाईदिन्छु भनी १७ लाख ७५ हजार ठगी गरेको आरोपमा एक युवती पक्राउ
भक्तपुर, भाद्र १३
वर्किङ भिषामा युरोपेली मुलुक रोमानिया पठाइ दिन्छु भनी रकम ठगी गर्ने एक युवतीलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका वडा नं. ४...
भक्तपुरमा मिटर व्याजी विरुद्ध चार उजुरी
भक्तपुर, भाद्र १३
भक्तपुरमा मिटर व्याजी विरुद्ध चार उजुरी परेको छ । गृह मन्त्रालयको सूचना अनुसार भक्तपुरका चार मिटर व्याज पिडितहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको हो ।
पछिल्लो समय तराईका केही जिल्लाका साहुकारहरुको चर्को व्याजबाट...
मध्यपुर थिमिमा एकै दिन तीन वटा शहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा
भक्तपुर, भाद्र १३
मध्यपुर थिमि नगरपालिकाले सोमवार एकै दिन तीन वटा शहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको छ । नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल शुरु भएको सय दिन पुगेको अवसरमा ९ वटा वडामध्ये हेल्थ पोष्ट नभएका वडा...
फ्रान्समा सम्पन्न ट्रेल रनमा नेपालकी सुनमाया दोस्रो भइन
भक्तपुर, भाद्र ११
नेपालकी सुनमाया बुढा फ्रान्समा सम्पन्न यूटीएमबी सय किलोमिटर रेसमा दा्स्रो भएकी छिन । द नर्थ फेस एडभेन्चर टिमबाट प्रतिस्पर्धामा उत्रिएकी सुनमाया निर्धारित दुरी ११ घण्टा ४५ मिनेट ४४ सेकेन्डमा पूरा गरी दोस्रो...
नेपाल बक्सिङ संघले अन्तराष्ट्रिय बक्सिङ डे मनायो
भक्तपुर, भाद्र ११
नेपाल बक्सिङ संघले बक्सिङ खेलको विकास र बिस्तार सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै शनिवार अन्तराष्ट्रिय बक्सिङ डे मनाएको छ ।
कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले वर्तमान कार्यसमितिले राम्रो काम गर्न सफल...
साग स्वर्णधारी सन्तोषीसहितका खेलाडी सम्मानित
भक्तपुर, भाद्र ११
नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता सन्तोषी श्रेष्ठ शनिबार सम्मानित भएकी छिन् । प्रयास मञ्च नेपालले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको पूर्व धावक बृद्धवीर लामाको एघारौं...
साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय महिला टोलीको घोषणा
भक्तपुर, भाद्र ११
काठमाण्डौंको दशरथ रंगशालामा हुने साफ च्याम्पियनसिप महिला फुटबलका लागि शनिवार २३ सदस्यीय टोलीको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक कुमार थापाले ३५ बाट अन्तिम २३ खेलाडीको छनोट गरेको अखिल नेपाल फुटबल संघ...
देशलाई समृद्ध बनाउन स्थानीय तहलाई बलियो र अधिकार सम्पन्न बनाउनुपर्छ – अध्यक्ष बिजुक्छें
भक्तपुर, भाद्र ११
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले स्थानीय तहलाई बलियो र अधिकार सम्पन्न बनाउनुपर्ने बताउनुभएको छ । भक्तपुर नगरपालिकाका निर्वाचित जनप्रतिनिधिले काम गरेको एक सय दिन पुगेको अवसरमा शनिवार आयोजित प्रवचन...
भक्तपुरमा ‘जनताको साथमा कांग्रेस’ अभियान शुरु
भक्तपुर, भाद्र १०
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य अम्बिका बस्नेतले ‘जनताको साथमा कांग्रेस’ अभियान कांग्रेसलाई जनतासँग जोड्ने कडी भएको बताउनुभएको छ । आगामी मंसिर ४ गतेको आम निर्वाचनलाई लछित गरी कांग्रेसले सञ्चालन गरेको जनताको साथमा कांग्रेस...
कांग्रेसको चुनावलक्षित ‘जनताको साथमा कांग्रेस’ अभियान शुरु
भक्तपुर, भाद्र १०
नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै देशैभर ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गरेको छ । अभियान तीन चरणमा सञ्चालन हुने कांग्रेसले जनाएको छ ।
पहिलो चरणको अभियान यही भाद्र २४...