नेपाललाई पनि नाटोको सदस्य बनाउन खोज्यो – अध्यक्ष बिजुक्छें
भक्तपुर, चैत्र ४
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित)ले अमेरिकाले नेपाललाई पनि नाटोको सदस्य बनाउन खोजेको बताउनुभएको छ ।
बागीश्वरी माविको ६३ औं र बागीश्वरी कलेजको १४ औं वार्षिकोत्सवको अवसरमा शुक्रवार...
यौन रसले भरिएको भक्तपुरको फागु पर्व
लक्ष्मी गारु, भक्तपुर, चैत्र ३
बसन्त ऋतुको आगमनसँगै रंग र खुसीको पर्वका रुपमा मनाईने फागु पर्व बिहिवार काठमाण्डौं उपत्यका लगायत नेपालका पहाडी क्षेत्रमा धुमधामका साथ मनाउँदैछन । तराई क्षेत्रमा भने शुक्रवार होली पर्वको नाममा फागु...
फागु पुर्णिमाको अवसरमा भिमेसन मन्दिरमा भक्तजनको घुईंचो
भक्तपुर, चैत्र ३
फागु पुर्णिमाको अवसरमा भक्तपुरको भिमसेन मन्दिरहरुमा दर्शनार्थीहरुको घुईंचो लागेको छ । धार्मिक तथा सा“स्कृतिक रुपले अत्यन्त महत्वपूर्ण मानिने फागु पुर्णिमाको अवसरमा भक्तपुरको आर्दशस्थित परदेशी भिमसेन, याँछेंस्थित याँछें भिमसेन र दत्तात्रयस्थित तचपाल भिमसेन...
फागुमा उत्श्रृंखल गतिविधि गरे कारवाही
भक्तपुर, चैत्र ३
साँंस्कृतिक पर्व होली मनाउने क्रममा उत्श्रृंखल गतिविधि गर्नेलाई जिल्ला प्रशासन कार्यालयले कारवाही गर्ने भएको छ । फागु पुर्णिमाको पुर्व सन्ध्यामा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सूचना जारी गरी सभ्य, भव्य र सु–संस्कृत...
विश्वकप क्रिकेट लिग–२, पिएनजीविरुद्ध नेपालको रोमाञ्चक जित
भक्तपुर, चैत्र २
विश्वकप क्रिकेट लिग–२ मा नेपालले पपुवा न्यू गिनी (पीएनजी)विरुद्ध रोमाञ्चक जित निकालेको छ । युएईमा मंगलवार सम्पन्न खेलमा नेपालले ४ बल बाँकी छँदैं पिएनजीमाथि २ विकेटको जित निकालेको हो ।
खेलमा नेपालले टस...
नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले वडामा प्रतिनिधि खटायो
भक्तपुर, चैत्र १
नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले ‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तर्गत वडा वडामा प्रतिनिधि खटाएको छ । नगर समितिको मंगलवार बसेको बैठकले वडा वडामा प्रतिनिधि खटाएको हो ।
बैठकले नगरको वडा नं....
चुनाव जित्न जनताको घर घरमा पुग्नुपर्छ – कांग्रेस बागमति उपसभापति महर्जन
भक्तपुर, चैत्र १
नेपाली कांग्रेस बागमती प्रदेशका उपसभापति चन्द्र महर्जनले चुनाव जित्न जनताको घर घरमा पुग्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा क्षेत्र ख ले मध्यपुर थिमिको शंखधर...
ताथलीमा नीजि जग्गाको बीचबाट बाटो निर्माण, जनप्रतिनिधिले अन्याय गरेको पिडितको आरोप
भक्तपुर, फागुन ३०
चाँगुनारायण नगरपालिका–९, ताथलीमा वडा कार्यालयले जबरजस्ती स्थानीय व्यक्तिको जग्गाको बीचबाट बाटो निर्माण गरेको छ । वडा कार्यालयले स्थानीय रुपा खड्काको साविक ताथली गाविस वडा नं. ४ को कित्ता नं. ५११ को जग्गाको...
मतपत्रमा हरियो मसी प्रयोग गर्दैमा डराउनु पर्दैन – नेता बस्नेत
भक्तपुर, फागुन ३०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेतले नेकपा एमालेलाई मतपत्रमा हरियो मसी प्रयोग गर्दैमा नडराउन आग्रह गर्नुभएको छ । घर घर जाऔं, कांग्रेस जिताऔं अभियान अन्तर्गत नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ ले...
चाँगुनारायणमा कांग्रेसको प्रशिक्षण सम्पन्न
भक्तपुर, फागुन २९
नेपाली कांग्रेस चाँगुनारायण नगर समितिले नगर कार्य समितिका पदाधिकारी तथा सदस्यहरु, वडा कार्य समितिका पदाधिकारीहरुलाई नेतृत्व विकास एवम् संगठन बिस्तार सम्बन्धी प्रशिक्षण गरेको छ ।
कार्यक्रममा सहभागीहरुलाई नेपाली कांग्रेसका सह महामन्त्री महालक्ष्मी उपाध्याय...