अक्षय तृतीया पर्व मनाईंदै
भक्तपुर, बैशाख १०
बैशाख शुक्ल तृतियाको अवसरमा आज सनातन धर्मालम्बीहरुले अक्षय तृतिया पर्व मनाउँदैछन । यो पर्व जौको सातु र सर्वत खाएर मनाइँदैछ । उष्ण गर्मीको समयमा शीतलता प्रदान गर्ने आहारको रुपमा जौको सातु र...
रेडक्रसको विवाद समाधान गरी अघि बढ्नुपर्छ – सभामुख घिमिरे
भक्तपुर बैशाख ९
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल रेडक्रस सोसाईटीभित्रको विवाद समाधान गरी अघि बढ्नुपर्ने बताउनुभएको छ । नेपाल रेडक्रस सोसाईटी झौखेल उपशाखाको नवनिर्मित भवन एवम् १७ औं साधारणसभा शनिवार उद्घाटन गर्दै सभामुख घिमिरेले...
सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्कनुमा शिक्षक र अभिभावक दुवै जिम्मेवार – प्रदेश सांसद श्रेष्ठ
भक्तपुर, बैशाख ९
बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले अभिभावक र शिक्षक दुवै जिम्मेवार नहुँदा सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्कँदैं गएको बताउनुभएको छ । ठुली व्रम्हायणी आधारभूत विद्यालयका प्रधानाध्यापकलाई बिदाइ तथा नयाँ शिक्षकलाई स्वागत कार्यक्रममा...
ईंटाभट्टामा माटो मुछ्ने क्रममा एक मजदुरको खुट्टा काटियो
भक्तपुर, बैशाख ६
भक्तपुरको एक ईंटाभट्टामा माटो मुछ्ने क्रममा मेसिनमा खुट्टा परेर मंगलवार एक मजदुर सख्त घाईते भएका छन । जिल्लाको चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित स्वेत भैरव फिक्स ईंटा उद्योगमा ईंटा बनाउन मेसिनमा माटो मुछ्ने क्रममा...
बिस्का जात्राको आठौं दिन देवी देवतालाई सगुन दिई द्यो स्वगं जात्रा मनाए
भक्तपुर, बैशाख ४
भक्तपुरमा नौ दिन आठ रात धुमधामले मनाईने विश्व प्रसिद्ध ऐतिहासिक एवम् धार्मिक तथा साँस्कृतिक महत्वको बिस्का (बिस्केट) जात्राको आज आठौं दिन नगरका करिव ४ दर्जन देवी देवतालाई स्वगं (सगुन) दिई द्यो स्वगं...
बालकोटमा ढल खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु, एक घाईते
भक्तपुर, बैशाख ३
भक्तपुरको बालकोटमा ढल बिस्तारको क्रममा आइतवार साँझ माटोको ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु भएको छ भने अर्को एक जना घाईते भएका छन । सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित रागीनी हाईटको भित्री बस्तीमा नयाँ ढल...
स्विटजरल्याण्डका राजदुत च्याप्लरद्धारा मध्यपुर थिमिको बिस्का जात्रा अवलोकन
भक्तपुर, बैशाख ३
मध्यपुर थिमिको बिस्का जात्रा विदेशी राजदुत, सांसद एवम् काठमाण्डौं उपत्यकाका विभिन्न पालिकाका प्रमुख र उपप्रमुखहरुले अवलोकन गरेका छन । मध्यपुर थिमि नगरपालिकाको निमन्त्रणमा विदेशी तथा स्वदेशी पाहुनाहरुले जात्राको अवलोकन गरेको हो ।
बिस्का...
मञ्चबाट तलै ओर्लेर वितरण गरे राष्ट्रपतिले पदक
भक्तपुर, बैशाख २
राष्ट्रपति भवन शीतल निवासमा शारीरिक रुपमा अशक्त एक वृद्धा अग्लो ठाउँमा रहेको मञ्चतर्फ अगाडि बढ्न खोज्दै हुनुहुन्थ्यो । यो दृश्य देख्नासाथ राष्ट्रपति रामचन्द्र पौडेल मञ्चबाट ओर्लन खोज्नुभयो । त्यहीबेला त्यहाँ रहेका सुरक्षाअधिकारीले...
जात र धर्ममा मात्र होइन प्रकृति र संस्कृतिमा पनि विविधता छ – राष्ट्रपति पौडेल
भक्तपुर, बैशाख २
राष्ट्रपति रामचन्द्र पौडेलले विश्व सामु नेपाललाई प्रकृति र संस्कृतिले चिनाएको वताउनुभएको छ । इन्ट्रा–नेश्नल वेलफेयर एण्ड सर्पोट फाउण्डेशन अमेरिकाले गरिरहेको ‘मेरो भ्वाइस इनिभर्स र मेरो डान्स इनिभर्स’ प्रतियोगिताका सहभागी कलाकारहरुलाई सम्बोधन गर्दै...
जात्रालाई पुस्तान्तरण गर्दै २७ वर्षिय सुजनले जिब्रो छेडाए
भक्तपुर, बैशाख २
मध्यपुर थिमिको वडा नं. ८ बोडेका स्थानीय २७ वर्षिय सुजन बाग श्रेष्ठ विशेष पहिरनका साथ स्थानीय पाचो गणेश मन्दिर परिसरमा निर्माण गरिएको मञ्चमा दुई हात जोडेर उपस्थित हजारौंलाई नमस्कार गर्दै उक्लिए ।...