Sunday, August 17, 2025

पुलुकिसी जात्रासँगै भक्तपुरमा यसवर्षको ईन्द्रजात्रा सम्पन्न

0
भक्तपुर, असोज १६ ईन्द्रजात्राको अन्तिम दिन आज भक्तपुरमा धार्मिक तथा ऐतिहासिक महत्व बोकेको परम्परागत पुलुकिसी (ऐरावत हात्ती) जात्रा मनाईएको छ । स्थानीय लाकुलाछेंटोलबाट शुरु भएको...

नवजात शिशु मृत फेला

0
भक्तपुर, असोज १६ भक्तपुरको हनुमन्ते खोला किनारमा नवजात शिशुको शव फेला परेको छ । भक्तपुर नगरपालिका–१, सृजनानगरस्थित यातायात व्यवस्था विभाग पछाडी हनुमन्ते खोला किनारमा सालनालसहितको...

लम्पी स्किन पिडित किसानलाई सूर्यविनायक नगरपालिकाको राहत वितरण

0
भक्तपुर, असोज १५ सूर्यविनायक नगरपालिकाले लम्पी स्किन रोगबाट पिडित किसानहरुलाई सोमवार राहत वितरण गरेको छ । नगरपालिकाले लम्पी स्किनका कारण गाईभैसी गुमाएका किसानहरुलाई राहत वितरण...

ज्येष्ठ नागरिक समाजको पुँजी हो – मन्त्रीपरिषद्का पुर्व अध्यक्ष रेग्मी

0
भक्तपुर, असोज १५ मन्त्रीपरिषद्का पुर्व अध्यक्ष एवम् पुर्व प्रधानन्यायाधिश खिलराज रेग्मीले ज्येष्ठ नागरिक समाजको पुँजी भएको बताउनुभएको छ । अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा मध्यपुर...

मन्त्रिपरिषदबाट पास गरी ल्याएको विषयलाई इन्कार गर्न सकिँदैन–राष्ट्रपति पौडेल

0
भक्तपुर, असोज १४ राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सबै प्रक्रिया पुरा गरेर मन्त्रिपरिषदबाट पास गरी ल्याएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको स्पष्ट पार्नुभएको...

फर्पिङमा पहिलो पटक ट्राफिक सचेतना र्याली

0
भक्तपुर, असोज १४ ट्राफिक सप्ताहको अवसरमा काठमाण्डौंको फर्पिङमा आइतवार ट्राफिक सचेतना ¥याली आयोजना गरिएको छ । ट्राफिक प्रहरी प्रभाग फर्किङले आयोजना गरेको उक्त ¥याली फर्किङ...

ट्राफिक सप्ताहमा भक्तपुरमा पदयात्रा

0
भक्तपुर, असोज १४ साताव्यापी ट्राफिक सप्ताह आइतवारबाट शुरु भएको छ । ट्राफिक नियम सम्बन्धी जनचेतना अभिबृद्धि गरी बढ्दो सवारी र्दुघटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताह...

मध्यपुर थिमिको सम्पदा चिनाउन र मुटुसम्बन्धी जनचेतना जगाउन लायन्सको पदयात्रा

0
भक्तपुर, असोज १३ विश्व मुटु दिवसको अवसरमा शनिवार पाँच वटा लायन्स क्लवको संयुक्त आयोजनामा मध्यपुर थिमिमा सम्पदा पदयात्रा–२०८० आयोजना गरिएको छ । ‘मुटुको प्रयोग गर्नुहोस्,...

चाँगुनारायणका स्थानीय मानवीय कार्यकर्तालाई पुर्नताजगी तालिम

0
भक्तपुर, असोज १२ चाँगुनारायण नगरपालिकाका स्थानीय मानवीय कार्यकर्ताहरुलाई मानवीय मूल्य मान्यता तथा मापदण्डबारे पुर्नताजगी तालिम प्रदान गरेको छ । चाँगुनारायण नगरपालिकाको समन्वयमा डिसिए नेपाल र...

नेपाल बाैद्ध परियत्ति शिक्षाकाे परीक्षा आजदेखि शुरू

0
न्यूजअफ, ललितपुर, असाेज १३ गते । बु. सं. २५६७ औं को नेपाल बौद्ध परियत्ति शिक्षाको कक्षा ७ देखि १० सम्मको परीक्षा आजदेखि शुरु भएको छ...

MOST POPULAR