Friday, August 22, 2025

सिटीईभिटीका उपाध्यक्षमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जना पक्राउ

0
भक्तपुर, फागुन २० प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीईभिटी)केन्द्रिय कार्यालय सानो थिमिका उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीलाई अभद्र व्यवहार गर्नुका साथै कालो मोसो दल्ने प्रयास...

विज्ञान प्रदर्शनीमा जनप्रेमी वल्र्ड प्रथम

0
भक्तपुर, फागुन १९ शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरले सानो थिमिस्थित आदर्श माध्यामिक विद्यालयमा शुक्रवार आयोजित जिल्ला व्यापी माध्यमिक विद्यालय स्तरीय विज्ञान प्रदर्शनीमा मध्यपुर थिमि–२,...

गणेशमान वाटिकामा पुनः बस्नेत

0
भक्तपुर, फागुन १९ गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिमा स्थापना संरक्षण समिति भक्तपुरको अध्यक्षमा पुनः वरिष्ठ पत्रकार समेत रहनुभएका राजनीतिज्ञ माथवरसिंह बस्नेत सर्वसम्मतले चयन हुनुभएको...

प्रोक्सिमाको वार्षिकोत्सवमा अभिभावकको स्वास्थ्य परीक्षण

0
भक्तपुर, फागुन १९ भक्तपुरको आदर्शस्थित प्रोक्सिमा ईन्टरनेसनल एकेडेमीको वार्षिकोत्सवको अवसरमा शनिवार अभिभावकहरुको स्वास्थ्य परीक्षण गर्नुका बृहत शैक्षिक प्रदर्शनी आयोजना गरेको छ । प्रोक्सिमाले विपि नेत्र प्रतिष्ठानको...

भक्तपुर दरवारस्क्वायरमा तीन पुस्ताका तस्विर प्रदर्शन

0
भक्तपुर, फागुन १८ भक्तपुर दरवारस्क्वायरमा शुक्रवारदेखी दुई दिने ‘ब्रिलियन्ट भक्तपुर फोटो प्रदर्शनी’ शुरु भएको छ । भक्तपुर पर्यटन विकास समितिको आयोजनामा शुरु भएको फाटो प्रदर्शनीमा...

लैङ्गिक हिँसाविरुद्ध सचेतना अभिबृद्धि गर्न नेपाल प्रहरी श्रीमती संघको विविध कार्यक्रम

0
भक्तपुर, फागुन १८ लैङ्गिक हिँसा तथा घरेलु हिँसाविरुद्ध सचेतना अभिबृद्धि गर्ने उद्देश्यले शुक्रवार भक्तपुरको टौमढीमा नेपाल प्रहरी श्रीमती संघले विविध सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ...

चाँगुनारायण नगरपालिकामा स्वस्थ बुढ्यौली परियोजना सञ्चालन हुने

0
भक्तपुर, फागुन १७ चाँगुनारायण नगरपालिकामा स्वीस रेडक्रसको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाको साझेदारीमा ‘स्वस्थ बुढ्यौली’ परियोजना सञ्चालन हुने भएको छ । चाँगुनारायण...

लुटपाट, चोरी तथा ठगी गरेको आरोपमा १२ जना पक्राउ

0
भक्तपुर, फागुन १४ काठमाण्डौँ उपत्यकाका विभिन्न स्थानमा लुटपाट, चोरी तथा ठगी गर्ने १२ जनालाई प्रहरीले पक्राउ गरी आइतवार सार्वजनिक गरेको छ । काठमाण्डौं उपत्यका अपराध...

साहित्यकार तिलकप्रकाशको मेरो कथा मेरो व्यथा र कृतिहरूका भूमिका सार्वजनिक

0
भक्तपुर, फागुन १३ उमेरले नब्बेको हाराहारीमा पुग्नुभएका साहित्यकार तिलक प्रकाश कायष्थका दुई कृति एकै साथ विमोचन भएका छन् । लामो समय देखि लेखनलाई नै जीवन...

भक्तपुरमा तीन पुस्ताका चार फोटोग्राफरको तस्बिर प्रदर्शनी हुने

0
भक्तपुर, फागुन १२ भक्तपुरमा एउटै परिवारका तीन पुस्ताका चार जनाले खिचेका तस्बिर प्रदर्शनी हुने भएको छ । भक्तपुरको दरबार क्षेत्रमा फागुन १८ र १९ गते...

MOST POPULAR