कुटपिट गरी श्रीमतिको हत्या, श्रीमान पक्राउ
भक्तपुर, पुस ५
भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे तज टोलमा डेरा गरी बस्ने एक पुरुषले कुटपिट गरी श्रीमतिको हत्या गरेका छन । भोजपुर केराबारी घरभई हाल...
मेत्ता फेलिसिटेसन र परियत्ति पुरस्कार वितरण
सुनीता तुलाधर, ललितपुर, पुस ३
मेत्ता भोलियन्टियरले परियत्ति शिक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण एवं मेत्ता भोलिन्टियर अफ डि एअर युवराज जिम्बालाई सम्मान गरेको छ...
यःमरी पुन्ही मनाउँदैं नेवार समूदाय
लक्ष्मी गारु, भक्तपुर, पुस ४
धान्य पूर्णिमाको अवसरमा आज काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समूदायले धुमधामका साथ ‘यःमरी पुन्ही’ पर्व मनाउँदैं...
राज्यले सबै धर्मलाई न्याय गर्छ – स्वास्थ्य राज्यमन्त्री खापुङ
भक्तपुर, पुस ३
स्वास्थ्य राज्यमन्त्री भवानी प्रसाद खापुङले राज्यले सबै धर्मलाई न्याय गर्ने बताउनुभएको छ । भक्तपुर ख्रिष्टियन समाज र ले ख्रिसमस र नयाँ वर्ष...
भक्तपुर प्याब्सन अध्यक्षमा सुरेन्द्र श्रेष्ठ विजयी
भक्तपुर, पुस ३
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन) भक्तपुर अध्यक्षमा सुरेन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको छ । प्याव्सनको शनिवार सम्पन्न १५ औं जिल्ला अधिवेशनले नवरत्न...
भक्तपुरको तेलकोटमा भरुवा बन्दुक फेला
भक्तपुर, पुस ३
भक्तपुरको तेलकोटमा भरुवा बन्दुक फेला परेको छ । चाँगुनारायण नगरपालिका–६, पसलडाँडास्थित तेलकोट जाने हरिगुरू सडक मार्गको पानी बग्ने ह्युमपाइप भित्र एक थान...
उपकारका ज्येष्ठ सदस्यलाई धार्मिक भ्रमण
भक्तपुर, पुस ३
मध्यपुर थिमि–७ नगदेशस्थित उपकार बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना ज्येष्ठ नागरिक सदस्यहरुलाई धार्मिक अवलोकन भ्रमण गराएको छ । उपकारले शुक्रवार...
कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिको साधारणसभा सम्पन्न
भक्तपुर, पुस १
कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिको १० औं साधारणसभा तथा समितिका संस्थापक स्व. रामेश्वर प्रसाद ढुंगेलको दोस्रो स्मृति दिवस बिहिवार सम्पन्न भएको...
थिमिको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा पुस १ गतेदखी भारी छुटका साथ विस्तार ओ....
भक्तपुर, मंसिर २९
मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले भोली पुस १ गतेदेखी विस्तारित ओ. पि. डि. सेवा शुरु गर्ने भएको छ...
चाँगुनारायण नगरपालिकामा अख्तियारको अनुसन्धान
भक्तपुर, मंसिर २८
भक्तपुरको चाँगुनारायण नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । नगरपालिकाले विगत दुई वर्ष भित्र सञ्चालन गरेका ५ लाख भन्दा माथिका...










