Thursday, January 16, 2025

आज गुरु पूर्णिमा मनाईंदै

0
भक्तपुर, साउन ९ आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी...

सूर्यविनायकको जंगलमा मानव कंकाल फेला

0
भक्तपुर, साउन ८ भक्तपुरको सूर्यविनायक जंगलमा मानव कंकाल फेला परेको छ । सूर्यविनायक नगरपालिका ७ गुण्डुस्थित सूर्यविनायक जंगलमा रहेको काफलको रुखमुनी सो मानव कंकाल फेला परेको हो । घटनास्थलमा प्रहरीले काफलको रुखको कापोमा पहेलो नाम्लो सहित...

भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प

0
भक्तपुर, साउन ८ काठमाण्डौं उपत्यकामा आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ बजेर ५ मिनेट जाँदा भक्तपुरको सल्लाघारी केन्द्रविन्दू भएर ३ दशमलव ५ म्याग्निच्युटको भूकम्प गएको हो ।

कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने – स्वास्थ्य मन्त्रालय

0
भक्तपुर, साउन ७ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस (कोभिड १९) को तेस्रो लहरको जोखिम बढेको चेतावनी दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज (बिहिवार) प्रेस विज्ञप्ती जारी गर्दै अस्पतालहरुलाई तयारी अवस्थामा...

इनरह्वील क्लवको पदस्थापन तथा पुरस्कार वितरण सम्पन्न

0
भक्तपुर, साउन ४ वरिष्ठ गायिका तारा थापालाई अन्तर्राष्ट्रिय सामाजिक महिला संघ इनरह्वील क्लव अफ मध्यपुरले सोमवार विशेष सम्मान गरेको छ । क्लवको छैटौं पदस्थापना समारोहमा गायिका थापालाई क्लव ३५० डिस्ट्रिक प्रमुख ज्ञानु श्रेष्ठले सम्मान गरेको...

मानवअधिकार हनन र अपराधका घटना हुन नदिन एकिकृत कार्ययोजना बनाउनुपर्नेमा जोड

0
भक्तपुर असार ३१ भक्तपुरमा मानवअधिकार हनन र अपराधका घटना हुन नदिन एकिकृत कार्ययोजना बनाउनुपर्नेमा जोड दिईएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले बिहिवार आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को अर्धवार्षिक समिक्षामा...

अमेरिकी खोप काठमाण्डौं आइपुग्यो

0
भक्तपुर, असार २८ अमेरिकाले उपलब्ध गराएको कोरोनाविरुद्धको १५ लाख डोज खोप काठमाण्डौं आई पुगेको छ । अमेरिकाले कोभ्याक्स सुविधा अन्तर्गत नेपाललाई अमेरिकी खोप उत्पादक कम्पनीको जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप...

सूर्यविनायक नगरपालिकाको पर्यटनलाई स्थानीय उत्पादनसँग जोड्नुपर्ने

0
भक्तपुर, असार २६ सूर्यविनायक नगरपालिकामा प्रचुर सम्भावना बोकेको धार्मिक पर्यटन र पर्यापर्यटनको प्रवर्धन गर्नुपर्नेमा जोड दिईएको छ । त्यस्तै पर्यटनलाई स्थानीय उत्पादनसँग जोड्न सके स्थानीय स्तरमा रोजगारीका अवसर सृजना हुने, स्थानीय उत्पादनको बजार बिस्तार हुने...

नेपाललाई अमेरिकाले १५ लाख डोज खोप उपलब्ध गराउने

0
भक्तपुर, असार २६ अमेरिकाले नेपाललाई १५ लाख डोज कोरोनाविरुद्ध खोप उपलब्ध गराउने भएको छ । नेपालका लागि अमेरिकी राजदुत ¥यान्डी बेरीले शुक्रवार ट्विटर र दुतावासको आधिकारिक फेसबुक मार्फत सो जानकारी दिएको हो । आउँदा केही दिनमा...

उपत्यकामा निषेधाज्ञा थप खुकुलो, सवारी साधनमा जोर बिजोर प्रणाली हट्ने

0
भक्तपुर, असार २१ काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप खुकुलो गरी एक साता लम्ब्याएको छ । उपत्यकाका तीन जिल्ला काठमाण्डौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतवार बसेको संयुक्त बैठकले निषेधाज्ञालाई असार मसान्तसम्म लम्ब्याउने निर्णय गरेको...

MOST POPULAR