अबैध कल सेन्टर संचालक चिनिया नागरिकसहित ८० जना पक्राउ
भक्तपुर, फागुन १०
भक्तपुरमा अवैध कल सेन्टर सञ्चालन गर्ने सञ्चालकसहित ८० जनालाई प्रहरीले सानोथिमिबाट आज पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कल सेन्टर सञ्चालक चिनिया...
घरको पहिलो तलाबाट खसेर मृत्यु
भक्तपुर, फागुन ९
भक्तपुर नगरपालिका–१, सल्लाघारी सिर्जनानगर बस्ने ७८ वर्षिय वृद्ध दिपक कुमार भुषाल आफ्नै घरको पहिलो तलाबाट खसेर मृत्यु भएको छ । प्रहरीका अनुसार...
जोन्छेंको ७८ औं जन्म जयन्तीमा रक्तदान
भक्तपुर, फागुन ८
शहिद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानले ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवस तथा जोन्छेंको ७८ औं जन्म जयन्तीको अवसरमा शनिवार रक्तदान कार्यक्रम आयोजना गरेको...
राममन्दिर पुनःनिर्माणका लागि शिलान्यास सम्पन्न
भक्तपुर, फागुन ८
मध्यपुर थिमि नगरपालिका वडा नं. ३ बुढाथोकी गाउँस्थित राममन्दिर पुनःनिर्माण हुने भएको छ । पुरातत्व विभागले सो मन्दिर पुनःनिर्माण गर्न लागेको हो...
लेखक कायस्थको ‘झुक्न नजानेका राष्ट्रवादी नेता बी.पी’ सार्वजनिक
भक्तपुर, फागुन ७
७२ औं प्रजातन्त्र दिवसको अवसरमा वरिष्ठ साहित्यकार, लेखक एवम् राजनीतिज्ञ तिलकप्रकाश कायष्थको नयाँ पुस्तक विमोचन भएको छ । ८७ वर्षको उमेरमा पनि...
अचेत अवस्थामा फेला परेका दुई सहित चार जनाको मृत्यु
भक्तपुर, फागुन ७
भक्तपुरमा अचेत अवस्थामा फेला परेका दुई र घरको भर्याङबाट लडेर एक जनाको मृत्यु भएको छ भने एक जना मृत अवस्थामा फेला परेका...
राष्ट्रिय नृत्य दिवसको अवसरमा थिमिमा साँस्कृतिक झाँकीसहितको सम्पदा पदयात्रा
भक्तपुर, फागुन ६
प्रथम राष्ट्रिय नृत्य दिवसको अवसरमा आज ( शुक्रवार) मध्यपुर थिमिमा विभिन्न साँस्कृतिक झाँकीसहितको सम्पदा पदयात्रा गरिएको छ । नेपाल नृत्य निर्देशक संघले...
सीता परियार बनिन पहिलो दलित महिला प्रजिअ
भक्तपुर, फागुन ५
भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी सीता परियार दलित समूदायबाट प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बन्ने पहिलो महिला बन्नुभएको छ । गृह मन्त्रालयले बिहिवार...
प्रजातन्त्र दिवसको अवसरमा भक्तपुरमा बृहत रक्तदान कार्यक्रम हुने
भक्तपुर, फागुन ५
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आइतवार भक्तपुरमा बृहत रक्तदान कार्यक्रम हुने भएको छ । भक्तपुरमा प्रजातन्त्र दिवसलाई सिर्जनात्मक र रचनात्मक बनाउन प्रमुख जिल्ला...
चाँगुनारायण नगरपालिकाका प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना
भक्तपुर, फागुन ५
चाँगुनारायण नगरपालिकाका वडा वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । वडा स्तरमा हुने विवाद वडास्तरमा नै स्थानीय सहभागितामा समाधान गर्ने उद्देश्यले नगरपालिकाले...









