लालपुर्जा पाएर मध्यपुर थिमिका स्वबासी जग्गाधनी दंग
भक्तपुर, चैत्र ५
संस्कृतिकर्मी तथा नेवारी कला संस्कृतिका ज्ञाता गणेशराम लाछी हाल मध्यपुर थिमि वडा नं. ३ गठ्ठाघरमा बस्दै आउनुभएको छ । उहाँको पुख्र्यौली थलो...
भक्तपुरमा सन्ध्याकालीन साँस्कृतिक पदयात्रा
भक्तपुर, चैत्र ४
भक्तपुर नगरपालिकामा साँस्कृतिक पदयात्राको विकासका लागि शुक्रवार सन्ध्याकालीन साँस्कृतिक पदयात्रा गरिएको छ । भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायकस्थित बारे पुखुबाट शुरु...
यौन रसले भरिएको भक्तपुरको फागु पर्व
लक्ष्मी गारु, भक्तपुर, चैत्र ३
बसन्त ऋतुको आगमनसँगै रंग र खुसीको पर्वका रुपमा मनाईने फागु पर्व बिहिवार काठमाण्डौं उपत्यका लगायत नेपालका पहाडी क्षेत्रमा धुमधामका साथ...
फागु पुर्णिमाको अवसरमा भिमेसन मन्दिरमा भक्तजनको घुईंचो
भक्तपुर, चैत्र ३
फागु पुर्णिमाको अवसरमा भक्तपुरको भिमसेन मन्दिरहरुमा दर्शनार्थीहरुको घुईंचो लागेको छ । धार्मिक तथा सा“स्कृतिक रुपले अत्यन्त महत्वपूर्ण मानिने फागु पुर्णिमाको अवसरमा भक्तपुरको...
फागुमा उत्श्रृंखल गतिविधि गरे कारवाही
भक्तपुर, चैत्र ३
साँंस्कृतिक पर्व होली मनाउने क्रममा उत्श्रृंखल गतिविधि गर्नेलाई जिल्ला प्रशासन कार्यालयले कारवाही गर्ने भएको छ । फागु पुर्णिमाको पुर्व सन्ध्यामा प्रमुख जिल्ला...
ताथलीमा नीजि जग्गाको बीचबाट बाटो निर्माण, जनप्रतिनिधिले अन्याय गरेको पिडितको आरोप
भक्तपुर, फागुन ३०
चाँगुनारायण नगरपालिका–९, ताथलीमा वडा कार्यालयले जबरजस्ती स्थानीय व्यक्तिको जग्गाको बीचबाट बाटो निर्माण गरेको छ । वडा कार्यालयले स्थानीय रुपा खड्काको साविक ताथली...
महिलालाई पुरुष सरह समान व्यवहार गर्नुपर्ने
भक्तपुर, फागुन २८
महिलाहरुलाई पुरुष सरह हरेक क्षेत्रमा अघि बढाउन पुरुषहरुले नै वातावरण बनाउनुपर्नेमा भक्तपुरका सरोकारवालाहरुले जोड दिएका छन । उनीहरुले महिलाहरुल समान अधिकार भन्दा...
नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रामशरण देउजाद्वारा उम्मेदवारी घोषणा
काठमाडौं, फागुन २८
नेपाल निर्माण ब्यवसायी महासंघको १२औं अधिवेशनमा महासंघका पूर्वमहासचिव रामशरण देउजाले उम्मेदवारी घोषणा गरेका छन् । देउजाले रिपोर्टर्स क्लब नेपालमा शुक्रवार पत्रकार सम्मेलन...
चाँगुनारायण बालमैत्री नगर घोषणा
भक्तपुर, फागुन २७
चाँगुनारायण नगरपालिकालाई शुक्रवार बालमैत्री नगर घोषणा गरिएको छ । नगरपालिकाको छैंटौं स्थापना दिवसको अवसरमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले शुक्रवार चाँगुनारायणलाई...
नगरव्यापी पछिमा बाजा प्रतियोगितामा नास हैमा बाजा खलः प्रथम
भक्तपुर, फागुन २७
भक्तपुर नगरव्यापी नेवारी परम्परागत बाजा पछिमा बाजा प्रतियोगितामा नास हैमा बाजा खलः प्रथम भएको छ । भक्तपुर नगरपालिकाले शुक्रवार दरवारस्क्वायरमा आयोजना गरेको...










