Monday, January 20, 2025

मनोहरा मिनि कोशीटप्पुमा भेटियो दुर्लभ चरा ‘ठूलो कस्दरी’

0
भक्तपुर, भाद्र २३ मध्यपुर थिमि ८ बोडेस्थित मनोहरा मिनि कोशीटप्पुमा ठूलो कस्दरी चरा भेटिएको छ । वन्यजन्तु तथा पन्छीहरुको खोजमा संलग्न प्रकृतिप्रेमी फोटोग्राफरहरु सञ्जय था श्रेष्ठ, युविन श्रेष्ठ र दिपक बुढाथोकीको समूहले बुधवार काठमाण्डौं उपत्यकामै...

दुव्र्यवहार गरेको आरोप लगाउँदैं डा. श्रेष्ठ विरुद्ध सहकर्मीले दिए उजुरी

0
भक्तपुर, भाद्र २३ शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले दुव्र्यवहार गरेको भन्दै केन्द्रकै एक चिकित्सकले जिल्ला प्रहरी परिसर भक्तपुरको महिला सेलमा उजुरी दिएको छ । केन्द्रमा खुल्ला प्रतिष्पर्धाबाट स्थायी नियुक्त भएका...

लाईसेन्स परीक्षामा संलग्न पाँच नक्कली परीक्षार्थी पक्राउ

0
भक्तपुर, भाद्र २३ सवारी चालक अनुमति पत्र (लाईसेन्स)को प्रयोगात्मक परीक्षामा संलग्न पाँच जना नक्कली परीक्षार्थीहरुलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । लाईसेन्स परीक्षाका परीक्षार्थीहरुको नक्कली नागरिकता र नक्कली प्रवेश बनाई मध्यपुर थिमि नगरपालिका ५ राधेराधेस्थित...

नगरप्रमुख श्रेष्ठद्धारा मनोहरा जग्गा एकिकरण आयोजनाको अवलोकन

0
भक्तपुर, भाद्र २२ मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बुधवार मनोहरा जग्गा एकिकरण आयोजना अन्तर्गत अरनिको राजमार्ग दक्षिणतर्फको क्षेत्र अवलोकन तथा अनुगमन गर्नुभएको छ । आयोजना क्षेत्रभित्र बस्ती बिस्तारसँगै सडक अतिक्रमण गरी ठेलागाडामा व्यापार व्यवसाय...

बंगलादेशी साहित्यकारको टोली भक्तपुरमा

0
भक्तपुर, भाद्र २२ बंगलादेश नेपाल मैत्री संघका अध्यक्ष एवम् ढाकाका वरिष्ठ साहित्यकार लायन मोसिउर अहमदको नेतृत्वको बंगलादेशका वरिष्ठ साहित्यकारहरुको प्रतिनिधि मण्डलले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग बुधवार भेटवार्ता गरेको छ । भेटमा प्रमुख प्रजापतिले बंगलादेश र...

यमःद्यो ठड्याएर भक्तपुरमा ईन्द्रजात्रा शुरु

0
लक्ष्मी गारु, भक्तपुर, भदौ २२ धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत ईन्द्रजात्रा आज (बुधवार)बाट शुरु भएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्धादशीको दिन भक्तपुर नगरका टोल टोलमा इन्द्रको मूर्ति स्वरुप यमःद्यो ठड्याएर जात्रा शुरु...

मध्यपुर थिमिमा डेंगु नियन्त्रण अभियान शुरु

0
भक्तपुर, भाद्र २२ मध्यपुर थिमि नगरपालिकाले डेंगु नियन्त्रणका लागि लार्भा नष्ट अभियानका साथै सचेतना कार्यक्रम शुरु गरेको छ । देशका विभिन्न जिल्लाहरुसँगै भक्तपुरमा पनि डेंगु संक्रमण तिब्र रुपमा बढ्न थालेपछि नगरपालिकाले लार्भा नष्ट अभियानका साथै...

भन्सार छली गरी ल्याईएका कपडासहित एक जना पक्राउ

0
भक्तपुर, भदौ २१ भन्सार छली ल्याएका तयारी पोशाकसहित भक्तपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका वडा नं. ११ का २५ वर्षिय किरण बिश्वकर्मा हुन । भक्तपुरको जगातीमा सवारी जाँचका क्रममा...

कक्षा १२ को नतिजा सार्वजनिक

0
भक्तपुर, भाद्र १७ राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानो थिमिले गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा शुक्रवार सार्वजनिक गरेको छ । बोर्डले यसवर्ष ग्रेडिङ पद्धति २०७८ अनुसार...

पत्रकार प्रजापति पुरस्कृत, तमाखू पुनः दवूको अध्यक्ष चयन

0
भक्तपुर, भाद्र १७ नेपाल भाषाको पत्रकारिता क्षेत्रमा करिव तीन दशकदेखी निरन्तर सक्रिय रहनुभएका भक्तपुरका पत्रकार कृष्ण प्रजापति शुक्रवार पुरस्कृत हुनुभएको छ । नेवाः पत्रकार राष्ट्रिय दवू भक्तपुर शाखाको नवौं वार्षिक साधारण सभा तथा चौंथो अधिवेशनको...

MOST POPULAR