विमान दुर्घटनामा पत्रकार पौडेलको मृत्यु, महासंघले १३ दिन शोक मनाउने
भक्तपुर, माघ १
पोखरामा आइतवार बिहान भएको यति एअर लाईन्सको विमान दुर्घटनामा पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको मृत्यु भएको छ । पौडेलको मृत्युमा महासंघले...
कागज उद्योगमा आगलागी, १५ लाखको क्षती
भक्तपुर, माघ १
मध्यपुर थिमि ९, बोडेस्थित मुलपानी जाने आरालो नजिक नवदुर्गा पेपर फ्याक्ट्री (अण्डाको क्रेट बनाउने उद्योग)मा आगलागी हुँदा १५ लाख रुपैंया बराबरको क्षती...
मानव जातिको रक्षाको लागि योग साधना अपरिहार्य – प्रधानमन्त्री प्रचण्ड
भक्तपुर, माघ १
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव जातिको रक्षाको लागि योग साधना अपरिहार्य रहेको बताउनुभएको छ । ८ औं राष्ट्रिय योग दिवसको अवसरमा भक्तपुरको...
पोखरामा दुर्घटना भएको विमानका सबै यात्रुको पहिचान खुल्यो, ४४ शव निकालिए
भक्तपुर, माघ १
पोखरामा आइतवार बिहान दुर्घटना भएको यति एयरलाइन्सको विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्यहरुको पहिचान खुलेको छ ।
विमानमा पाइलट कमल केसी,...
विमान दुर्घटनामा मृत्यु हुनेको शोकमा माघ २ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
भक्तपुर, माघ १
मन्त्रिपरिषदको आकस्मिक बैठकले पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु हुनेको शोकमा माघ २ गते सोमवार सार्वजनिक बिदा दिने निर्णय...
जनक शिक्षा सामग्री केन्द्रमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख, उपप्रमुखको अनुगमन, अनियमितता भएको पुष्टि भए...
भक्तपुर, पौष २८
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठसहितको टोलीले बिहिवार जनक शिक्षा सामग्री केन्द्रको अनुगमन गरेको छ । केन्द्रमा गुणस्तरहिन कागज...
मनोहरा नदिको तटिय भाग र आसपासका क्षेत्रमा ८४ प्रजातिका चरा भेटिए
भक्तपुर, पौष २७
मनोहरा नदिको तटिय भाग र आसपासका क्षेत्रमा ८४ प्रजातिका चरा भेटिएका छन । वन्य जन्तु फोटोग्राफर तथा पंक्षी प्रेमी सञ्जय था श्रेष्ठ...
चाँगुनारायण नगरपालिकाको नगरसभाको १२ औं अधिवेशन शुरु
भक्तपुर, पौष २६
चाँगुनारायण नगरपालिकाको नगरसभाको १२ औं अधिवेशन शुरु भएको छ । नगरपालिकाको सभाहल तपादम्फोमा शुरु भएको अधिवेशनको पहिलो दिन मंगलवार नगर उपप्रमुख रमेश...
भक्तपुरको बालकोटमा ग्यास विस्फोट
भक्तपुर, पौष २५
भक्तपुरको सूर्यविनायक नगरपालिका ३, बालकोटस्थित रामप्रसाद थपलियाको घरमा सोमवार बिहान ग्यास विस्फोट भएको छ । विस्फोटबाट थपलियाकी पत्नी तारा घले थपलिया घाईते...
बालबालिका खोपबाट बञ्चित हुनु हुँदैन – नगर प्रमुख प्रजापति
भक्तपुर, पौष २५
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खोप कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुनुपर्ने बताउँदैं कुनै पनि बालबालिका खोपबाट बञ्चित हुन नहुनेमा जोड दिनुभएको छ...