Tuesday, May 13, 2025

कुखुरा फार्ममा आगलागी, ९ लाखको क्षती

0
भक्तपुर, फागुन १ भक्तपुरको चाँगुनारायण नगरपालिका ३ झौखेलस्थित जागृति चोकमा रहेको कुखुरा फार्ममा आइतवार राती आगलागी हुँदा ९ लाख बराबरको क्षती भएको छ । प्रहरीका अनुसार स्थानीय धु्रव दाहालको जग्गा भाडामा लिई काठमाण्डौं कोटेश्वरका ४३...

जबरजस्ती करणीको आरोपमा होटल सञ्चालिकासहित दुई जना पक्राउ

0
भक्तपुर, माघ २९ एक १४ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा भक्तपुरमा होटल सञ्चालिकासहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–३ घर भई हाल काठमाण्डौ कोटेश्वर बस्ने १९ वर्षिय लाक्पा...

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

0
भक्तपुर, माघ २७ भक्तपुरमा शुक्रवार भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–६, बाख्रीगाउँ र सूर्यविनायक नगरपालिका वडा नं. ७ जोरपाटीमा भएको दुर्घटनामा मोटरसाइकल चालक र स्कुटी चालकको मृत्यु भएको हो...

विषादीको दुरुपयोग बढेको भन्दै सरोकारवालाहरुद्धारा चिन्ता व्यक्त

0
भक्तपुर, माघ २६ नेपालमा किटनाशक विषादीको दुरुपयोग बढेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन । होसियारी पूर्वक खेतबारीमा किटनाशका लागि प्रयोग गर्नुपर्ने विषादी घरभित्र पनि विभिन्न प्रयोजनमा प्रयोग हुँदा यसको दुरुपयोग बढेको उनीहरुले बताएका हुन...

स्वस्थ जीवन प्रवर्धनका लागि चाँगुनारायणका जनप्रतिनिधिलाई अभिमुखीकरण

0
भक्तपुर, माघ २४ नसर्ने रोगको प्रकोप दिनानुदिन बढ्दै गएपछि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरले चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गरिएको छ । केन्द्रको स्वस्थ जीवन प्रवर्धन कार्यक्रम अन्तर्गत मंगलवार एक दिने अभिमुखीकरण गरिएको हो । कार्यक्रममा जनप्रतिनिधिहरुलाई...

अमिता शाक्यद्वारा माझखण्ड बुद्ध विहारलाई भगवान बुद्धको प्रतिमा दान

0
सुनीता शिल्पकार, २४ माघ, ललितपुर । भगवान बुद्धको प्रतिमा माझखण्ड बुद्ध विहारलाई ललितपुरका हःखा निवासी अमिता शाक्यले दान दिनुभएको छ । धम्म साकच्छा संघ, हःखा, ललितपुरको आयोजनामा माझखण्ड बुद्ध विहारको धार्मिक भ्रमणको सिलसिलामा आइतवार आयोजित एक...

युएसएआइडीका प्रशासक पावरद्धारा आदर्श माविको भवन हस्तान्तरण, विद्यार्थीसँग खेले बास्केटबल

0
भक्तपुर, माघ २४ दुई दिने नेपाल भ्रमणमा रहनुभएकी अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी)का प्रशासक सामन्था पावरले मंगलवार भक्तपुरको मध्यपुर थिमि–२, सानो थिमीस्थित आदर्श माध्यामिक विद्यालयको भ्रमण गर्नुभएको छ । डिएमपीएसले समेत परिचित आदर्श माविको निर्माण...

भक्तपुर नगरपालिकाको १३ औं नगरसभा शुरु

0
भक्तपुर, माघ २३ भक्तपुर नगरपालिकाको १३ औं नगरसभा सोमवार शुरु भएको छ । सभाको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले उद्घाटन गर्दै समाजवादी व्यवस्था स्थापनाको लागि सशस्त्र संघर्ष एउटै मात्र उपाय भएको बताउनुभयो...

कांग्रेसले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न सकेन – बिजुक्छें

0
भक्तपुर, माघ २३ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपाली कांग्रेसले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न नसकेको बताउनुभएको हो । रफत सञ्चार क्लब भक्तपुरको १३ औ वार्षिकोत्सवको अवसरमा सोमवार आयोजित कार्यक्रममा अध्यक्ष बिजुक्छेंले प्रमुख प्रतिपक्ष...

रास्वपा सभापति लामिछानेको भनाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार ः महासंघ

0
भक्तपुर, माघ २२ नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आइतवार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि आयोजित पत्रकार सम्मेलनमा व्यक्त अभिव्यक्ति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको बताएको...

MOST POPULAR