भक्तपुरमा पर्यटक आगमन–अघिल्लो वर्षको तुलनामा ३ गुणा बृद्धि
लक्ष्मी गारु, भक्तपुर, साउन २६
भक्तपुर नगरका सम्पदा अवलोकनका लागि आर्थिक वर्ष २०७९÷०८० मा अघिल्लो आर्थिक वर्षको तुलनामा ३ गुणा बढी पर्यटकको आगमन भएको छ...
मल कालोबजारी गर्ने व्यापारीलाई एक लाख ७५ हजार जरिवाना
भक्तपुर, साउन २१
जिल्ला प्रशासन कार्यालय भक्तपुरले रासायनिक मल कालोजारी गर्ने एक व्यापारीलाई एक लाख ७५ हजार जरिवाना गरेको छ । साथै उनको पसलको गोदाममा...
घरजग्गाको खरिद बिक्रि पनि शेयर मार्केटको मोडलमा लैजानुपर्ने – अध्यक्ष लोहनी
भक्तपुर, साउन १३
नेपाल जग्गा तथा आवास विकास महासंघले घरजग्गाको खरिद बिक्रि पनि शेयर मार्केटको मोडलमा लैजानुपर्ने बताएको छ । महासंघले शुक्रवार भक्तपुरको रानीकोटमा आयोजित...
नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको स्त्तोरन्नतीका लागि कोरिया सरकारको १ अर्ब २५ करोड सहयोग
भक्तपुर, असार २६
विपन्न वर्गका नागरिकहरुको विश्वव्यापी स्वास्थ्य पुहँच हासिल गर्नका लागि चिकित्सा सेवाको क्षमता अभिबृद्धि परियोजना अन्तर्गत दक्षिण कोरियाली सरकारले भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्धारा...
मध्यपुर थिमिले आयोजना गरेको मेलामा ५० जनाले गरे रोजगारी पक्का, ४८० जनाको विवरण संकलन
भक्तपुर, असार १६
मध्यपुर थिमि नगरपालिकाले शनिवार सानोथिमिस्थित आदर्श माध्यामिक विद्यालयको प्रांगणमा आयोजित वृत्ति मार्ग निर्देशन तथा रोजगार मेलामा करिव ५० जनाको रोजगारी पक्का भएको...
कृषिप्रधान देशले धान मात्र होइन तरकारी समेत आयात गर्नुपर्ने परिस्थिती छ – सांसद थापा
भक्तपुर, असार १५
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले कृषिप्रधान देशले धान मात्र होइन सम्पूर्ण अन्नबाली...
व्यवसायीलाई जु जु धौको माग धान्ने चटारो, साविक भन्दा चार गुणा माग
लक्ष्मी गारु, भक्तपुर, असार १५
मानो रोपेर मुरी फलाउन रोपाईंमा मस्त हुनुपर्ने असार महिना । हिलो माटोमा पौंठेजोरी खेल्दै लडिबुडी गर्दा हुने थकानमा पनि बेग्लै...
सूर्यविनायकमा आजदेखी घरेलु, कृषि तथा पर्यटन मेला, प्रवेश निःशुल्क
भक्तपुर, असार १५
भक्तपुरको सूर्यविनायक नगरपालिका–८, आदर्शचोकस्थित हरित कृषि बजारमा आजदेखी तीन दिन घरेलु, कृषि तथा पर्यटन मेला सञ्चालन हुने भएको छ । घरेलु तथा...
सूर्यविनायकले मिडिया क्षेत्र परिचालन नीति तर्जुमा गरी कार्यान्वयन गर्ने
भक्तपुर, असार १३
सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम र बजेटमा स्थानीय सञ्चारमाध्यमको प्रवद्र्धन गर्ने नीति लिएको छ । नगरपालिकाले त्यसका...
स्थानीय उत्पादनको प्रवद्र्धनका लागि भक्तपुरमा ३ दिने मेला हुने
भक्तपुर, असार १२
भक्तपुरमा यही असार १५, १६ र १७ गते तीन दिन घरेलु, कृषि तथा पर्यटन मेला हुने भएको छ । सूर्यविनायक नगरपालिकाको आयोजना,...