Monday, April 29, 2024

साहित्यिक पत्रिका ‘चक्रपाणि’ सार्वजनिक

0
भक्तपुर, भदौ १७ साहित्यिक पत्रिका ‘चक्रपाणि’ सार्वजनिक भएको हो । चक्रपाणि स्मारक प्रतिष्ठानको प्रकाशनमा सो साहित्यिक पत्रिका ‘चक्रपाणि’ सार्वजनिक भएको हो । प्रतिष्ठानद्वारा शनिबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमाल निभाले सो पत्रिका सार्वजनिक...

चाँगुनारायणलाई देशकै उत्कृष्ट नगरपालिकाले बनाउने अठोट

0
भक्तपुर, भदौ १७ चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले चालु आर्थिक वर्ष २०८०÷०८१ मा देशकै उत्कृष्ट नगरपालिका बनाउने अठोट लिएका छन । नगरपालिकाले शनिवार आयोजना गरेको आर्थिक वर्ष २०७९÷०८० को समीक्षा गोष्ठीमा जनप्रतिनिधि र कर्मचारीबीच कार्यसम्पादन...

३२ वर्षपछि थिमिको चपाच्वबाट थिमि भैलः प्याखँ प्रदर्शन

0
लक्ष्मी गारु, भक्तपुर, भदौ १७ मध्यपुर थिमि नगरपालिका–६ चपाच्व (चपाचो)मा ३२ वर्षपछि ऐतिहासिक एवम् धार्मिक महत्वको थिमि भैलः प्याखँ (थिमि भैरव नाच) प्रदर्शन गरिएको छ । प्रत्येक वर्ष गाईजात्राको भोलीपल्टको राती देखी चार रात प्रदर्शन...

नेपाली कांग्रेस सूर्यविनायक नगरसमितिको दोस्रो सम्मेलन सम्पन्न

0
भक्तपुर, भदौ १७ नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले पार्टीमा नयाँ पुस्तालाई गोलबद्ध गरेर कांग्रेसमा एकतावद्ध भएर लाग्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । नेपाली कांग्रेस सूर्यविनायक नगरसमितिको शनिवार चित्तपोलमा आयोजित दोस्रो नगर सम्मेलनमा सहमहामन्त्री पाण्डेले...

डोलेश्वरमा आज चारै ढोका खुला, भक्तजनले शिला छोएर पुजा गर्न पाईने

0
भक्तपुर, भदौ ६ भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज बुधवार मन्दिरका चारै ढोका खुला हुनुका साथै भक्तजनले शिला छोएर पुजा गर्न पाईने भएको छ । डोलेश्वरलाई केदारनाथको शिर भाग भएको घोषणा गरिएको दिन भदौ...

बक्सिङका प्रकृती र शेरपलाई ब्राजिलमा कास्य

0
भक्तपुर, भदौ ६ ब्राजिलको रियो डि जेनेरियोमा शुरु भएको दोस्रो आईएसएफ जिम्न्यासाइड– २०२३’ नेपालले बक्सिङबाट दुई कास्य पदक जितेको छ । रियो डि जेनेरियोको ओलम्पिक पार्कमा सम्पन्न खेलमा प्रकृती थापाले ५१ केजी तौल समूहमा तथा...

बाल सुधार गृहबाट भागेका थप ९ जना प्रहरी नियन्त्रणमा

0
भक्तपुर, भदौ ५ भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२, सानोथिमिस्थित बाल सुधार गृह तोडेर भागेका मध्ये थप ९ जना प्रहरी नियन्त्रणमा आएको छ । यससँगै सुधार गृहबाट भागेका २२१ मध्ये २०४ जना प्रहरी नियन्त्रणमा आएको छ ।...

बाल सुधार गृहका बालबिज्याईंकर्ता र प्रहरीबीचको झडपमा डिएसपीसहित २९ जना घाईते

0
भक्तपुर, भदौ ४ भक्तपुरको सानोथिमिस्थित बाल सुधार गृहका बालबिज्याईंकर्ता र प्रहरीबीच सोमवार भएको झडपमा प्रहरी नायव उपरिक्षक (डिएसपी)सहित १९ प्रहरी र १० बालबिज्याईकर्ता गरी २९ जना घाईते भएका छन । उनीहरुको विभिन्न अस्पतालमा उपचार भएको...

सानोथिमिको बाल सुधार गृहबाट भागेका २२१ मध्ये १९४ युवक प्रहरी नियन्त्रणमा

0
भक्तपुर, भाद्र ४ मध्यपुर थिमि नगरपालिका २, सानोथिमिस्थित बाल सुधार गृह तोडेर भागेका मध्ये १९४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुधार गृहमा सुरक्षार्थ खटिएका प्रहरीलाई आक्रमण गरी कम्पाउण्डको मुलगेट तोडेर सोमवार दिउँसो २२१ सजाय...

सानोथिमी बाल सुधार गृहमा गोली चल्यो, कैदी सबै फरार

0
भक्तपुर, भदौ ४ मध्यपुर थिमि नगरपालिका–२, सानोथिमिस्थित बाल सुधार गृहमा गोली चलेको छ । सुधार गृहमा भएका बन्दीहरुले प्रहरी माथि आक्रमण गरी मुलढोका फोडेर बाहिर निस्कन थालेपछि स्थिती नियन्त्रण लिन प्रहरीले गोली चलाएको हो ।...

MOST POPULAR