भक्तपुरमा कोरोना संक्रमणबाट ३१३ को मृत्यु
भक्तपुर, साउन १८
भक्तपुरमा आइतवार एकै दिन तीन कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित मध्ये आइतवार दुई पुरुष र एक महिलाको मृत्यु भएको हो ।
अस्पतालकी प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.सुमित्रा गौतमका...
कांग्रेसका तीन नेता विमलेन्द्र, प्रकाशमान र शशांकबीच भेटवार्ता
भक्तपुर, साउन १६
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री सशांक कोइराला र पूर्वमहामन्त्री डा. प्रकाशमान सिंहबीच शनिबार सिंहको नीजि निवास चाक्सीबारीमा भेटवार्ता भएको छ ।
पार्टीको १४ औं महाधिवेशनको तिथी नजिकिँदै गर्दा यी तीन नेताहरुको भेटघाट...
भक्तपुरमा गतवर्ष ३७८ क्षयरोगी थपिए
भक्तपुर, साउन १६
भक्तपुरमा गत आर्थिक वर्ष २०७७÷७८ मा ३७८ जना क्षयरोगका बिरामी उपचारको दायरामा आएका छन । ती मध्ये १७० जना महिला र २०८ जना पुरुष छन ।
उपचारका दायरामा आएका बिरामीहरु मध्ये पल्मोनरीतर्फ महिला...
पत्रकार बल्ललाई मातृशोक
भक्तपुर, साउन १५
नेपाल पत्रकार महासंघ भक्तपुरका निवर्तमान कोषाध्यक्ष मोहन बल्ललाई मातृशोक परेको छ । उहाँकी आमा मिठु बल्लको ६६ वर्षको उमेर बिहिवार साँझ निधन भएको हो ।
घरमै बसिरहेकी मिठुलाई छातिमा केही समस्या आएपछि उपचारका...
टोकियो ओलम्पिक – सरस्वती पहिलो चरणबाटै बाहिरिए
भक्तपुर, साउन १५
टोकियो ओलम्पिकमा नेपालकी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिएकी छिन । ओलम्पिकको महिला १ सय मिटरमा प्रतिष्पर्धा गरेकी सरस्वती शुक्रवार बिहान भएको खेलमा पहिलो चरणबाटै बाहिरिएकी हुन ।
उनले निर्धारित दुरी १२.९१ सेकेन्डमा पुरा...
तत्काल जग्गा फिर्ता गर्न देको मिवाका जग्गाधनीहरूको माग
भक्तपुर, साउन १५
भक्तपुर नगरपालिकाद्धारा सञ्चालित देको मिवा इतापाके जग्गा एकीकरण आयोजना छिटो सम्पन्न गरी जग्गा फिर्ता गर्न उपभोक्ताहरुले बिहिवार नगरप्रमुख सुनिल प्रजापतिलाई ज्ञापनपत्र बुझाएको छ ।
आयोजना छिटो सम्पन्न गर्न गठित दवाब समूहका अध्यक्ष पुरुषोत्तम...
सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्ने
भक्तपुर, साउन १४
सत्तारुढ गठबन्धनमा सहभागी शीर्ष नेताको बैठक आज पनि बस्ने भएको छ । गठबन्धनको बुधवारको बैठकमा सरकार बिस्तार र साझा नीति तथा कार्यक्रम निर्माण गर्ने विषयमा छलफल भएपनि निष्कर्षमा पुग्न बाँकी रहेकाले आज...
एक दर्जन संस्थालाई प्रहरी परिसर ललितपुरको सम्मान
ललितपुर, साउन १४
कोरोना भाइरसको महामारी नियन्त्रणमा महत्वपूर्ण योगदान गर्ने दर्जनभन्दा बढी संस्थालाई महानगरीय प्रहरी परिसर ललितपुरले बुधबार सम्मान गरेको छ । परिसरको प्रांगणमा भएको कोभिड–१९ पश्चातको शान्ति सुरक्षा सम्बन्धी नागरिक समाजसँगको अन्तरक्रिया कार्यक्रममा उक्त...
टोकियो ओलम्पिकमा एलेक्सको राष्ट्रिय कीर्तिमान
भक्तपुर, साउन १३
जापानमा जारी टोकियो ओलम्पिकमा पौडीका एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
टोकियो एक्वेटिक सेन्टरमा मंगलबार एलेक्सले पुरुषको १ सय मिटर फ्रीस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।
हिट चरणमा एलेक्सले ५३.४१...
टोकियो ओलम्पिक – पौडी खेलाडी एलेक्सले आज प्रतिष्पर्धा गर्दै
भक्तपुर, साउन १२
टोकियो ओलम्पिकमा आज नेपालका पौडी खेलाडी एलेक्जेन्डर (एलेक्स) शाहले प्रतिस्पर्धा गर्दैछ । एलेक्सले पुरुषको १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । उनको खेल नेपाली समय अनुसार दिउँसो ३ बजेर ४५ मिनेटमा हुनेछ...