भक्तपुर प्याब्सन अध्यक्षमा सुरेन्द्र श्रेष्ठ विजयी
भक्तपुर, पुस ३
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन) भक्तपुर अध्यक्षमा सुरेन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको छ । प्याव्सनको शनिवार सम्पन्न १५ औं जिल्ला अधिवेशनले नवरत्न...
विद्युतको खपट बढाऔं – घिसिङ
भक्तपुर, पुस ३
विद्युत प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङले अहिलेको अवस्थामा विद्युतको खपट बढाउने चुनौती रहेको बताउनुभएको छ । भक्तपुर ख्रिसमस समाजले ख्रिसमस र ई....
भक्तपुरको तेलकोटमा भरुवा बन्दुक फेला
भक्तपुर, पुस ३
भक्तपुरको तेलकोटमा भरुवा बन्दुक फेला परेको छ । चाँगुनारायण नगरपालिका–६, पसलडाँडास्थित तेलकोट जाने हरिगुरू सडक मार्गको पानी बग्ने ह्युमपाइप भित्र एक थान...
उपकारका ज्येष्ठ सदस्यलाई धार्मिक भ्रमण
भक्तपुर, पुस ३
मध्यपुर थिमि–७ नगदेशस्थित उपकार बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना ज्येष्ठ नागरिक सदस्यहरुलाई धार्मिक अवलोकन भ्रमण गराएको छ । उपकारले शुक्रवार...
कमलविनायक नगरकोट सडकको निर्माणका लागि चाँगुनारायण नगरपालिकाले आन्दोलन गर्ने
भक्तपुर, पुस २
भक्तपुरको कमलविनायक नगरकोट सडकको निर्माणले गति नलिएपछि चाँगुनारायण नगरपालिकाले दवाब स्वरुप आन्दोलन गर्ने भएको छ । निर्माण शुरु भएको आठ वर्ष बितिसक्दा...
कांग्रेस सहमहामन्त्रीमा डिना, आङदाम्बे र परियार निर्वाचित
भक्तपुर, पुस २
नेपाली कांग्रेसको सहमहामन्त्रीमा महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’, आदीबासी जनजातीतर्फ भिष्मराज आङदाम्बे र दलिततर्फ जीवन परियार निर्वाचित हुनुभएको छ ।
सभापतिमा निर्वाचित शेरबहादुर देउवा...
नेपाली कांग्रेसको महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी
भक्तपुर, पुस १
नेपाली कांग्रेसको दुई महामन्त्री पदमा युवा नेताद्वय गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । थापाले ३ हजार २३ र शर्माले १...
कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिको साधारणसभा सम्पन्न
भक्तपुर, पुस १
कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिको १० औं साधारणसभा तथा समितिका संस्थापक स्व. रामेश्वर प्रसाद ढुंगेलको दोस्रो स्मृति दिवस बिहिवार सम्पन्न भएको...
ज्ञानेन्द्र र दीपेन्द्र पदमुक्त – सन्दीप राष्ट्रिय टोलीको कप्तान नियुक्त
भक्तपुर, पुस १
नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरीसहित चार जनालाई अनुशासनको कारवाही गर्दै ६ महिनाका लागि निलम्बन...
कांग्रेस उपसभापतिमा खड्का र गुरुङ विजयी
भक्तपुर, पुस १
नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी हुनुभएको छ । निर्वाचन समितिका अनुसार खड्काले २१२१ र गुरुङले...