भक्तपुर नगरव्यापी विद्यालयस्तरिय खेलकुदमा तेक्वाण्डोको प्रतिष्पर्धा सम्पन्न
भक्तपुर, मंसिर २१
भक्तपुर नगरव्यापी विद्यालयस्तरी खेलकुद प्रतियोगिताअन्तर्गत टेक्वाण्डो खेलतर्फ २५ किलो मुनि पुरुषमा बागीश्वरी माविका डिकेन लवजू प्रथम, पारागन विद्यालयका सृमन रोकाया द्वितीय र ख्वप्रिङ एकेडेमीका सुनिट कुसी र डेमोस एकेडेमीका सोभराज तामाङ तृतीय...
नगर प्रमुख प्रजापतिलाई पुस्तकालय कार्यदलको प्रतिवेदन हस्तान्तरण
भक्तपुर, मंसिर २१
भक्तपुर नगरपालिकाले नगरभित्रका सार्वजनिक पुस्तकालय तथा वाचनालयहरुको सुधारको लागि सुझाव पेश गर्न गठित कार्यदलले मंगलवार नगरप्रमुख सुनिल प्रजापति समक्ष प्रतिवेदन पेश गरेको छ । गत असोज १९ गते नगरप्रमुख प्रजापतिको अध्यक्षतामा बसेको...
नेपाली कांग्रेस बागमति प्रदेशको उपसभापतिमा महर्जन र बस्नेत निर्वाचित
भक्तपुर, मंसिर २१
नेपाली कांग्रेस बागमती प्रदेश उपसभापतिमा चन्द्र महर्जन र मोहनबहादुर बस्नेत विजयी हुनुभएको छ । बागमति प्रदेशको अधिवेशन अन्तर्गत गत शनिवार सम्पन्न मतदानमा महर्जन १०३७ र बस्नेत १०५९ मतका साथ उपसभापतिमा निर्वाचित हुनुभएको...
पत्रकार आचारसंहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाई सम्पन्न
काठमाण्डौं, मंसिर २०
पत्रपत्रिकाको वर्गीकरण समयमानै हुनुपर्ने, अनलाइनलाई लोकल्याणकारी विज्ञापन दिइनुपर्ने, युट्युवलाई कानुनको दायरामा ल्याइनुपर्ने तथा पत्रकार आचारसंहिताको पूर्ण कार्यान्वयन हुनुपर्ने लगायत विषयमा सञ्चारकर्मीहरूले विभिन्न सुझाव दिएका छन् । पत्रकार आचारसंहिता जागरण र मिडियाप्रतिको जनगुनासो...
नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’
भक्तपुर, मंसिर २०
नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको छ । पहिलोपटक दक्षिण अफ्रिकामा भेटिएको यो नयाँ भेरियन्ट नेपालमा पहिलो पटक एक विदेशी नागरिक र उनीसँग प्रत्यक्ष सम्पर्कमा रहेका एक नेपालीमा आइतवार पुष्टि...
नेपाली कांग्रेस बागमति प्रदेश सभापतिमा बाँनिया निर्वाचित
भक्तपुर, मंसिर १९
नेपाली कांग्रेस बागमति प्रदेशको सभापतिमा सभापति शेरबहादुर देउवा पक्षीय ईन्द्र बाँनिया निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेस बागमति प्रदेशको प्रथम अधिवेशन अन्तर्गत आइतवार सम्पन्न दोस्रो चरणको मतदानमा बाँनियाले प्रतिष्पर्धी जगदीश नरसिंह के...
नेपाली कांग्रेस बागमती प्रदेशमा पुनः मतदान हुने
भक्तपुर, मंसिर १९
नेपाली कांग्रेसको बागमति प्रदेश अधिवेशनमा सभापतिका लागि पुनः मतदान हुने भएको छ । कांग्रेसको बागमति प्रदेश अधिवेशन अन्तर्गत शनिवार सम्पन्न सभापतिको निर्वाचनमा सभापतिका दावेदार तीन उम्मेदवार मध्यै कसैले पनि विधानले व्यवस्था गरे...
राप्रपा अध्यक्षमा लिङ्देन निर्वाचित, निर्मल निवासले हस्तक्षेप गरेको थापाको आरोप
भक्तपुर, मंसिर १९
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित हुनुभएको छ । राप्रपाको काठमाण्डौंमा सम्पन्न एकता महाधिवेशनले लिङ्देनलाई अध्यक्षमा निर्वाजित गरेको हो ।
राप्रपाको आइतवार बिहान सम्पन्न मतगणनाको परिणाम अनुसार लिङ्देन एक हजार...
अखिल नेपाल भिक्षु महासंघकाे अध्यक्षमा भिक्षु धम्मशाेभन महास्थविर सर्वसम्मत
काठमाण्डाै, मंसिर १८ गते शनिवार
अखिल नेपाल भिक्षु महासंघकाे अध्यक्षमा भिक्षु धम्मशाेभन महास्थविर सर्वसम्मत रूपमा निर्वाचित हुनुभएकाे छ । उहाँकाे नेतृत्वमा महासंघकाे २४ औं साधारणसभाले अध्यक्ष लगायत महासचिव, सचिव, काेषाध्यक्ष सर्वसम्मत र उपाध्यक्ष र सदस्यमा...
नेपाली कांग्रेस बागमति प्रदेश अधिवेशन ः भक्तपुरका नेता मदनकृष्णको उपसभापति र सुरेशको महामन्त्रीमा उम्मेदवारी
भक्तपुर, मंसिर १७
नेपाली कांग्रेस भक्तपुरका नेता एवम् महासमिति सदस्य मदनकृष्ण श्रेष्ठले नेपाली कांग्रेस बागमति प्रदेश समितिको उपसभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको छ । कांग्रेस संस्थापनपक्ष सभापति शेरबहादुर देउवा पक्षीय नेता श्रेष्ठले ईन्द्र बाँनियाको समूहबाट उम्मेदवारी...