Monday, June 9, 2025

श्रेष्ठ र ढकाल केन्द्रीय सदस्यमा मनोनित, माओवादी केन्द्र भक्तपुरको नेतृत्व परिवर्तन हुने

0
भक्तपुर, फागुन २४ भक्तपुरका दुई नेता नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्यमा मनोनित भएसँगै भक्तपुरमा नेतृत्व परिवर्तन हुने भएको छ । भक्तपुरमा लामो समयदेखी पार्टीको नेतृत्व गरेका नेता डि पि ढकाल र देवेन्द्र श्रेष्ठ ‘दिवाकर’ केन्द्रीय...

गुण्डुमा नीजि होटलको कम्पाउण्डमा वडाको खानेपानीको बोरिङ

0
भक्तपुर, फागुन २३ सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुले प्रदेश सरकारको बजेटबाट नीजि होटलको कम्पाउण्डमा खोनेपानीको बोरिङ गर्ने तयारी गरेको छ । स्थानीयलाई जानकारी नदिई वडाले गुपचुपरुपमा उपभोक्ता समिति गठन गरी वडा नं. ७ को...

कटुञ्जेमा आयोजित स्वास्थ्य शिविरमा २ सयको मुटु कलेजो परीक्षण

0
भक्तपुर, फागुन २३ नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले वडा नं. ५ कटुञ्जेमा सोमवार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा २ सय जनाले स्वास्थ्य परीक्षण गराएका छन । शहिद धर्मभक्त प्रत्यारोपण केन्द्रको सहकार्य र प्राविधिक सहयोगमा आयोजित...

रसायन प्रहार गर्नेे श्रीमान पक्राउ

0
भक्तपुर, फागुन २३ घरायशी झगडामा श्रीमतिलाई रसायन प्रहार गरी घाईते बनाएको आरोपमा भक्तपुरको सूर्यविनायक नगरपालिका–४, दधिकोटस्थित चित्रपुरबाट एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा स्थानीय ६५ वर्षिय श्याम गुभाजु छन । गुभाजुले आइतवार साँझ ७...

बाँसुरी बाधक सार्वजनिक

0
भक्तपुर, फागुन २२ भक्तपुर नगरपालिका–७, गोल्मढीमा आइतवार बाँसुरी बाजा बाधकहरु सार्वजनिक भएका छन । गोल्मढीको यातास्थित सहलह वचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको बाँसुरी बाजा प्रशिक्षण समापनको अवसरमा प्रशिक्षार्थीहरु सार्वजनिक भएको हो । गत वर्षको...

भक्तपुरमा वर्ड फ्लु भेटियो

0
भक्तपुर, फागुन २२ भक्तपुरमा वर्ड फ्लु भेटिएको छ । सूर्यविनायक नगरपालिका वडा नं. १० मा अवस्थित तीन वटा पोल्ट्री फार्मका कुखुरामा बर्ड फ्लु भेटिएको हो । वर्ड फ्लु भेटिएका कुखुरा फार्महरुमा पाइला अग्रिकल्चरल फार्म, शिवराम...

कम्युनिष्टहरु भ्रमको खेती गर्ने समूह हुन – बानियाँ

0
भक्तपुर, फागुन २२ नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले कम्युनिष्टहरुलाई भ्रमको खेती गर्ने समूह भएको आरोप लगाउनुभएको छ । नेपाली कांग्रेस चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको वडा समितिले ताथलीको गोठालेचौरमा शनिबार आयोजना गरेको...

१६ बुँदें घोषणापत्र जारी गर्दै मानव अधिकार रक्षकहरुको बागमती प्रादेशिक सम्मेलन सम्पन्न

0
हेटौंडा, फागुन २२ मानव अधिकार रक्षकहरुले सुरक्षा, अधिकार संरक्षण तथा पहिचानका लागि १६ बुँदे घोषणा पत्र जारी गर्दै मानव अधिकार रक्षकहरुको बागमती प्रादेशिक सम्मेलन हेटौंडामा शनिवार सम्पन्न भएको छ । सम्मेलनले समानता, सम्मान, संरक्षण र सुरक्षाको...

वीर गणेशमान स्मृतिमा देउराली डोजो च्याम्पियन

0
भक्तपुर, फागुन २१ मध्यपुर थिमि वडा नं. ९ टिकनीमा आयोजित दुई दिने सर्वोच्च नेता वीर गणेशमान सिंह स्मृति आमन्त्रण कराते प्रतियोगितामा बानेश्वरको देउराली डोजो टिम च्याम्पियन बनेको छ । मध्यपुर थिमि नगरपालिका वडा नं. ९...

बागमती प्रादेशिक सम्मेलनमा मानव अधिकार रक्षकहरुद्धारा कानुनको माग

0
जगत प्रजापति, हेटौंडा, फागुन २० मानव अधिकार रक्षकहरुले सुरक्षा, अधिकार संरक्षण तथा पहिचानका लागि कानुनको आवश्यकता रहेको बताएका छन । मानव अधिकार र पिडितको पक्षमा वकालत, बहश पैरवी गर्दा रक्षकहरुले धम्कीका साथै हिँसामा समेत पर्ने...

MOST POPULAR