Sunday, January 19, 2025

मदरल्याण्ड विद्यार्थीलाई कोभिड–१९ विरुद्ध मोर्डना खोप

0
भक्तपुर, पुस २६ भक्तपुरको मदरल्याण्ड स्कुलमा अध्ययनरत १२ वर्ष देखि १७ वर्षका २४६ जना विद्यार्थीहरुले सोमवार कोभिड–१९ विरुद्धको मोर्डना खोप लगाएका छन । उनीहरुलाई विद्यालयमा नै खोप केन्द्र राखी मोर्डना खोप दिईएको हो । सूर्यविनायक नगरपालिका...

भक्तपुर इन्टरनेशनल हस्पिटलको लक्ष्य तीन वर्षमा एक सय शैया

0
भक्तपुर, पुस २६ भक्तपुर इन्टरनेशनल हस्पिटलले तीन वर्ष भित्र सेवा बिस्तार गरी एक सय शैयाको अस्पताल सञ्चालन गर्ने लक्ष्य राखेको छ । हस्पिटलको पहिलो साधारण सभामा अस्पतालका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले तीन वर्षमा अस्पताललाई एक सय...

मध्यपुर थिमिमा हुने राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको तयारी पुरा

0
भक्तपुर, पुस २६ २४ औं पुरुष तथा ९ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता भोली (मंगलवार)देखी मध्यपुर थिमिमा शुरु हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ ‘बोस’ले जानकारी दिए । प्रतियोगिताका...

भक्तपुरमा मास्क लगाउन अटेर गर्नेलाई कारवाही गर्ने

0
भक्तपुर, पुस २५ जिल्ला प्रशासन कार्यालयले मास्क लगाउन अटेर गर्नेलाई कारवाही गर्ने भएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणसँगै आउन सक्ने विपतलाई न्यूनिकरण गर्न जिल्ला विपद् व्यवस्थापन समितिको आइतवार बसेको बैठकले मास्क अभियान सञ्चालन गरी...

एमाले भक्तपुर जिल्ला अध्यक्षमा पुनः देउजा

0
भक्तपुर, पुस २४ नेकपा एमाले भक्तपुर जिल्ला कमिटीको अध्यक्षमा बचन देउजा सर्वसम्मत चयन हुनुभएको छ । एमालेको शनिवार सम्पन्न आठौं जिल्ला अधिवेशनले देउजालाई पुनः अध्यक्षमा चयन गरेको हो । अधिवेशनको बन्द सत्रले जिल्ला उपाध्यक्षमा बासुदेव थापालाई...

साःफु, भक्तपुरद्धारा सिन्धुपाल्चोकमा पुस्तकालय स्थापनाकालागि पुस्तक हस्तान्तरण

0
भक्तपुर, पुस २४ साःफु भक्तपुरले सिन्धुपाल्चोक पाटीभञ्ज्याङ्गस्थित श्री ठूलो थकनी माध्यामिक विद्यालयमा पुस्तकालय स्थापनाको लागि पुस्तक हस्तान्तरण गरेको छ । विद्यालय प्रांगणमा शुक्रवार आयोजित कार्यक्रममा साःफु भक्तपुरले विद्यालयलाई एक हजार ४० थान पुस्तक हस्तान्तरण गरेको...

संस्कृतिको संरक्षण गर्नुको सबैको कर्तव्य – मन्त्री भँडेल

0
भक्तपुर, पुस २४ बागमति प्रदेशका भौतिक पूर्वाधार विकास तथा योजना मन्त्री कृष्णलाल भँडेलले कला संस्कृति र सम्पदाहरुको निर्माणसँगै संरक्षणगरी जोगाउनु सबैको परम कर्तव्य भएको बताउनुभएको छ । श्री शिव सरस्वती सेवा समितिले सूर्यविनायक नगरपालिका ३...

भक्तपुर विद्युतिय सामग्री व्यवसायी संघमा नयाँ नेतृत्व

0
भक्तपुर, पुस २४ भक्तपुर विद्युतिय सामग्री व्यवसायी संघमा नयाँ नेतृत्व चयन भएको छ । संघको शनिवार सम्पन्न १२औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनले गंगाराम मानन्धरको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मतरुपमा चयन गरेको हो । अधिवेशनले कार्यसमितिको उपाध्यक्षहरुमा...

केएमसी प्रशासन, विद्यार्थी र अभिभावकबीच तीन बुँदें सहमति

0
भक्तपुर, पुस २३ काठमाण्डौं मेडिकल कलेज (केएमसी), दुवाकोटमा अध्ययनरत चिकित्साशास्त्र स्नातक तहका आन्दोलनरत विद्यार्थीहरु र कलेज प्रशासनबीच यथाशिघ्र विवाद समाधान गरी पठनपाठन सुचारु गर्न तीन बुँदें सहमति भएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको...

एमालेविरुद्ध न्यायलयसहित ६ दलिय गठबन्धन ः वरिष्ठ उपाध्यक्ष पोखरेल

0
भक्तपुर, पुस २३ नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको विरुद्ध न्यायलयसहित ६ दलको गठबन्धन बनेको बताउनुभएको छ । नेकपा एमाले भक्तपुरको जिल्ला अधिवेशन उद्घाटन गर्दै पोखरेलले नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओलीको सरकार...

MOST POPULAR