सन्दीप बलिङमा चम्केपनि नेपाल पराजित
भक्तपुर, जेठ २०
अमेरिका भ्रमणमा रहेको नेपाली क्रिकेट टोली नेपाल पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग ४ विकेटले पराजित भएको छ । नेपाली कप्तान सन्दिप लामिछाने बलिङमा चम्के पनि व्याटिङमा कमजोर हुँदा नेपाली टोली पहिलो...
मेसीको उत्कृष्ट प्रदर्शनसँगैं अर्जेन्टिना बने फाइनलिसिमा च्याम्पियन
भक्तपुर, जेठ १९
कप्तान लियोन मेसीको उत्कृष्ट प्रदर्शनको मद्दतले कोपा अमेरिकाको च्याम्पियन टोली अर्जेन्टिनाले युरोपेली च्याम्पियन इटालीविरुद्ध ३–० को सहज जित निकाल्दै फाइनलिसिमा च्याम्पियन बनेको छ ।
इंग्ल्यान्डको वेम्बली रंगशालामा बुधवार राती सम्पन्न खेलमा अर्जेन्टिनालाई च्याम्पियन...
बुद्ध र आकारको जोडीलाई स्वर्ण
काठमाण्डौं, जेठ १८
बुद्ध राई र आकार थापाको जोडीले पारा राष्ट्रिय खेलकुदअन्तर्गत उपत्यकाव्यापी बोसिया खेलकुद प्रतियोगिताको खुट्टाले खेल्ने मिक्स स्पर्धामा बुधबार स्वर्ण जितेका छन् ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको सोही स्पर्धामा...
चाँगुनारायण वासीलाई नगरपालिकाले निःशुल्क रगत उपलब्ध गराउने
भक्तपुर, जेठ १८
भक्तपुरको चाँगुनारायण नगरपालिकाको पहिलो कार्यपालिका बैठकले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने निर्णय गरेको छ । नगर प्रमुख जीवज खत्रीको अध्यक्षतामा कार्यपालिकाको बुधवार बसेको बैठकले नगरपालिका क्षेत्रभित्र स्थायी बसोबास गर्ने नागरिकहरुलाई आगामी आर्थिक...
चाँगुनारायण नगर कार्यपालिकामा मिश्रित परिणाम
भक्तपुर, जेठ १८
चाँगुनारायण नगरपालिकाको नगर कार्यपालिकाको निर्वाचनमा मिश्रित परिणाम आएको छ । कार्यपालिकाको मंगलवार सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस नेपाल मजदुर किसान पार्टी (नेमकिपा) तथा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच तालमेल भएपनि निर्वाचन...
सूर्यविनायक नगर कार्यपालिका सदस्यमा एमालेका उम्मेदवार विजयी
भक्तपुर, जेठ १८
सूर्यविनायक नगरपालिकाको नगर कार्यपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन । नगर कार्यपालिकाको मंगलवार सम्पन्न निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै एमालेका उम्मेदवार विजयी भएका हुन ।
सूर्यविनायक नगरपालिकामा कुल ५१ मत रहेको छ...
निशान र चन्द्रमालाई स्वर्ण
काठमाण्डौं, जेठ १७
निशान थापा र चन्द्रमा थापा क्षेत्री पारा राष्ट्रिय खेलकुदअन्तर्गत उपत्यकाव्यापी पारा एथलेटिक्स प्रतियोगिताको होचा पुड्कातर्फ मंगलबार पहिलो भएका छन् । त्रिपुरेश्वरस्थित दशरंग रंगशालामा भएको प्रतियोगितामा निशान पुरुष २ सय मिटर दौडमा पहिलो...
भक्तपुर नगर कार्यपालिका सदस्य निर्विरोध निर्वाचित
भक्तपुर, जेठ १७
भक्तपुर नगरपालिकाको नगर कार्यपालिकाको पाँच महिला सदस्य निर्विरोध निर्वाचित भएका छन । भक्तपुर नगरपालिकामा निर्वाचित महिला वडासदस्यहरु मध्येबाट कार्यपालिकामा निर्वाचित हुने पाँच महिला सदस्य निर्विरोध निर्वाचित भएको हो ।
नेपालको संविधानको धारा २१६...
ठगीको आरोप लागेपछि चाँगुनारायण–७ का वडाअध्यक्ष फरार
भक्तपुर, जेठ १७
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ का नवनिर्वाचित वडाअध्यक्ष फरार भएका छन । भक्तपुरको सुडालको सरकारी जग्गा र विभिन्न व्यक्तिहरुको नाममा रहेको नीजि जग्गा समेत जग्गाधनीको अनुमति विना बिक्रिका लागि बैना लिई...
मध्यपुर थिमि नगर कार्यपालिकामा लोकतान्त्रिक बाम गठबन्धन विजयी
भक्तपुर, जेठ १७
मध्यपुर थिमि नगरपालिकाको नगर कार्यपालिकाको निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धन विजयी भएको छ । नगर कार्यपालिकाको मंगलवार सम्पन्न निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै मध्यपुर थिमिमा लोकतान्त्रिक बाम गठबन्धन विजयी भएको हो ।
मध्यपुर...