ललितपुर ८ ले जित्यो राष्ट्रव्यापी टेबलटेनिसको पुरुष टिम इभेन्टको उपाधि
काठमाण्डौं, भदौ २३
पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगितामा पुरुष टिम इभेन्टको उपाधि ललितपुर महानगरपालिका वडा ८ ले जितेको छ । स्पिन इभेन्ट्स प्रा.लि. को आयोजनामा लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी प्रतियोगितामा ललितपुर...
ध्वजूको संयोजकत्वमा कांग्रेसको भक्तपुर संगठन शाखा गठन
भक्तपुर, भाद्र २३
नेपाली कांग्रेस जिल्ला कार्य समिति भक्तपुरले सूर्यविनायक नगरपालिका (सूनपा)वडा नं. ६ का रामेश्वर ध्वजूको संयोजकत्वमा १५ सदस्यीय संगठन शाखा गठन गरेको छ । जिल्ला कार्यसमितिको ११ औं बैठकले नेपाली कांग्रेसको विधान २०१७...
लाईसेन्स परीक्षामा संलग्न पाँच नक्कली परीक्षार्थी पक्राउ
भक्तपुर, भाद्र २३
सवारी चालक अनुमति पत्र (लाईसेन्स)को प्रयोगात्मक परीक्षामा संलग्न पाँच जना नक्कली परीक्षार्थीहरुलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । लाईसेन्स परीक्षाका परीक्षार्थीहरुको नक्कली नागरिकता र नक्कली प्रवेश बनाई मध्यपुर थिमि नगरपालिका ५ राधेराधेस्थित...
पौडीमा रमाए राजर्षि गुरुकूल विद्यार्थी
भक्तपुर, भाद्र २३
भक्तपुरको सल्लाघारीस्थित राजर्षि गुरूकूल स्कूलका विद्यार्थीहरु पौडीमा रमाएका छन् । स्कूलले सदन व्यापी पौडी प्रतियोगिता आयोजना गरेपछि विद्यार्थीहरु पौडीमा रमाएका हुन् ।
विद्यार्थीहरुलाई शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा पनि अब्बल बनाउन विभिन्न प्रतियोगिता र...
नगरप्रमुख श्रेष्ठद्धारा मनोहरा जग्गा एकिकरण आयोजनाको अवलोकन
भक्तपुर, भाद्र २२
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बुधवार मनोहरा जग्गा एकिकरण आयोजना अन्तर्गत अरनिको राजमार्ग दक्षिणतर्फको क्षेत्र अवलोकन तथा अनुगमन गर्नुभएको छ । आयोजना क्षेत्रभित्र बस्ती बिस्तारसँगै सडक अतिक्रमण गरी ठेलागाडामा व्यापार व्यवसाय...
बंगलादेशी साहित्यकारको टोली भक्तपुरमा
भक्तपुर, भाद्र २२
बंगलादेश नेपाल मैत्री संघका अध्यक्ष एवम् ढाकाका वरिष्ठ साहित्यकार लायन मोसिउर अहमदको नेतृत्वको बंगलादेशका वरिष्ठ साहित्यकारहरुको प्रतिनिधि मण्डलले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग बुधवार भेटवार्ता गरेको छ ।
भेटमा प्रमुख प्रजापतिले बंगलादेश र...
अन्तर वडा टेबलटेनिसको महिला टिम इभेन्टमा गोदावरी १ लाई उपाधि
भक्तपुर, भाद्र २२
दोश्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगितामा महिला टिम इभेन्टको उपाधि गोदावरी नगरपालिका वडा नं. १ ले जितेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी प्रतियोगिताको बुधवार सम्पन्न महिला टिम...
यमःद्यो ठड्याएर भक्तपुरमा ईन्द्रजात्रा शुरु
लक्ष्मी गारु, भक्तपुर, भदौ २२
धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत ईन्द्रजात्रा आज (बुधवार)बाट शुरु भएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्धादशीको दिन भक्तपुर नगरका टोल टोलमा इन्द्रको मूर्ति स्वरुप यमःद्यो ठड्याएर जात्रा शुरु...
मध्यपुर थिमिमा डेंगु नियन्त्रण अभियान शुरु
भक्तपुर, भाद्र २२
मध्यपुर थिमि नगरपालिकाले डेंगु नियन्त्रणका लागि लार्भा नष्ट अभियानका साथै सचेतना कार्यक्रम शुरु गरेको छ । देशका विभिन्न जिल्लाहरुसँगै भक्तपुरमा पनि डेंगु संक्रमण तिब्र रुपमा बढ्न थालेपछि नगरपालिकाले लार्भा नष्ट अभियानका साथै...
राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिता, गोदावरी १ र भक्तपुर २ महिला टिम इभेन्टको फाइनलमा
भक्तपुर, भाद्र २१
गोदावरी नगरपालिका वडा १ र भक्तपुर नगरपालिका वडा २ दोश्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा फाइनलमा प्रवेश गरेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा मंगलवार शुरु...