लागु औषधसहित एक जना पक्राउ
भक्तपुर, कार्तिक १४
प्रहरीले लागु औषध बिक्रि वितरण र ओसारपसारमा संलग्न एक जनालाई मध्यपुर थिमि–१, लोहकिल्थलीस्थित आँखा अस्पताल नजिकबाट पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले सिराहाको लाहान नगरपालिका वडा नं. ४ घर भई...
सद्भावको पर्व बन्दै छठ
लक्ष्मी गारु, भक्तपुर, कार्तिक १४
भक्तपुर नगरपालिका–१० कमलपोखरीको किनारमा आइतवार साँझ सोही स्थानकी सानु श्रेष्ठले अस्ताउँदो सूर्यलाई अघ्र्य दिन छठको पूजाका लागि घाट सजाउन व्यस्त थिए । धकियामा केरा, नरिवल, माल्पा र पुरी सजाएर बसेका...
सृजनानगरमा भएको सवारी दुर्घटनामा ६ वर्षिय बालकको मृत्यु
भक्तपुर, कार्तिक १४
सूर्यविनायक नगरापालिका–५ सृजनानगरमा कार, बस र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल पछाडी सवार बालकको मृत्यु भएको छ ।
जगातीबाट काठमाडौंतर्फ जाँदै गरेको तीन सवारी नं बा ६ च ८८५८ नं कार, बा...
कांग्रेसको घोषणा पत्र सार्वजनिक – कोखदेखी शोकसम्मका योजना
भक्तपुर, कार्तिक १३
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेसले शनिवार घोषणा पत्र सार्वजनिक गरेको छ । कांग्रेसले पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवा, महामन्त्री एवं...
ललितपुर क्षेत्र नं. ३ डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज
भक्तपुर, कार्तिक १३
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार हुनु भएका डा. तोसिमा कार्कीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको छ ।
डा. कार्की नेपाल...
प्रत्यक्ष तर्फको २ करोड ३७ लाख मतपत्र छपाई सम्पन्न
भक्तपुर, कार्तिक १३
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि आगामी मंसिर ४ गते हुने निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको २ करोड ३६ लाख ८० हजार ५ सय मतपत्र छपाइ सम्पन्न भएको...
गठबन्धनको बाध्यता बुझेर निर्वाचनमा एकतावद्ध भएर लाग्न सभापति देउवाको निर्देशन
भक्तपुर, कार्तिक ९
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले भक्तपुरका कांग्रेसी कार्यकर्ताको गुनासो निर्वाचनपछि सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभएको छ । मध्यपुर थिमिमा बुधवार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सभापति देउवाले गठबन्धनको बाध्यताका कारण भक्तपुर क्षेत्र नं....
लोकतान्त्रिक सरकार स्थापनाका लागि मंसिर ४ को आमनिर्वाचन – प्रधानमन्त्री देउवा
लक्ष्मी गारु, भक्तपुर, कार्तिक ९
प्रधानमन्त्री शेर बहादुर देउवाले मंसिर ४ गतेको आमनिर्वाचन सफल बनाउन सबैको साथ, सहयोग र सहकार्य आवश्यक भएको बताउनुभएको छ । नेपाल संवत ११४३ को अवसरमा राष्ट्रिय विभुति शंखधर साख्वा प्रतिष्ठानले...
नेपालको मौलिक संवत नेपाल संवत आजबाट शुरु, देशभर विविध कार्यक्रम गरी मनाईंदैं
भक्तपुर, कार्तिक ९
नेपालको मौलिक संवत नेपाल संवत अनुसार आजबाट नयाँ वर्ष ११४३ शुरु भएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाले लिच्छविकालका राजा राघवदेव शासनकाल वि.सं. ९३७ अर्थात् सन् ८८० मा गरिवहरुको ऋणमोचन गरी नेपाल...
आत्माको महत्व बुझ्न आज म्हपूजा मनाउँदै नेवार समुदाय
लक्ष्मी गारु, कार्तिक ९
मौलिक चाडपर्वका धनी नेवार समुदाय तिहारको चौंथो दिन आज न्हूँ दँ या भिन्तुना (नयाँ वर्षको शुभकामना) भन्दै बिहान नेपाल संवत र साँझ घरघरमा म्हपुजा (शरिर पुजा) मनाउँदैछन ।
म्हपुजाको अर्थ हो शरिर...