टाईब्रेकरमा पुनः डोमिनिक चम्केपछि क्रोएसिया विश्वकपको सेमिफाइनल प्रवेश, ब्राजिल बाहिरियो
भक्तपुर, मंसिर २४
पुनः एकपटक क्रोएसियाली गोलकिपर डोमिनिक लिभाकोभिच टाईब्रेकरमा चम्किएपछि क्रोएसिया ५ पटकको विश्वकप विजेता ब्राजिललाई पराजित गर्दै कतारमा जारी विश्वकप फुबटल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
एजुकेसन सिटी रंगशालामा शुक्रबार भएको निकै प्रतिस्पर्धात्मक...
नाटकीय खेलमा नेदरल्यान्ड्सलाई टाईब्रेकरमा पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा
भक्तपुर मंसिर २४
खेलको निर्धारित समयमा २–० को आरामदायी अग्रता जोगाउन नसकेको अर्जेन्टिना अन्ततः टाईब्रेकरमा नाटकीय जित निकाल्दै कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । लुसाइल स्टेडियममा भएको रोमान्चक...
फिफा विश्वकपका क्वाटरफाइनल आजबाट शुरु, पहिलो खेल ब्राजिल क्रोएसियाबीच हुने
भक्तपुर, मंसिर २३
कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिताका क्वाटरफाइनल खेलहरु आज शुक्रवारबाट शुरु हुँदैंछ । प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच हुनेछ । एजुकेसन सिटी स्टेडियममा हुने ब्राजिल र क्रोएसियाबीचको खेल नेपाली समयानुसार आज...
सँस्कृति संरक्षण र सम्बद्र्धनका लागि मध्यपुर सञ्चार समाजको पदयात्रा
भक्तपुर, मंसिर २३
सँस्कृति संरक्षण र सम्बद्र्धनका लागि मध्यपुर सञ्चार समाजले यःमरी पुन्हीको अवसरमा बिहिवार मध्यपुर थिमिमा सम्पदा पदयात्रा गरी यःमरी पुन्ही मनाएको छ । मध्यपुर थिमिको शंखधर चोकबाट शुरु भएको पदयात्रा बोडेको कुमारीपार्कमा पुगेर...
विश्वशान्ति विहारका भिक्षुसहितको टोलीले माझखण्डको पोखरी डाँडा र चिहान डाँडामा ध्यान
सुनीता तुलाधार, ललितपुर, मंसिर २२ ।
विश्वशान्ति विहारका विहार प्रमखु भिक्षु बोधिज्ञान महास्थविरको नेतृत्वमा भन्तेगुरुमाहरुका साथै ४५ जना श्रामणेरहरु र उपासकउपासिकाहरुले ललितपुरको बागमती गाउँपालिकास्थित माझखण्ड बुद्ध (धातुचैत्य) विहार नजिकको पोखरी डाँडा र चिहान डाँडामा ध्यान...
माझखण्डका बासिन्दालाई ताइवानको झेन कुओ विहारको सहयोग वितरण
सुनीता तुलाधर, ललितपुर, मंसिर २२ .
ललितपुरको बागमती गाउँपालिकामा अवस्थित प्राचिन बौद्ध विहार माझखण्ड धातुचैत्य विहारमा बुधवार स्थानीय बासिन्दाहरुलाई ताइवानको झेन कुओ विहारका भिक्षु कुआङ्ग सिङ्गले पठाउनु भएको खाद्य सहयोग वितरण गरिएको छ ।
विश्वशान्ति विहारका...
नेवार समूदायको मौलिक पर्व ‘यःमरी पुन्ही’, धुमधामले मनाईंदै
लक्ष्मी गारु, भक्तपुर, मंसिर २२
लामो ईतिहास, संस्कृति, परम्परा अनि सम्पदाहरुले भरिपूर्ण काठमाण्डौं उपत्यका, यहाँका रैथाने नेवार समूदायले मनाईने अनेकौं चाडपर्वहरुको आप्mनै महत्व र विशेषता रहेको छ । यस्तै पर्वहरु मध्ये एउटा प्रमुख र मौलिक...
टाईब्रेकरमा मोरक्कोका गोलकिपर यासिन चम्किँदा स्पेन स्तब्ध
भक्तपुर, मंसिर २१
उपाधि दावेदार स्पेन कतारमा जारी विश्वकप फुटबल प्रतियोगिताबाट प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ । एजुकेसन सिटी स्टेडियममा टाईब्रेकरमा मोरोक्कोसँग पराजित हुँदैं स्पेन विश्वकपबाट बाहिरिएको हो ।
अफ्रिकी मुलुक मोरोक्को भने पहिलो पटक विश्वकपको क्वाटरफाइनल प्रवेश...
रामोसको ह्याट्रिकसँगै गोलको वर्षा गर्दै पोर्चुगल विश्वकपको क्वाटरफाइनलमा
भक्तपुर, मंसिर २१
गोन्कालो रामोसको ह्याट्रिकसँगै गोलको वर्षा गर्दै पोर्चुगल कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । लुसिल स्टेडियममा मंगलबार राती सम्पन्न खेलमा पोचुर्गल स्विटजरल्यान्डलाई ६–१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनल प्रवेश...
आयुर्वेदिक स्वास्थ्यका सबै सेवा र २३ प्रकारका औषधी निःशुल्क
भक्तपुर, मंसिर २०
वैकल्पिक चिकित्सा सेवाको रुपमा रहेको आयुर्वेदिक चिकित्साका सबै सेवा निःशुल्क रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरले जनाएको छ । केन्द्रले पञ्चकर्म÷पूर्वकर्म सेवा, प्याथोलोजि ल्याव, अक्युपंचर र फिजियोथेरापी सेवा दिई रहेको जनाउँदैं ती...