Friday, June 6, 2025

चाँगुनारायण नगरपालिकाको नगरसभाको १२ औं अधिवेशन शुरु

0
भक्तपुर, पौष २६ चाँगुनारायण नगरपालिकाको नगरसभाको १२ औं अधिवेशन शुरु भएको छ । नगरपालिकाको सभाहल तपादम्फोमा शुरु भएको अधिवेशनको पहिलो दिन मंगलवार नगर उपप्रमुख रमेश बुढाथोकीले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७९÷८० को संशोधिन नीति तथा...

भक्तपुरको बालकोटमा ग्यास विस्फोट

0
भक्तपुर, पौष २५ भक्तपुरको सूर्यविनायक नगरपालिका ३, बालकोटस्थित रामप्रसाद थपलियाको घरमा सोमवार बिहान ग्यास विस्फोट भएको छ । विस्फोटबाट थपलियाकी पत्नी तारा घले थपलिया घाईते हुनुका साथै भान्सा कोठाको पर्खाल, घरको झ्यालका सिसा, पार्किङमा राखिएको...

बालबालिका खोपबाट बञ्चित हुनु हुँदैन – नगर प्रमुख प्रजापति

0
भक्तपुर, पौष २५ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खोप कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुनुपर्ने बताउँदैं कुनै पनि बालबालिका खोपबाट बञ्चित हुन नहुनेमा जोड दिनुभएको छ । नगरपालिकाद्धारा सञ्चालित ख्वप अस्पतालले सोमवार आयोजित खोप सम्बन्धी कार्य योजना...

फिनल्याण्ड पठाउने भनी ठगी गरेको आरोपमा युवती पक्राउ

0
भक्तपुर, पौष २४ फिनल्याण्डमा रोजगारी मिलाइदिन्छु भनी ठगी गरेको आरोपमा प्रहरीले म्याग्दीको मालिका गाउँपालिका–१ घर भई हाल काठमाडौंको जोरपाटी बस्ने २६ वर्षीय मनिषा पुनलाई पक्राउ गरेको छ । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

रेड मक्र्युरी भनी ठगी गर्ने समूह पक्राउ

0
भक्तपुर, पौष २४ काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले रेड मक्र्युरी भनी ठगी गर्ने समूहलाई पक्राउ गरेको छ । काठमाण्डौं धुम्बाराही क्षेत्रमा केही व्यक्तिहरुले रेड मक्र्युरी भनी एक करोड रुपैंयामा बिक्रि गरी ठगी गर्न...

रिलेन्टलेस जर्नीको लोकार्पणसँगै ८० वर्षे मोक्तान पुरस्कृत

0
काठमाण्डौं, पौष २४ प्रदेश नं १ का पहाडी क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा निस्वार्थ रुपमा समाजसेवामा जीवन अर्पण गरेका ८० वर्षे मनु मोक्तानलाई आइतवार रुद्रलाल समाज सेवा पुरस्कारबाट सम्मान गरिएको छ । गैरसरकारी संस्था महासंघ र...

नेपाल पत्रकार महासंघ भक्तपुरको स्थापना दिवसको अवसरमा चार पत्रकार पुरस्कृत

0
भक्तपुर, पौष २३ नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले चार जना पत्रकारलाई पुरस्कृत गरेको छ । शाखाको २६ औं स्थापना दिवसको अवसरमा शनिवार आयोजित कार्यक्रममा शाखाले चार जना पत्रकारलाई पुरस्कृत गरेको हो । पुरस्कृत हुने पत्रकारहरुमा...

जनतामा राजनीतिप्रति नकारात्मक र वितृष्णा पैदा भयो ः अध्यक्ष नेपाल

0
भक्तपुर, पौष २३ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनतामा राजनीतिप्रति नकारात्मक र वितृष्णा पैदा भएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ भक्तपुरको २६ औं स्थापना दिवसको अवसरमा शनिवार आयोजित बधाई तथा सम्मान...

व्यवसायीहरुले अनिवार्य पालना गर्नुपर्ने शर्तहरुसहितको हाते पुस्तिका सार्वजनिक

0
भक्तपुर, पौष २२ जिल्ला प्रशासन कार्यालय भक्तपुरले व्यवसायीहरुले अनिवार्य पालना गर्नुपर्ने शर्तहरुसहितको हाते पुस्तिका सार्वजनिक गरेको छ । बजारलाई उपभोक्ता मैत्री र स्वच्छ बनाउन व्यवसायीलाई जिम्मेवार बनाउन प्रशासनले सो हाते पुस्तिका सार्वजनिक गरेको हो । पुस्तिकामा...

एक महिने श्रीस्वस्थानी व्रत शुरु

0
भक्तपुर, पौष २२ यसवर्षको एक महिने माधवनारायण र श्री स्वस्थानी व्रत आज (शुक्रवार)बाट शुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना व्रत बसी माधवनारायणको पुजा आराधना गर्ने र श्री स्वस्थानी परमेश्वरीको...

MOST POPULAR