Thursday, May 15, 2025

विमान दुर्घटनामा मृत्यु हुनेको शोकमा माघ २ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

0
भक्तपुर, माघ १ मन्त्रिपरिषदको आकस्मिक बैठकले पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु हुनेको शोकमा माघ २ गते सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । काठमाण्डौंबाट पोखरा उडेको यति एअरलाइन्सको एएनसी एटीआर–७२ विमान...

पार्टीको नीति प्रति विमती हुँदैमा पार्टी नै परित्याग गर्ने परिपाटी बेठिक – सांसद थापा

0
भक्तपुर, पौष २८ नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले पार्टीको नीति प्रति विमती हुँदैमा पार्टी नै परित्याग गर्ने परिपाटी बेठिक भएको बताउनुभएको छ । प्रजातन्त्र सेनानी तथा नेपाली कांग्रेसका नेता स्व....

जनक शिक्षा सामग्री केन्द्रमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख, उपप्रमुखको अनुगमन, अनियमितता भएको पुष्टि भए...

0
भक्तपुर, पौष २८ मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठसहितको टोलीले बिहिवार जनक शिक्षा सामग्री केन्द्रको अनुगमन गरेको छ । केन्द्रमा गुणस्तरहिन कागज ल्याई करोडौं रुपैंयाको अनियमितता गरिएको भन्ने खबर सार्वजनिक भएपछि नगर...

मनोहरा नदिको तटिय भाग र आसपासका क्षेत्रमा ८४ प्रजातिका चरा भेटिए

0
भक्तपुर, पौष २७ मनोहरा नदिको तटिय भाग र आसपासका क्षेत्रमा ८४ प्रजातिका चरा भेटिएका छन । वन्य जन्तु फोटोग्राफर तथा पंक्षी प्रेमी सञ्जय था श्रेष्ठ नेतृत्वको टोलीले मंगलवार गरिएको चरा गणनामा उक्त क्षेत्रमा आगन्तुक र...

संसद देश र जनताका समस्या समाधान गर्ने भन्दा पनि नेताहरुको कुण्ठा पोख्ने थलो –...

0
भक्तपुर, पौष २७ प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले संसद देश र जनताका समस्या समाधान गर्ने भन्दा पनि नेताहरुको कुण्ठा पोख्ने थलो बनेको टिप्पणी गर्नुभएको छ । भक्तपुर क्याटरिङ तथा पार्टी प्यालेस...

चाँगुनारायण नगरपालिकाको नगरसभाको १२ औं अधिवेशन शुरु

0
भक्तपुर, पौष २६ चाँगुनारायण नगरपालिकाको नगरसभाको १२ औं अधिवेशन शुरु भएको छ । नगरपालिकाको सभाहल तपादम्फोमा शुरु भएको अधिवेशनको पहिलो दिन मंगलवार नगर उपप्रमुख रमेश बुढाथोकीले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७९÷८० को संशोधिन नीति तथा...

भक्तपुरको बालकोटमा ग्यास विस्फोट

0
भक्तपुर, पौष २५ भक्तपुरको सूर्यविनायक नगरपालिका ३, बालकोटस्थित रामप्रसाद थपलियाको घरमा सोमवार बिहान ग्यास विस्फोट भएको छ । विस्फोटबाट थपलियाकी पत्नी तारा घले थपलिया घाईते हुनुका साथै भान्सा कोठाको पर्खाल, घरको झ्यालका सिसा, पार्किङमा राखिएको...

बालबालिका खोपबाट बञ्चित हुनु हुँदैन – नगर प्रमुख प्रजापति

0
भक्तपुर, पौष २५ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खोप कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुनुपर्ने बताउँदैं कुनै पनि बालबालिका खोपबाट बञ्चित हुन नहुनेमा जोड दिनुभएको छ । नगरपालिकाद्धारा सञ्चालित ख्वप अस्पतालले सोमवार आयोजित खोप सम्बन्धी कार्य योजना...

फिनल्याण्ड पठाउने भनी ठगी गरेको आरोपमा युवती पक्राउ

0
भक्तपुर, पौष २४ फिनल्याण्डमा रोजगारी मिलाइदिन्छु भनी ठगी गरेको आरोपमा प्रहरीले म्याग्दीको मालिका गाउँपालिका–१ घर भई हाल काठमाडौंको जोरपाटी बस्ने २६ वर्षीय मनिषा पुनलाई पक्राउ गरेको छ । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

रेड मक्र्युरी भनी ठगी गर्ने समूह पक्राउ

0
भक्तपुर, पौष २४ काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले रेड मक्र्युरी भनी ठगी गर्ने समूहलाई पक्राउ गरेको छ । काठमाण्डौं धुम्बाराही क्षेत्रमा केही व्यक्तिहरुले रेड मक्र्युरी भनी एक करोड रुपैंयामा बिक्रि गरी ठगी गर्न...

MOST POPULAR