Sunday, June 8, 2025

बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतीविरूद्ध व्यवसायीद्धारा आन्दोलनको घोषणा

0
भक्तपुर, फागुन १ नेपाल राष्ट्रिय व्यवसायीलगायत विभिन्न ३५ संघ÷संस्थाहरुले बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतीविरूद्ध संयुक्त आन्दोलनको घोषणा गरेका छन् । व्यवसायीहरुले आइतवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेका हुन् । व्यवसायीहरुले पत्रकार सम्मेलनमा...

व्यवसाय दर्ता अभियान करको दर घटाउने र दायरा फराकिलो बनाउने अभियान – उपप्रमुख श्रेष्ठ

0
भक्तपुर, माघ २९ मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठ व्यवसाय दर्ता अभियानलाई करको दर घटाउने र दायरा फराकिलो बनाउने अभियानको रुपमा स्पष्ट पार्नुभएको छ । नगरपालिकाले गत माघ १५ गतेदेखी सञ्चालन गरिरहेको व्यवसाय दर्ता अभियानका...

जबरजस्ती करणीको आरोपमा होटल सञ्चालिकासहित दुई जना पक्राउ

0
भक्तपुर, माघ २९ एक १४ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा भक्तपुरमा होटल सञ्चालिकासहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–३ घर भई हाल काठमाण्डौ कोटेश्वर बस्ने १९ वर्षिय लाक्पा...

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

0
भक्तपुर, माघ २७ भक्तपुरमा शुक्रवार भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–६, बाख्रीगाउँ र सूर्यविनायक नगरपालिका वडा नं. ७ जोरपाटीमा भएको दुर्घटनामा मोटरसाइकल चालक र स्कुटी चालकको मृत्यु भएको हो...

विषादीको दुरुपयोग बढेको भन्दै सरोकारवालाहरुद्धारा चिन्ता व्यक्त

0
भक्तपुर, माघ २६ नेपालमा किटनाशक विषादीको दुरुपयोग बढेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन । होसियारी पूर्वक खेतबारीमा किटनाशका लागि प्रयोग गर्नुपर्ने विषादी घरभित्र पनि विभिन्न प्रयोजनमा प्रयोग हुँदा यसको दुरुपयोग बढेको उनीहरुले बताएका हुन...

प्रथम मध्यपुर थिमि नगरव्यापी राष्ट्रपति रनिङ शिल्डको उपाधि एसओएसलाई, ५ वर्षिय पलिस्थाले उसुमा स्वर्ण...

0
भक्तपुर, माघ २५ प्रथम मध्यपुर थिमि नगरव्यापी राष्ट्रपति रनिङ शिल्डको उपाधि एसओएस हर्मन माइनर सेकेन्डरी स्कुलले जितेको छ । एसओएसले प्रतियोगितामा कुल १४ स्वर्ण पदक जित्दै प्रथम मध्यपुर थिमि नगरव्यापी राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको...

स्वस्थ जीवन प्रवर्धनका लागि चाँगुनारायणका जनप्रतिनिधिलाई अभिमुखीकरण

0
भक्तपुर, माघ २४ नसर्ने रोगको प्रकोप दिनानुदिन बढ्दै गएपछि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरले चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गरिएको छ । केन्द्रको स्वस्थ जीवन प्रवर्धन कार्यक्रम अन्तर्गत मंगलवार एक दिने अभिमुखीकरण गरिएको हो । कार्यक्रममा जनप्रतिनिधिहरुलाई...

अमिता शाक्यद्वारा माझखण्ड बुद्ध विहारलाई भगवान बुद्धको प्रतिमा दान

0
सुनीता शिल्पकार, २४ माघ, ललितपुर । भगवान बुद्धको प्रतिमा माझखण्ड बुद्ध विहारलाई ललितपुरका हःखा निवासी अमिता शाक्यले दान दिनुभएको छ । धम्म साकच्छा संघ, हःखा, ललितपुरको आयोजनामा माझखण्ड बुद्ध विहारको धार्मिक भ्रमणको सिलसिलामा आइतवार आयोजित एक...

युएसएआइडीका प्रशासक पावरद्धारा आदर्श माविको भवन हस्तान्तरण, विद्यार्थीसँग खेले बास्केटबल

0
भक्तपुर, माघ २४ दुई दिने नेपाल भ्रमणमा रहनुभएकी अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी)का प्रशासक सामन्था पावरले मंगलवार भक्तपुरको मध्यपुर थिमि–२, सानो थिमीस्थित आदर्श माध्यामिक विद्यालयको भ्रमण गर्नुभएको छ । डिएमपीएसले समेत परिचित आदर्श माविको निर्माण...

भारतमाथि शानदार जित निकाल्दै नेपाल यु–२० महिला साफ फुटबलको फाइनल प्रवेश

0
भक्तपुर, माघ २४ बंगलादेशको राजधानी ढाकामा जारी यु–२० महिला साफ फुटबल च्याम्पियनसिपमा नेपाल फाइनल प्रवेश गरेको छ । ढाकाको वीर श्रेष्ठ शाहिद सिपाही मुस्तफा कमाल स्टेडियममा मंगलवार भएको खेलमा नेपाल भारतमाथि ३–१ को शानदार जित...

MOST POPULAR