Tuesday, May 20, 2025

भक्तपुर कांग्रेसका अग्रज नेता एवम् प्रजातन्त्र सेनानी ठकुरीको निधन

0
भक्तपुर, फागुन ९ नेपाली कांग्रेस भक्तपुरका अग्रज नेता एवम् प्रजातन्त्र सेनानी रामबहादुर ठकुरीको निधन भएको छ । लामो समयदेखी अस्वस्थ ठकुरीको ९८ वर्षको उमेरमा मंगलवार नीज निवासमा निधन भएको हो । बालकोटको किसान परिवारमा जन्मिएका ठकुरीले...

लोहकिल्थलीस्थित वि पि पार्कमा सरसफाई

0
भक्तपुर, फागुन ९ मध्यपुर थिमि नगरपालिकाको सरसफाई कार्यक्रम अन्तर्गत मंगलवार वडा नं. १ लोहकिल्थलीस्थित निर्माणाधिन वि पि पार्कको सरसफाई गरिएको छ । नगरपालिकाले साप्ताहिकरुपमा नगरका पुरातात्विक महत्वका सम्पदा, पार्क, मठ मन्दिर, पाटी पौवाहरुको सरसफाई गर्दै...

कमेरोटार आयोजनामा जग्गा प्रशासनतर्फ ८० प्रतिशत कार्य सम्पन्न, भौतिक निर्माणतर्फ खानेपानी वितरण र सडक...

0
भक्तपुर, फागुन ९ मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित कमेरोटार जग्गा एकिकरण आयोजनाको जग्गा प्रशासनतर्फको कार्य करिव ८० प्रतिशत सम्पन्न भएको छ । आयोजनाले माघ मसान्तसम्म स्थायी जग्गाधनी पुर्जा (लालपुर्जा) वितरणको कार्य ७७ प्रतिशत सकिएको जानकारी दिँदैं...

नेपाल–पाकिस्तान फ्रेन्डसिप क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक

0
भक्तपुर, फागुन ८ नेपाल–पाकिस्तान फ्रेन्डसिप क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक भएको छ । पाकिस्तानी दुतावासले सोमवार पत्रकार सम्मेलन गर्दै आठौं संस्करणको नेपाल–पाकिस्तान फ्रेन्डसिप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको हो । पाकिस्तान दुतावासमा आयोजित कार्यक्रममा नेपाली राष्ट्रिय...

राष्ट्रपति चुनावबारे माओवादी केन्द्रमा अन्तिम निर्णय गर्ने अधिकार प्रचण्डलाई

0
भक्तपुर, फागुन ८ नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचन बारे अन्तिम निर्णय गर्ने अधिकार प्रधानमन्त्री एवम् अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सोमवार बसेको पार्टी केन्द्रीय पदाधिकारी बैठकले राष्ट्रपति निर्वाचन...

भक्तपुर नगरपालिकाको १३ औं नगरसभाले विविध ऐन पारित

0
भक्तपुर, फागुन ८ भक्तपुर नगरपालिकाको जारी १३ औं नगरसभा बैठकले सोमवार विभिन्न विनियम ख्वप कलेज अफ लको विनियम, २०७९ र भक्तपुर नगरपालिका, सुधारिएको शवदाह गृह सञ्चालन कार्यविधि, २०७९ सुझावसहित सर्वसम्मतिबाट पारित गरेको छ । नगरप्रमुख एवम्...

भक्तपुर बुद्धिचालमा दुवाल

0
भक्तपुर, फागुन ८ भक्तपुर जिल्ला बुद्धिचाल संघको अध्यक्षमा बद्री केदार दुवाल चयन भएको छ । संघको आइतवार सम्पन्न साधारणसभाले दुवाललाई अध्यक्ष चयन गरेको हो । सभाले संघको उपाध्यक्षमा रामकुमार माकजु, सचिवमा किरण गाईजु, सहसचिवमा एन बी...

आशापुरीको जंगलमा शव फेला

0
भक्तपुर, फागुन ८ भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नं ८ आशापुरीस्थित जंगलमा एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी प्रजित केसीका अनुसार आइतवार दिउँसो सो शव फेला परेको हो । अन्दाजी...

एसियन क्रस कन्ट्री च्याम्पियनसिपको १६ औं संस्करण नेपालमा हुने

0
भक्तपुर, फागुन ७ एसियन क्रस कन्ट्री च्याम्पियनसिपको १६ औं संस्करण नेपालमा हुने भएको छ । एसियन एथलेटिक्स एसोसिएसनको तत्वाधान तथा नेपाल एथलेटिक्स संघको आयोजनामा १६ औं संस्करणको एसियन क्रस कन्ट्री च्याम्पियनसिप यसै महिना २३ गते...

ख्वप इन्जिनियरिङ कलेजमा ६१ लाख बराबरको छात्रवृत्ति वितरण

0
भक्तपुर, फागुन ७ गते भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङमा आइतवार करिव ६१ लाख रुपैंया बराबरको छात्रवृत्ति वितरण गरिएको छ । कलेजले गरिब तथा जेहेनदार विद्यार्थी शिर्षकमा सो छात्रवृत्ति वितरण...

MOST POPULAR