भक्तपुरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
भक्तपुर, जेठ २०
ओम सृजनशिल समाजको आयोजनामा भक्तपुरमा राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता–२०८० हुने भएको छ । प्रतियोगिता सूर्यविनायक नगरपालिका वडा नं. ४ दधिकोटस्थित हर्षचोकमा जेठ २७ गतेदेखि सञ्चालन हुनेछ ।
भक्तपुर जिल्ला खेलकुद विकाश समिति...
पत्रकार मोहन बल्ल सम्मानित
भक्तपुर, जेठ २०
सूर्यविनायक नगरपालिका वडा नं. ८ कार्यालयले पत्रकार मोहन बल्ल सम्मान गरेको छ । पत्रकारिताको माध्यमबाट सिपाडोललाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान दिनुभएकोमा पत्रकार बल्ललाई वडा कार्यालयले शनिवार सम्मान गरेको हो ।
बल्ललाई सूर्यविनायक नगरपालिकाका...
रास्वपा मध्यपुर थिमि सभापतिमा मानन्धर चयन
भक्तपुर, जेठ २०
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मध्यपुर थिमि नगर समितिको सभापतिमा न्हुँछेरत्न मानन्धर चयन हुनुभएको छ । रास्वपाको शनिवार थिमिको यचु पार्टी भेन्युमा सम्पन्न भेलाले मानन्धरको सभापतित्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
भेलाले...
हात्ती गाडीबाट खसेर एक महिलाको मृत्यु
भक्तपुर, जेठ २०
भक्तपुरको सल्लाघारीमा मालसामान बोक्ने हात्ती गाडीबाट खसेर एक महिलाको शनिवार बिहान मृत्यु भएको छ । सल्लाघारी हनुमन्ते पुलस्थित राधेराधेबाट निकोसेरातर्फ जाँदैं गरेको बा २१ च ५३०१ नं. को मालसामान बोक्ने हात्ती गाडीमा...
नेपाली कांग्रेस भक्तपुरको जिल्ला सम्मेलनको लोगो सार्वजनिक
भक्तपुर, जेठ १९
नेपाली कांग्रेस भक्तपुरको जिल्ला सम्मेलनको लोगो सार्वजनिक भएको छ । जिल्ला सभापति एवम् भक्तपुर क्षेत्र नं. २ का संघिय सांसद दुर्लभ थापाले उहाँकै सचिवालयमा शुक्रवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा लोगो सार्वजनिक गर्नुभएको...
सूर्यविनायक नगरप्रमुखलाई कांग्रेसको २० बुँदें स्मरणपत्र
भक्तपुर, जेठ १९
नेपाली कांग्रेस सूर्यविनायक नगरसमितिले बिहिवार सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापालाई स्मरणपत्र बुझाएको छ । नगरसभापति निशान ढुंगेल नेतृत्वको टोलीले नगरप्रमुख थापाको कार्यकक्ष पुगेर २० बुँदे स्मरणपत्र बुझाएको हो ।
स्मरणपत्रमा २०७९ बैशाख ३०...
सूर्यविनायकका स्वास्थ्यकर्मीले पाँच महिनादेखी तलव पाएनन्
भक्तपुर, जेठ १७
भक्तपुरको सूर्यविनायक नगरपालिकाका स्वास्थ्यकर्मीहरुले पाँच महिनादेखी तलब पाउन सकेको छैन । सरकारले चालु आर्थिक वर्षका लागि पठाएको बजेट अपुग भएपछि सूर्यविनायकका स्वास्थ्यकर्मीहरुले गत माघ महिनादेखी तलब नपाएको हो ।
“सरकारले पठाएको रकम सकियो...
आज विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाईंदैं
भक्तपुर, जेठ १७
विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवसको अवसरमा आज नेपालमा पनि जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । निकोटिनको लतबाट जोगाउन हरेक वर्ष मे ३१ का दिन विश्वभर सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाउने गरिन्छ ।
धुवाँ आउने÷नआउने...
‘गुणस्तरीय परियत्ति शिक्षाले असल नागरीक तयार पार्ने’ मूल उद्देश्य तयार पारी ‘नेपाल बौद्ध परियत्ति...
न्यूजअफ, काठमाण्डाै, जेठ १६ गते ।
अखिल नेपाल भिक्षु महासंघद्वारा संचालित नेपाल बौद्ध परियत्ति शिक्षा मूल समितिको आयोजनामा हिजाे एकदिने ‘नेपाल बौद्ध परियत्ति शिक्षाको ५ वर्षे रणनीतिक योजना तर्जुमा’ को कार्यशाला गोष्ठी हिजो विश्वशान्ति विहार,...
‘सम्मानित महिनावारी, हाम्रो प्रतिबद्धता’ शिर्षकको कविता लेखनमा खुशी सिं र सृजना प्रथम
सुनिता तुलाधर, काठमाण्डौं, जेठ १६ ।
‘दशौं महिनावारी स्वच्छता दिवस’को उपलक्ष्यमा आयोजित कविता लेखन प्रतियोगिताको नेपाल भाषातर्फ कन्या मन्दिर सेकेन्डरी स्कुलका खुशी सिं ठकुरी र नेपाली भाषातर्फ प्रभात स्कुलका सृजना श्रेष्ठ प्रथम हुनुभएको छ ।
‘सम्मानित...