Sunday, July 27, 2025

सन्दिपले बलात्कार मुद्दामा पाए सफाइ, क्यानद्धारा निलम्वन फुकुवा

0
भक्तपुर, जेठ ३ क्रिकेटर सन्दिप लामिछानेले बलात्कार मुद्दामा बुधबार सफाइ पाएका छन् । उच्च अदालत पाटनले काठमाण्डौं जिल्ला अदालतको पैmसला उल्ट्याउँदैं सन्दीपलाई सफाई दिएको हो...

टेबल टेनिसका स्यान्टु ओलम्पिकमा छनोट

0
भक्तपुर, जेठ २ टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक २०२४ मा छनोट भएको छ । टेवल टेनिसको दक्षिण एसियाली छनोट अन्तर्गत बिहिवार सम्पन्न फाइनलमा...

पलिस्थाको उदघोषण तथा क्षमता अभिबृद्धी तालिम सम्पन्न

0
भक्तपुर, जेठ २ मध्यपुर थिमि नगरपालिका वडा नं. ४ ले वडाबासीलाई उद्घोषण कला तथा क्षमता अभिबृद्धि तालिम प्रदान गरेको छ । स्थानीय पलिस्था पुचः मरुटोलले...

नेकपा एमाले भक्तपुरको ९ औं जिल्ला अधिवेशन बिहिवारदेखी शुरु हुने

0
भक्तपुर, जेठ २ नेकपा (एमाले) भक्तपुरको ९ औं अधिवेशन बिहिवारदेखी शुरु हुनेभएको छ । दुई दिने अधिवेशनले नेकपा एमाले भक्तपुरको नयाँ नेतृत्व चयन समेत गर्ने...

नेविसंघले बुझाए सरकारलाई ६ बुँदें ज्ञापनपत्र

0
भक्तपुर, जेठ १ नेपाल विद्यार्थी संघ भक्तपुरले मंगलवार जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ । नेविसंघले प्रमुख जिल्ला अधिकारीलाई ६ बुँदे माग राख्दै ज्ञापनपत्र...

पत्रकारितामा प्रविधि भन्दा कन्टेन्ट महत्वपूर्ण

0
ललिता साह, भक्तपुर, जेठ १ पत्रकारिता क्षेत्रका विज्ञहरुले पत्रकारितामा प्रविधि भन्दा पनि कन्टेन्ट महत्वपूर्ण रहेको बताएका छन । उनीहरुले पत्रकारितामा गल्ती भए सच्याउने तत्परता देखाउनुपर्नेमा...

भिक्षु प्रज्ञानन्द महास्थविरको १२४ औं जन्म जयन्तीमा विविध कार्यक्रम

0
सुनीता तुलाधर, ललितपुर, बैशाख २९ नेपालका प्रथम संघनायक दिवंगत भिक्षु प्रज्ञानन्द महास्थविरको १२४ औं जन्म जयन्ती शुक्रवार श्री शाक्यसिंह विहारमा विविध धार्मिक कार्यक्रम आयोजना गरी...

पत्रकार तमखूलाई पितृशोक

0
भक्तपुर, बैशाख २९ भक्तपुरका पत्रकार राम गोपाल तमखूलाई पितृशोक परेको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य, नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुरका...

गोदावरी मेयर कपको सेमिफाइनल जेठ २ गते हुने

0
भक्तपुर, बैशाख २८ गोदावरी नगरपालिकाको आयोजनामा जारी प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलका दुवै खेल आगामी जेठ २ गते बुधबार हुने भएको...

MOST POPULAR