निर्माणाधिन घरको भ¥याङबाट खस्दा महिलाको मृत्यु
भक्तपुर, असार २०
मध्यपुर थिमि–१, लोकन्थलीस्थित रमाइलो चोकमा निर्माणाधिन घरको भ¥याङबाट खसेर एक महिलाको मृत्यु भएको छ । राजु श्रेष्ठको निर्माणाधिन घरको तेस्रो तलाको घरको भ¥याङबाट अचानक खसेर सोही घरमा काम गर्न र रेखदेख गर्न...
चाँगुनारायणको एक कार्यक्रम – जसले छोरीहरुको भविष्य उज्यालो बनाउँदैछ
लक्ष्मी गारु, भक्तपुर, असार १९
अनामिका छुंका कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुन । उहाँ चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित गणेश माध्यामिक विद्यालयमा पढ्नुहुन्छ । उहाँको नेपाल बैंकमा रहेको बैंक खातामा अहिले ४ हजार भन्दा बढी रकम...
छोरीलाई यौन दुव्र्यबहार गरेको अभियोगमा बाबु पक्राउ
भक्तपुर, असार १९
छोरीलाई यौन दुव्र्यबहार गरेको अभियोगमा भक्तपुरमा एक बाबुलाई प्रहरीले पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका–८ सुडालमा डेरा गरी बस्ने १५ वर्षिया छोरीलाई यौन दुव्र्यबहार गरेको अभियोगमा ३१ वर्षिय बाबुलाई प्रहरीले बिहिवार पक्राउ...
युरोकप २०२० – रोमाञ्चकारी खेलमा विजयी हुँदै स्पेन सेमिफाइनलमा प्रवेश
भक्तपुर, असार १९
आत्मघाती गोल, रातो कार्ड र ट्राइब्रेकरको रोमाञ्चकारी तथा उथलपुथलकाबीच स्पेन स्विट्जरल्यान्डलाई पराजित गर्दै युरोकप २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ । रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा शनिवार राती सम्पन्न खेलमा आत्मघाती गोलले पछि...
भक्तपुरको जडिबुटी मनोहरा पुलदेखी पलाँसेचोकसम्म सिसि क्यामरा जडान
भक्तपुर, असार १८
अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको जडिबुटी मनोहरा पुलदेखी पलाँसेचोकसम्म ५४ वटा र महानगरिय प्रहरी परिसरमा १० वटागरी कुल ६४ वटा सिसि क्यामरा जडान गरिएको छ । भक्तपुर सिसि क्यामरा जडान समितिको पहलमा सो...
मध्यपुर थिमिमा अन्तर्राष्ट्रियस्तरको जिम्न्यास्टिक कर्भडहल निर्माण हुने
भक्तपुर, असार १८
मध्यपुर थिमी नगरपालिका–९, लुखापाटीमा अन्तराष्ट्रियस्तरको जिम्न्यास्टिक कर्भडहल निर्माण हुने भएको छ । कभर्डहल निर्माणका लागि बिहिवार मध्यपुर थिमि नगरपालिका, राष्ट्रिय खेलकुद परिषद र नेपाल जिम्न्यास्टिक संघबीच त्रिपक्षीय सम्झौता भएको छ । सम्झौता...
पत्रकार महासंघ भक्तपुरलाई स्वास्थ्य सामग्री सहयोग
भक्तपुर, असार १८
नेपाल पत्रकार मञ्चले नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । मञ्चले सर्जिकल मास्क १ हजार ५ सय थान र ५०० एम एलको २० थान स्यानिटाइजर सहयोग गरेको...
बागमति प्रदेश सरकारको सहयोगमा मध्यपुर थिमिमा विभिन्न योजना सम्पन्न
भक्तपुर, असार १७
बागमति प्रदेश सरकारको विकास निर्माणका योजना अन्तर्गत मध्यपुर थिमिमा विभिन्न योजनाहरु सम्पन्न भएका छन भने केही सम्पन्न हुने चरणमा रहेको छ । प्रदेश सभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठको पहलमा भएका विकास निर्माण...
भक्तपुर नगरपालिकाको बजेट सर्वसम्मतले पारित
भक्तपुर, असार १७
भक्तपुर नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०७८÷७९ को बजेट बिहिवार सर्वसम्मतले पारित गरेको छ । नगर उपप्रमुख रजनी जोशीले गत असार १० गते प्रस्तुत बजेट नगरसभाको बिहिवार बसेको बैठकले आवश्यक छलफल गरी पारित...
महिलालाई अभद्र व्यवहार गरेको आरोपमा तामाङ पक्राउ
लक्ष्मी गारु, भक्तपुर, असार १७
गत बैशाख १२ गते बिहान पौने ५ बजे भक्तपुर कमलविनायक डेरागरी बस्ने सुनिता (नाम परिवर्तन) मर्निङ वाक जाँदै थिए । कमलविनायकस्थित प्लानिङको भित्रि बाटो पैदल हिँडीरहेको अवस्थामा मोटरसाइकलमा आएका एक...