बोडेमा वीर गणेशमान सिंह स्मृति आमन्त्रण कराते प्रतियोगिता हुने
भक्तपुर, फागुन १२
मध्यपुर थिमिको बोडेमा सर्वोच्च नेता वीर गणेशमान सिंह स्मृति आमन्त्रण कराते प्रतियोगिता हुने भएको छ । मध्यपुर सितेरियो कराते डोजोले पहिलो पटक काठमाण्डौं उपत्यका र काभ्रे व्यापी आमन्त्रण कराते तथा किक् बक्सिङ...
कवि एवं साहित्यकार ध्रुवनारायण जोन्छेका दुई पुस्तक सार्वजनिक
भक्तपुर, फागुन १२
कवि एवं साहित्यकार ध्रुवनारायण जोन्छेका दुई पुस्तक बिहिवार सार्वजनिक भएको छ । संस्कृतिविद जगतमान गुरुङले जोन्छेका कविता संग्रह ‘जीवन एक यात्रा अनेक’ र लेख संग्रह ‘तृष्णामा अल्झिएको जीवन’ गरी दुई पुस्तक विमोचन...
कम्युनिष्टको दोहोरो चरित्रको पर्दाफास गर्न कांग्रेस कार्यकर्ताहरुलाई सभापति थापाको निर्देशन
भक्तपुर, फागुन १२
नेपाली कांग्रेसका भक्तपुरका सभापति दुर्लभ थापाले कम्युनिष्टको दोहोरो चरित्रको पर्दाफास गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । चाँगुनारायण नगरपालिका वडा नम्वर ७ को टोल समिति गठन कार्यक्रममा सभापति थापाले घरघर जाऔ कांग्रेस जिताऔ...
वर्गीकरणमा पत्रपत्रिकाको अन्तरवस्तुलाई मुख्य आधार बनाउन विज्ञहरूकोे सुझाव
भक्तपुर, फागुन १२
पत्रपत्रिका वितरण सम्परीक्षणको मापदण्ड परिमार्जनका लागि विज्ञहरूले पत्रपत्रिकामा प्रकाशित सामग्रीको अन्तरवस्तुलाई मुख्य आधार बनाउन सुझाव दिएका छन् । पत्रपत्रिका वितरण सम्परीक्षणको मापदण्ड–२०६६ (परिमार्जन, २०७८)को मस्यौदा प्रतिवेदनका सम्बन्धमा प्रेस काउन्सिल नेपालमा आयोजित छलफल...
कलाकार जयनन्द लामा मृत अवस्थामा फेला
भक्तपुर, फागुन ११
हास्ँय कलाकार जयनन्द लामा मृत अवस्थामा फेला परेको छ । ६६ वर्षिय लामा बुधवार बिहान आफ्नै घरको कम्पाउण्ड गेट अघि गाडीमा मृत अवस्थामा फेला परेको हो ।
लामा मंगलवार साँझ सात बजे काठमाण्डौं...
प्रजातान्त्रिक आन्दोलनका वीर विरंगनाहरुको जीवनी समावेश कायष्थको प्रकाशोन्मुख कृति ‘वीरग्रन्थ’
भक्तपुर, फागुन १०
वरिष्ठ साहित्यकार, लेखक एवम् राजनीतिज्ञ तिलकप्रकाश कायष्थको नयाँ पुस्तक ‘विरग्रन्थ’ प्रकाशनको अन्तिम चरणमा पुगेको छ । सुवर्ण स्मृति परिषदले प्रकाशनमा ल्याउन लागेको यो पुस्तकमा नेपालको प्रजातान्त्रिक आन्दोलनका ६० जना शहिद तथा वीर...
अबैध कल सेन्टर संचालक चिनिया नागरिकसहित ८० जना पक्राउ
भक्तपुर, फागुन १०
भक्तपुरमा अवैध कल सेन्टर सञ्चालन गर्ने सञ्चालकसहित ८० जनालाई प्रहरीले सानोथिमिबाट आज पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कल सेन्टर सञ्चालक चिनिया नागरिक २९ वर्षिय वाङजी नाउ ( ध्बलनशष्लबय)सहित ३३ जना पुरुष...
नेपाल समूह विजेता बन्दै आइसिसी टि–२० विश्वकप छनोटको सेमिफाइनलमा प्रवेश
भक्तपुर, फागुन ९
आइसिसी टि–२० विश्वकप छनोटमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । यससँगै नेपाल विश्वकपमा छनोटको नजिक पुगेको छ । ओमानमा जारी छनोट ए को समूह बि मा रहेको नेपालले सोमवार...
वाइन पारखीलाई द ड्रिंकरस नेपाल
ललितपुर, फागुन ९
के तपाई विदेशी वाइनका पारखी हुनुहुन्छ ? यदी हुनुहुन्छ भने अब तपाईंको चाहना सहज रुपमा पुरा हुने भएको छ । ललितपुरको कुपन्डोल हाइट सानेपामा ‘द ड्रिंकरस नेपाल’ सञ्चालनमा आएसँगै तपाईंको विभिन्न स्वादका...
घरको पहिलो तलाबाट खसेर मृत्यु
भक्तपुर, फागुन ९
भक्तपुर नगरपालिका–१, सल्लाघारी सिर्जनानगर बस्ने ७८ वर्षिय वृद्ध दिपक कुमार भुषाल आफ्नै घरको पहिलो तलाबाट खसेर मृत्यु भएको छ । प्रहरीका अनुसार खसेर गम्भिर घाईते भएका भुषालको सल्लाघारीस्थित डा. इवामुरा अस्पतालमा उपचारका...