ललितपुर महानगरमा चिरिबाबुलाई दोब्बर अग्रता
ललितपुर, जेठ २
ललितपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट कांग्रेसका मेयर उम्मेदवार चिरीबाबु महर्जनको दोब्बर अग्रता बनाएका छन् । पछिल्लो मतगणनामा महर्जनले ३३६२ मत प्राप्त गर्दा नेकपा एमालेका हरिकृष्ण ब्याञ्जनकारले १२७५ मत प्राप्त गरेका छन ।
ललितपुरको जावलाखेलस्थित...
एमाले अध्यक्ष ओलीको वडामा कांग्रेसको प्यानल विजयी
भक्तपुर, जेठ २
नेकपा एमाले अध्यक्ष के पी शर्मा ओलीको गृह वडा सूर्यविनायक नगरपालिका वडा २ बालकोटमा प्यानलै नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन । गएराती सम्पन्न सूर्यविनायक २ को मतगणनाको अन्तिम मत परिणाम अनुसार...
मध्यपुर थिमि ३ मा कांग्रेस विजयी, नगरप्रमुखमा कांग्रेसका श्रेष्ठ अग्रता बढाउँदैं
भक्तपुर, जेठ १
मध्यपुर थिमि नगरपालिका वडा नं. ३ मा पनि नेपाली कांग्रेस विजयी भएको छ । बोडेको कृषि विकास बैंकको तालिम केन्द्रमा जारी मतगणनाको पछिल्लो मत परिणाम अनुसार वडा नं. ३ मा कांग्रेसका कृष्णहरी...
भक्तपुर नगरपालिका २ मा नेमकिपाको प्यानल निर्वाचित
भक्तपुर, जेठ १
भक्तपुर नगरपालिकामा–२ मा नेमकिपाको प्यानलनै जीत भएको छ । गत बैशाख ३० गते सम्पन्न निर्वाचनको मत परिणाम अनुसार भक्तपुरको वडा नं. २ को अध्यक्षमा नेमकिपाको हरिप्रसाद बासुकलाको प्यानलै जीत भएको हो ।
बासुकलाले...
मध्यपुर थिमि २ मा कांग्रेसका श्रेष्ठ विजयी, प्रमुखमा कांग्रेसको अग्रता कायम
भक्तपुर, जेठ १
मध्यपुर थिमि नगरपालिका वडा नं २ को वडाअध्यक्षमा नेपाली कांग्रेसका श्रीकृष्ण श्रेष्ठ विजयी हुनुभएको छ । उहाँ ९ सय ८८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेमा...
मध्यपुर थिमि १ मा कांग्रेसका डंगोल विजयी
भक्तपुर, बैशाख ३१
मध्यपुर थिमि नगरपालिकामा–१ मा नेपाली कांग्रेसका उम्मेदवार बाबुकाजी डंगोल वडा अध्यक्षमा विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका कृष्णकुमार प्याथलाई पछि पार्दै जित हासिल गर्नुभएको हो ।
कुल खसेको ३ हजार ५०८ मत...
मध्यपुर थिमिमा कांग्रेसले अग्रता बढाउँदैं
भक्तपुर, बैशाख ३१
मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेसले अग्रता बढाएको छ । मध्यपुर थिमिको जारी मतगणनामा वडा नं. १ को ८ सय मत गणना भएको छ । जसमध्ये नगरप्रमुखमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठले ४३७ मत...
मध्यपुर थिमिमा कांग्रेसको अग्रता
भक्तपुर, बैशाख ३१
मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । स्थानीय निर्वाचन अन्तर्गत शुक्रवार सम्पन्न मतदानको गएराती शुरु भएको मतगणनाको प्रारम्भिक नतिजामा कांग्रेसले अग्रता लिएको हो ।
मध्यपुर थिमिको वडा नं. १ बाट शुरु...
मध्यपुर थिमिमा मतगणनाका लागि सर्वदलिय बैठक बस्दै
भक्तपुर, बैशाख ३०
मध्यपुर थिमिमा मतगणनाका लागि सर्वदलिय बैठक बस्ने तयारी भइरहेको छ । मतदान स्थलबाट ल्याईएका मतपेटिकाहरुको मुचुल्का गर्ने कार्य भइरहेको बताउँदैं सहायक निर्वाचन अधिकृत केशव सिलवालले मतगणनाको लागि सर्वदलिय बैठक बस्ने तयारी भइरहेको...
भक्तपुरमा ७६ प्रतिशत मतदान
भक्तपुर, बैशाख ३०
स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत आज सम्पन्न निर्वाचनमा भक्तपुरमा ७६ प्रतिशत मतदान भएको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा भक्तपुरमा जम्मा ७६ प्रतिशत मात्र मतदान भएको मुख्य निर्वाचन...