क्यान्सर ह्याज एन्सार ? एस
भक्तपुर, असार ५
कुनैबेला क्यान्सर ह्याज एन्सर (क्यान्सरको उपचार छ ?) भन्दा नो भन्नुपर्ने अवस्था रहेकोमा अहिले क्यान्सर ह्याज एन्सर (क्यान्सरको उपचार छ) भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । नेपाल क्यान्सर सपोर्ट ग्रुपले शुक्रवार...
अन्तराष्ट्रिय बजार पहुँच सम्बन्धी चार दिने तालिम सम्पन्न
भक्तपुर, असार ४
भक्तपुर चेम्बर अफ कमर्स र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको संयुक्त आयोजनामा भक्तपुरका उद्योगी व्यवसायीहरुलाई अन्तराष्ट्रिय बजार पहुँच सम्बन्धी चार दिने तालिम प्रदान गरिएको छ । आयात निर्यात व्यापारमा सहजिकरण गर्दै अन्तर्राष्ट्रिय...
मध्यपुर थिमिका जनप्रतिनिधिहरुलाई उद्योग बाणिज्य संघको सम्मान
भक्तपुर, असार ३
मध्यपुर थिमि उद्योग बाणिज्य संघले मध्यपुर थिमि नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई शुक्रवार बधाई तथा शुभकामना प्रदान गरेको छ । संघले निर्वाचित जनप्रतिनिधिहरूलाई नेवारी परम्परा अनुसार दही र अण्डा, माछा, रक्सीसहितको सगुनका साथै दोसल्ला...
सूर्यविनायक नगर प्रमुखलाई कांग्रेसको १५ बुँदे ध्यानाकर्षण
भक्तपुर, असार २
नेपाली कांगं्रेस सूर्यविनायक नगर कार्य समितिले सूर्यविनायक नगर प्रमुख बासुदेव थापालाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । नगरसभापति निशान ढुंगेल नेतृत्वको कांग्रेस प्रतिनिधि मण्डलले बुधवार नगरप्रमुख थापालाई उहाँकै कार्यकक्षमा पुगेर ध्यानाकर्षपत्र...
बलिङ, फिल्डिङ र व्याटिङमा उत्कृष्ट प्रदर्शनसँगै ओमानविरुद्ध नेपालको सहज जित
भक्तपुर, असार १
बलिङ, फिल्डिङ र व्याटिङमा उत्कृष्ट प्रदर्शनसँगै नेपालले अमेरिकामा जारी आईसीसी विश्वकप लिग टु त्रिकोणात्मक सिरिजमा ओमान विरुद्ध सहज जित हात पारेको छ । अमेरिकाको टेक्सासमा बुधवार बिहान सम्पन्न खेलमा नेपालले शिर्ष स्थानको...
स्थानीय सरकार सञ्चालनसम्बन्धी अभिमुखीकरण कार्यक्रम
हेटौंडा, जेठ ३१
बागमती प्रदेश अन्तर्गतका स्थानीय तहका प्रमुख तथा अध्यक्ष र उपप्रमुख तथा उपाध्यक्षहरुका लागि स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम हेटौंडामा सोमवार शुरु भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै बागमती...
सडनडेथमा पेरुलाई पराजित गर्दै अष्ट्रेलिया विश्वकपमा
भक्तपुर, जेठ ३१
दक्षिण अमेरिकी राष्ट्र पेरुलाई सडनडेथमा पराजित गर्दै एसियाली मुलुक अष्ट्रेलिया यसै वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल २०२२ का लागि छनोट भएको छ । छनोटको अन्तरदेशिय प्लेअफमा अष्ट्रेलिया पेरुलाई सडनडेथमा ५–४...
मध्यपुर थिमि बोडेका साहु मृत अवस्थामा फेला, हत्याको आशंकामा केही पक्राउ
भक्तपुर, जेठ २९
मध्यपुर थिमि नगरपालिका–८ का ५१ वर्षिय कल्याण साहुको हत्या भएको अवस्थामा फेला परेको छ । साहु आइतवार बिहान बोडेस्थित लर्डबुद्ध स्कुल अगाडि निर्माणाधिन टहरामा मृत अवस्थामा फेला परेको थियो । उनको टाउकोमा...
आदिलको उत्कृष्ट बलिङमा नेपाल र अमेरिकाले नाटकियरुपमा बराबरी खेले
भक्तपुर, जेठ २९
आइसीसी विश्वकप लिग–२ को त्रिदेशीय एकदिवसीय सिरिज अन्तर्गत नेपाल र अमेरिकाबीचको खेल बराबरीमा सकिएको छ । अलराउन्डर आदिल अन्सारीले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरेपछि नाटकियरुपमा नेपाल अमेरिकाबीचको खेल बराबरीमा सकिएको हो ।
अमेरिकाको...
जिसस भक्तपुरको प्रमुख एमाले, उपप्रमुखमा कांग्रेस
भक्तपुर, जेठ २८
जिल्ला समन्वय समिति भक्तपुरको प्रमुखमा नेकपा एमालेका ईश्वर थापा विजयी भएका छन । जिससको शनिवार सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका जनार्दन खड्कासँग बराबर मत भएपछि गोलाप्रथामा थापा विजयी हुनुभएको हो ।
त्यसैगरी उपप्रमुखमा नेपाली...