जबरजस्ती करणी गरको अभियोगमा युवक पक्राउ
भक्तपुर, असार २७
जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले चाँगुनारायण नगरपालिका–९, ताथलीबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २७ वर्षिय टिकाराज कटुवाल हुन ।
कटुवालमाथि सूर्यविनायक नगरपालिका–१०, चित्तपोलको पिस फुल रिसोर्टमा लगेर १६ वर्षिया नाबालिकालाई...
लक्ष्मण र लक्ष्मीलाई अपहिलको उपाधी
भक्तपुर, असार २७
लक्ष्मण मल्ल र लक्ष्मी मगरले ‘माउन्टेन बाइक अपहिल च्यालेन्ज सिरिज २०२२’ को उपाधी जितेका छन् । सात चरणमा सम्पन्न भएको प्रतियोगिताको एलिट पुरुष विधामा लक्ष्मणले १४५० अंकका साथ उपाधी जितेका हुन भने...
भक्तपुर कांग्रेसको प्रशिक्षण शाखा गठन
भक्तपुर, असार २६
नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले जिल्ला प्रशिक्षण शाखा गठन गरेको छ । जिल्ला उपसभापति विजेश अवालको सभापतित्वमा गठन गरिएको प्रशिक्षण शाखामा शनिवार अन्य पदाधिकारी र सदस्यहरु मनोनयन गरी शाखालाई पूर्णरुपमा गठन गरिएको...
भक्तपुरकी छात्रा नवलपुरमा सम्मानित
भक्तपुर, असार २६
भक्तपुरकी छात्रा र कलेज नवलपुरमा सम्मानित भएको छ । त्रिभुवन विश्वविद्यालयले २०७६ सालमा लिएको व्यवस्थापन सङ्कायमा सामुदायिक क्याम्पसहरुमध्येबाट नेपाल प्रथम हुन सफल वागीश्वरी कलेजकी छात्रा बबिता ग्वाछा आइतवार नवलपुरमा सम्मानित हुनुभएको हो...
सूर्यविनायकमा नक्कली नोटसहित एक जना पक्राउ
भक्तपुर, असार २६
प्रहरीले नक्कली नेपाली नोटसहित भक्तपुरमा आइतवार एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका ८ बस्ने ३० वर्षिय निर विकार प्रजापति हुन ।
उनलाई प्रहरीले सूर्यविनायकस्थित राष्ट्रिय बाणिज्य बैक नजिकै बाट...
पार्टी हित विपरित सामाजिक सञ्जालमा अभिव्यक्ति नदिन भक्तपुर कांग्रेसको निर्देशन
भक्तपुर, असार २३
नेपाली कांग्रेस भक्तपुरले पार्टीको हित विपरित सामाजिक सञ्जालमा सार्वजनिक अभिव्यक्ति नदिन नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको छ । कार्यबहाक जिल्ला सभापति उर्मिला वनको सभापतित्वमा बिहिवार पार्टी कार्यालयमा बसेको बैठकले पछिल्ला केही दिन यता...
मिनि ट्रकमा स्कुटी ठोकिँदा एक जनाको मृत्यु
भक्तपुर, असार २३
भक्तपुरको चाँगुनारायण नगरपालिका–५, पिखेलमा बिहिवार साँझ निशान मिनि ट्रकमा स्कुटी ठोकिँदा एक जनाको मृत्यु भएको छ । डेकोचाबाट चाँगुनारायणतर्फ जाँदै गरेको बा. ५ ख. ५४२३ नं. को निशान मिनि ट्रकमा सोही दिशा...
देशलाई आत्मनिर्भर बनाउन सबैले आफ्नो क्षेत्रबाट पहल गर्नुपर्छ ः नगरप्रमुख प्रजापति
भक्तपुर, असार २३
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देशलाई आत्मनिर्भर बनाउन सबैले आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने बताउनुभएको छ । भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ६ महिने आधारभूत सिलाई, बुटिक र पाक शिक्षा तालिममा सहभागीहरुलाई बिहिवार प्रमाणपत्र...
युट्युवलाई करको दायरामा ल्याउन काउन्सिलको सुझाव
भक्तपुर, असार २३
प्रेस काउन्सिल नेपालले युट्युव च्यानल दर्ता÷सूचीकरण गरी करको दायरामा ल्याउन र युट्युबसहितका सामाजिक सञ्जालको नियमनका लागि बेग्लै स्वतन्त्र निकाय बनाउन सरकारलाई सुझाव दिएको छ । सञ्चारमाध्यम सम्बद्ध बाहेक समग्र सामाजिक सञ्जालको नियमन...
उपत्यकाको प्राचिन खानेपानी व्यवस्थापन बारेको ‘हिति प्रणाली’ पुस्तक विमोचन
भक्तपुर, असार २३
काठमाण्डौं उपत्यकाको प्राचिन ढुंगेधारा प्रणालीको बारेमा पद्मसुन्दर जोशी लेख्नु भएको अनुसन्धनात्मक कृति ‘हिति प्रणाली’ पुस्तक विमोचन भएको छ । पब्लिकेशन नेपालयले प्रकाशन गरेको उक्त पुस्तक ललितपुर महानगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा बिहिवार...