चाँगुनारायण नगरपालिकाको सार्वजनिक सुनुवाईमा स्थानीयले राखे सुझाव
भक्तपुर, पौष १
चाँगुनारायण नगरपालिकाका स्थानीयले नगरका जनप्रतिनिधि समक्ष विविध समस्या र सुझाव राखेका छन । नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा सम्पादन गरेका कार्यको...
गोल्डेन बुट र बल दुवैमा मेस्सी दावी बलियो
भक्तपुर, मंसिर २९
कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलका खेलहरुको समापनसँगै गोल्डेन बुट र बलको पनि चर्चा हुन थालेको छ । विश्वकपमा सबैभन्दा बढी...
मोरक्कोलाई हराउँदैं फ्रान्स विश्वकपको फाइनलमा
भक्तपुर, मंसिर २९
साविक विजेता फ्रान्स अफ्रिकी मुलुक मोरक्कोलाई हराउँदैं कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । अल बायत स्टेडियममा बुधवार...
चाँगुनारायणमा चौमासिकको प्रगति समिक्षा सम्पन्न
भक्तपुर, मंसिर २८
चाँगुनारायण नगरपालिकाले बुधवार गत आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक तथा चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो चौमासिकको प्रगति समिक्षा गरेको छ ।...
ज्योति माविमा विद्यार्थीलाई कविता लेखन प्रशिक्षण
भक्तपुर, मंसिर २८
भक्तपुरको सूर्यविनायक वडा नं. ७ गुण्डुको किवाचोस्थित ज्योति माध्यमिक विद्यालयले बुधवार विद्यार्थीका लागि कविता लेखन प्रशिक्षण कक्षा सञ्चालन गरेको छ । विद्यार्थीमा...
अर्जेन्टिना विश्वकपको फाइनलमा, क्रोएसिया ३–० ले पराजित
भक्तपुर मंसिर २८
साविक उपविजेता क्रोएसियालाई हराउँदै दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिता २०२२ को फाइनलमा प्रवेश गरेको छ । दोहाको...
भक्तपुरमा सवारी दुर्घटना न्यूनिकरण लागि सरोकारवालाहरुले संयुक्त पहल गर्ने
भक्तपुर, मंसिर २७
भक्तपुरमा सवारी दुर्घटना न्यूनिकरण र ट्राफिक व्यवस्थापनका लागि सरकारी निकाय, नीजि क्षेत्र, व्यवसायी, नागरिक समाज र सरोकारवाला अन्य निकायले संयुक्तरुपमा पहल गर्ने...
भक्तपुरका पत्रकारहरुलाई सेलर्डको मानव बेचविखन तथा बालसंरक्षण सम्बन्धी अभिमुखीकरण
भक्तपुर, मंसिर २६
कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड)ले सोमवार भक्तपुरका पत्रकारहरुलाई मानव बेचविखन र बाल संरक्षणसम्बन्धी अभिमुखीकरण दिइएको छ । नेपाल पत्रकार महासंघ...
मध्यपुर थिमि नगरपालिकाले गर्यो जग्गाको वर्गीकरण
भक्तपुर, मंसिर २६ ।
मध्यपुर थिमि नगरपालिकाले नगर क्षेत्रको जग्गाको वर्गीकरण गरेको छ । नगरप्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा बिहिवार बसेको नगरकार्यपालिका बैठकले भू–उपयोग नीति र...
समानुपातिकतर्फ भक्तपुरका ६ जना सिफारिस
भक्तपुर, मंसिर २५
प्रतिनिधि सभा र प्रदेश सभातर्फ भक्तपुरका थप ६ जना सांसद बन्ने भएको छ । दलहरुले समानुपातिकतर्फको उम्मेदवारबाट शनिवार भक्तपुरका ६ जनाको नाम...