साँस्कृतिक गुरुहरुलाई भक्तपुर नगरपालिकाको सम्मान
भक्तपुर, असोज १२
भक्तपुर नगरपालिकाले बुधवार २२ जना साँस्कृतिक गुरुहरुलाई सम्मान गरेको छ । ४३ औं विश्व पर्यटन दिवसको अवसरमा गाईजात्रा पर्व २०७९ मा प्रदर्शन गरेका घिन्ताङघिसी तथा परम्परागत एवम् आधुनिक नाचका विजेताहरुलाई पुरस्कार तथा...
जबरजस्ती करणी गरेको अभियोगमा ४९ वर्षिय चन्द पक्राउ
भक्तपुर, असोज १२
जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बैतडी सिगास गाउँपालिका वडा नं. ५ घर भई हाल मध्यपुर थिमि वडा नंं ९ बोडे बस्ने ४९ वर्षिय टेक बहादुर चन्दलाई बुधवार पक्राउ गरेको छ ।
उनलाई आफ्नै...
मध्यपुर थिमि वडा लिगमा वडा नं. २ र ७ को जित
भक्तपुर, असोज १२
मध्यपुर थिमि वडा लिग फुटबल प्रतियोगितामा वडा नं. ७ ले दोस्रो जित निकालेको छ । मध्यपुर थिमि नगरपालिकाको आयोजना र मध्यपुर युथ एशोसियसनको व्यवस्थापन र संयोजनमा सानोथिमिस्थित मैदानमा जारी लिगमा बुधवार वडा...
मध्यपुर थिमि वडा लिगमा वडा नं. ४ को दोस्रो हार, ५ र ६ ले...
भक्तपुर, असोज १०
मध्यपुर थिमि वडा लिग फुटबल प्रतियोगितामा वडा नं. ४ ले दोस्रो हार व्यहोरेको छ भने वडा नं. ५ र ६ ले गोलरहित बराबरी खेलेको छ ।
मध्यपुर थिमि नगरपालिकाको आयोजना र मध्यपुर युथ...
ब्रम्हायणीमा भक्तजनको ठूलो घुईंचो
भक्तपुर, असोज १०
बडादशैंको पहिलो दिन आज भक्तपुरको ब्रम्हायणीमा भक्तजनको ठूलो घुईंचो लागेको छ । भक्तपुरमा बडादशैंको घटस्थापनाको दिनदेखी शुरु हुने नवरात्रको पहिलो दिन ब्रम्हायणीमा स्नान गरी ब्रम्हायणी देवीको दर्शन गर्ने र सोही खोलाको बालुवा...
नेपालीहरुको प्रमुख चाड बडादशैं आजबाट शुरु
भक्तपुर, असोज १०
नेपालीहरुको प्रमुख चाड बडादशैं आजबाट शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गर्नुका साथै...
मध्यपुर थिमि वडा लिगमा यु–२० राष्ट्रिय टोलीका खेलाडी सहभागी दुई टोली बीचको प्रतिष्पर्धामा वडा...
भक्तपुर, असोज ९
मध्यपुर थिमि वडा लिग फुटबल प्रतियोगिता–२०७९ मा यु–२० राष्ट्रिय टोलीका खेलाडी सहभागी दुई टोली बीचको प्रतिष्पर्धामा वडा नं. ७ ले बाजी मारेको छ । लिगको आइतवार सम्पन्न दोस्रो खेलमा वडा नं. ७...
मध्यपुर थिमि वडा लिगमा वडा नं. ८ विजयी
भक्तपुर, असोज ९
मध्यपुर थिमि वडा लिग फुटबल प्रतियोगिता–२०७९ मा वडा नं. ८ ले वडा नं. ३ लाई २–० गोल अन्तरले पराजित गरेको छ । मध्यपुर थिमि नगरपालिकाको आयोजनामा मध्यपुर युथ एशोसियसनको व्यवस्थापन र संयोजनमा...
स्रोहश्राद्धको अन्तिम दिन हनुमानघाटमा श्राद्ध गर्नेको घुईंचो
भक्तपुर, असोज ९
स्रोहश्राद्धको अन्तिम दिन आज (आइतवार) भक्तपुरको प्रसिद्ध धार्मिक तिर्थस्थल हनुमानघाटमा श्राद्ध गर्नेको घुईंचो लागेको छ । आश्विन कृष्णपक्षसँगै शुरु भएको पितृपक्षको १६ दिनसम्म गरिने श्राद्धको अन्तिम दिन दिवंगत भएका आफन्तहरुको नाममा श्राद्ध...
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भक्तपुरका ६३ जना खेलाडी छानिए
भक्तपुर, असोज ९
गण्डकी प्रदेशको राजधानी पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमति प्रदेशको प्रतिनिधित्व गर्दै भक्तपुरका ६३ जना खेलाडी सहभागी हुने भएको छ । बागमति प्रदेशस्तरिय छनोटमा सफल हुँदैं भक्तपुरका ६३ जनाले नवौं...