डलर देखाई ठगी गरेको अभियोगमा ५ जना पक्राउ
भक्तपुर, चैत्र २२
काठमाण्डौ विभिन्न स्थानमा डलर देखाई ठगी गरेको अभियोगमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा धादिङ सुनौलो बजार गाउँपालिका–७ घर भई ललितपुर चापागाँउ बस्ने ३२ वर्षिय...
मोटरसाइकल चोरी गर्दै गरेका २ जना पक्राउ
भक्तपुर, चैत्र २२
बाटोमा पार्किङ गरी राखेको मोटरसाइकल चोरी गर्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–७, बागेश्वरी हेल्थपोष्ट नजिक बस्ने कर्म गुरुङले बाटोमा पार्किङ गरी राखेको प्रदेश ३–०२–०१० प ३७१३...
गाईफर्ममा आगलागी हुँदा ५ लाखको क्षती
भक्तपुर, चैत्र २२
भक्तपुरको चाँगुनारायण नगरपालिका–७, यातु महादेव नजिक गाईफर्ममा गएराती आगलागी हुँदा करिव ५ लाख रुपैंया बराबरको क्षती भएको छ । सोही स्थान बस्ने २५ वर्षिय कुमार विकले सञ्चालन गरेको उक्त गाईफर्ममा अचानक आगलागी...
बोडेमा यसवर्ष २७ वर्षिय सुजनले जिब्रो छेडाउने
भक्तपुर, चैत्र २१
मध्यपुर थिमिको बोडेमा मनाई जिब्रो छेड्ने जात्रामा यसवर्ष २७ वर्षिय सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन । बिस्काः जात्राको अवसरमा मध्यपुर थिमिको बोडेमा मौलिक शैलीको जिब्रो छेड्ने जात्रा सञ्चालन हुँदैं आइरहेको...
नावालिकालाई सामुहिक जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
भक्तपुर, चैत्र २१
काठमाण्डौंको धापासीमा एक नाबालिकालाई सामूहिक जबरजस्ती करणी गरेको अभियोगमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले दुई युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा हाल काठमाण्डौं टोखा नगरपालिका–३ धापासी बस्ने सन्धुपाल्चोक मेलम्ची नगरपालिका–३...
सालकको खपटा सहित दुई जना पक्राउ
भक्तपुर, चैत्र २१
भक्तपुर प्रहरीले सालकको खपटासहित दुई जनालाई मंगलवार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चाँगुनारायण नगरपालिका–२ बस्दै आएका मकवानपुरको हटौंडा उपमहानगरपालिका–३ का २२ वर्षिय आसुतोष थपलिया र सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाँउपालिका–२ का २६ वर्षिय...
एनएनआईपीए अवार्डमा एन्जिला र प्रिन्स सर्वोत्कृष्ट
भक्तपुर, चैत्र २०
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले आयोजना गरेको १७ औं एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०७८ मा राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बा र ब्याडमिन्टनका प्रिन्स दाहालले वर्षको सर्वोत्कृष्ट खेलाडीको...
शहिदलाई सबैले सम्मान गर्नुपर्छ – सांसद थापा
भक्तपुर, चैत्र २०
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले लोकतन्त्र प्राप्तीका लागि जीवन समपर्ण गर्ने शहिदलाई सबैले सम्मान गर्नुपर्नेमा जोड दिनुभएको छ । शहिद राधेश्याम जोन्छे...
एसियन दुवाथलनमा अलजावी र स्नेहल प्रथम
भक्तपुर, चैत्र १९
नेपाल ट्राइयाथलन संघको आयोजनामा पोखरामा सम्पन्न एसियन दुवाथलनको पुरुषतर्फ उपाधि युएईका साउद अलजावी र महिलातर्फको उपाधि भारतकी स्नेहल सुनिल जोशीले जितेका छन ।
एसियन ट्राईयाथलन कप तथा दक्षिण एशियन च्याम्पियनसिप अन्तरगत सम्पन्न दुवाथलन...
जितपुरे कार्कीको ‘आज सबैको खाँचो छ’ विमोचन
भक्तपुर, चैत्र १९
कवि एवं पूर्व शिक्षक रामशरण कार्की ‘जितपुरे’ को कवितासंग्रह ‘आज सबैको खाँचो छ’ विमोचन गरिएको छ ।
कार्कीको पहिलो कवितासंग्रहको विमोचन चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्री, चाँगुनारायण नगरपालिका वडा नंं ७ का वडा...