सहकारीका प्रबन्धकलाई कालोमोसो दल्ने ५ जना पक्राउ
भक्तपुर, बैशाख ६
भक्तपुरको एक सहकारीका प्रबन्ध निर्देशकलाई कालोमोसो दलेको अभियोगमा प्रहरीले ५ जनालाई मंगलवार पक्राउ गरेको छ । जिल्लाको मध्यपुर थिमि–३, गठ्ठाघरस्थित कृषि विकास वचत तथा ऋण सहकारी संस्थाका प्रबन्ध निर्देशकलाई कालोमोसो दलेको अभियोगमा...
बिस्का जात्राको आठौं दिन देवी देवतालाई सगुन दिई द्यो स्वगं जात्रा मनाए
भक्तपुर, बैशाख ४
भक्तपुरमा नौ दिन आठ रात धुमधामले मनाईने विश्व प्रसिद्ध ऐतिहासिक एवम् धार्मिक तथा साँस्कृतिक महत्वको बिस्का (बिस्केट) जात्राको आज आठौं दिन नगरका करिव ४ दर्जन देवी देवतालाई स्वगं (सगुन) दिई द्यो स्वगं...
राजनीतिलाई व्यापार ठान्ने नेतालाई जनताले बहिस्कार गर्नुपर्छ – सांसद थापा
भक्तपुर, बैशाख ४
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले राजनीतिलाई व्यापार ठान्ने नेतालाई जनताले बहिस्कार गर्नुपर्ने बताउनुभएको छ । भक्तपुरमा गत चैत्र २३ गतेदेखी शुरु भएको...
बालकोटमा ढल खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु, एक घाईते
भक्तपुर, बैशाख ३
भक्तपुरको बालकोटमा ढल बिस्तारको क्रममा आइतवार साँझ माटोको ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु भएको छ भने अर्को एक जना घाईते भएका छन । सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित रागीनी हाईटको भित्री बस्तीमा नयाँ ढल...
स्विटजरल्याण्डका राजदुत च्याप्लरद्धारा मध्यपुर थिमिको बिस्का जात्रा अवलोकन
भक्तपुर, बैशाख ३
मध्यपुर थिमिको बिस्का जात्रा विदेशी राजदुत, सांसद एवम् काठमाण्डौं उपत्यकाका विभिन्न पालिकाका प्रमुख र उपप्रमुखहरुले अवलोकन गरेका छन । मध्यपुर थिमि नगरपालिकाको निमन्त्रणमा विदेशी तथा स्वदेशी पाहुनाहरुले जात्राको अवलोकन गरेको हो ।
बिस्का...
मञ्चबाट तलै ओर्लेर वितरण गरे राष्ट्रपतिले पदक
भक्तपुर, बैशाख २
राष्ट्रपति भवन शीतल निवासमा शारीरिक रुपमा अशक्त एक वृद्धा अग्लो ठाउँमा रहेको मञ्चतर्फ अगाडि बढ्न खोज्दै हुनुहुन्थ्यो । यो दृश्य देख्नासाथ राष्ट्रपति रामचन्द्र पौडेल मञ्चबाट ओर्लन खोज्नुभयो । त्यहीबेला त्यहाँ रहेका सुरक्षाअधिकारीले...
जात र धर्ममा मात्र होइन प्रकृति र संस्कृतिमा पनि विविधता छ – राष्ट्रपति पौडेल
भक्तपुर, बैशाख २
राष्ट्रपति रामचन्द्र पौडेलले विश्व सामु नेपाललाई प्रकृति र संस्कृतिले चिनाएको वताउनुभएको छ । इन्ट्रा–नेश्नल वेलफेयर एण्ड सर्पोट फाउण्डेशन अमेरिकाले गरिरहेको ‘मेरो भ्वाइस इनिभर्स र मेरो डान्स इनिभर्स’ प्रतियोगिताका सहभागी कलाकारहरुलाई सम्बोधन गर्दै...
जात्रालाई पुस्तान्तरण गर्दै २७ वर्षिय सुजनले जिब्रो छेडाए
भक्तपुर, बैशाख २
मध्यपुर थिमिको वडा नं. ८ बोडेका स्थानीय २७ वर्षिय सुजन बाग श्रेष्ठ विशेष पहिरनका साथ स्थानीय पाचो गणेश मन्दिर परिसरमा निर्माण गरिएको मञ्चमा दुई हात जोडेर उपस्थित हजारौंलाई नमस्कार गर्दै उक्लिए ।...
बिस्का जात्राले सिन्दुरमय मध्यपुर थिमि
भक्तपुर, बैशाख २
प्रसिद्ध बिस्का जात्राको अवसरमा आज मध्यपुर थिमिका बासिन्दाले सुथसिया अर्थात बिहानीको भुईसिन्ह (सिन्दुर) जात्रा भव्यरुपमा मनाएका छन । स्थानीय बालकुमारी मन्दिर परिसरमा आ–आफ्ना टोलका ईष्ट देवी देवताका खटसहित जम्मा भएका हजारौं मध्यपुर...
स्थानीय सूचनाको संवाहक स्थानीय मिडिया – रासस अध्यक्ष झा
भक्तपुर, चैत्र २९
राष्ट्रिय समाचार समितिका अध्यक्ष एवम् वरिष्ठ पत्रकार धमेन्द्र झाले स्थानीय मिडिया स्थानीय सूचनाको संवाहक भएको बताउनुभएको छ । नमस्ते ख्वप टेलिभिजनको मंगलवार आयोजित तेश्रो बार्षिकोत्सवमा झाले स्थानीयस्तरमा समाचार र सूचनाका माध्यमबाट जनतालाई...