Friday, November 7, 2025

कोठा बस्नेसँगै सुतेका घरधनी मृत फेला

0
भक्तपुर, साउन २१ भक्तपुरको सूर्यविनायक नगरपालिका–६ चुनदेवी हाइटमा शनिवार कोठा भाडामा बस्नेसँगै सुतेका घरधनी मृत फेला परेका छन । आफ्नै साढे तीन तल्ले घरको भुईतलामा...

मल कालोबजारी गर्ने व्यापारीलाई एक लाख ७५ हजार जरिवाना

0
भक्तपुर, साउन २१ जिल्ला प्रशासन कार्यालय भक्तपुरले रासायनिक मल कालोजारी गर्ने एक व्यापारीलाई एक लाख ७५ हजार जरिवाना गरेको छ । साथै उनको पसलको गोदाममा...

नेपाली कांग्रेस सूर्यविनायक नगरसमितिले भदौ १६ गते सम्मेलन गर्ने

0
भक्तपुर, साउन २१ नेपाली कांग्रेस सूर्यविनायक नगर सम्मेलन यही भदौ १६ गते हुने भएको छ । नगरसभापति निशान ढुंगेलको सभापतित्वमा शनिवार बसेको नगरसमितिको १८ औं...

शिव सर्किटको प्रचारका लागि सूर्यविनायकका जनप्रतिनिधिहरुले गरे शिवालय परिक्रमा

0
भक्तपुर, साउन २१ सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिहरुले शनिवार नगरका १४ वटा शिवालयको दर्शन गरेका छन । नगरपालिकाले नगरका शिवालयहरुलाई जोड्दै निर्माण गरेको शिव सर्किटको प्रचार प्रसार...

यसवर्ष चपाच्वबाट थिमि भैल प्याखँ प्रदर्शन हुने

0
भक्तपुर, साउन २० यसवर्ष मध्यपुर थिमिको चपाच्वबाट थिमि भैल प्याखँ (थिमि भैरव नाच) सञ्चालन गरिने भएको छ । मध्यपुर थिमिमा गाईजात्राको भोलीपल्टको रातीबाट चार दिन...

भक्तपुरका पोखरी चिनाउन सम्पदा पदयात्रा

0
भक्तपुर, साउन २० ‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौं’ भन्ने नाराका साथ आज शनिवार भक्तपुरमा सम्पदा पदयात्रा गरिएको छ । भक्तपुर नगरपालिकाले ऐतिहासिक एवम्...

सात दिनमा भक्तपुरमा ४० जना सडक आश्रित सहयोगापेक्षी मानवको उद्धार

0
भक्तपुर, साउन २० साताव्यापी खोज तथा उद्धार अभियान अन्तर्गत भक्तपुरमा ४० जना सडक आश्रित सहयोगापेक्षी मानवको उद्धार गरिएको छ । भक्तपुरलाई सडक आश्रित सहयोगापेक्षी मानवमुक्त...

भक्तपुरमा १२९ बोरा अवैध मल बरामद

0
भक्तपुर, साउन १९ भक्तपुरमा ठूलो मात्रामा अवैध रासायनिक मल बरामद भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रवार कमलविनायकस्थित एन बि मल पसलबाट १२९ बोरा...

मध्यपुर थिमिको सडक धमाधम अपाङ्गमैत्री बनाईदैं

0
लक्ष्मी गारु, भक्तपुर, साउन १९ मध्यपुर थिमि नगरपालिकाका सडकहरु धमाधम अपाङ्गमैत्री बनाउन थालिएको छ । नगरपालिकाको पहलमा अरनिको राजमार्ग जोड्ने सहायक सडकहरु धमाधम अपाङ्गमैत्री बनाउन...

घाँस र झारपातले कुरुप देखियो काठमाण्डौं–भक्तपुर ६ लेन सडक

0
लक्ष्मी गारु, भक्तपुर, साउन १८ सडकको सौन्दर्यका लागि निर्माण गरिएका बगैंचाको उचित स्याहारसुसार नहुँदा काठमाण्डौं–भक्तपुर ६ लेन सडक कुरुप देखिएको छ । भक्तपुरको मध्यपुर थिमि...

MOST POPULAR