लागु औषधसहित बालकोटबाट एक जना पक्राउ
भक्तपुर, साउन ९
भक्तपुरको बालकोटबाट प्रहरीले सोमवार राती लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिशंखुपाखर गाँउपालिका–५ घर भई हाल काठमाण्डौं बौद्ध...
वल्र्ड एक्वाटिक च्याम्पियनसिपमा गौरिका र नासिरको नयाँ राष्ट्रिय कीर्तिमान
भक्तपुर, साउन ९
जापानको फुकुओकामा भइरहेको २०औं संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा नेपालका गौरिका सिंह र नासिर याह्या हुसेनले नयाँ राष्ट्रिय किर्तिमान बनाएका छन...
रत्नभक्तले चढाए नवदुर्गालाई एक लाखको खःमेय्
लक्ष्मी गारु, भक्तपुर, साउन ८
यसवर्षको बडादशैंका लागि भक्तपुरको नवदुर्गा मन्दिरमा खःम्ये (निख्खर कालो राँगो) भित्र्याएको छ । घण्टाकर्ण चतुर्दशीदेखी जनैपुर्णिमा भित्र नवदुर्गा मन्दिरको द्यःछें...
चाँगुनारायणमा डेँगी रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखिकरण
भक्तपुर, साउन ८
चाँगुनारायण नगरपालिकाले आइतवार नगरपालिकाका प्रमुखसहितका जनप्रतिनिधि, प्रमुख प्रशासकिय अधिकृत, नगर अस्पतालका प्राविधिक, स्वास्थ्य चौकीका प्रमुखहरुलगायतका कर्मचारीहरुलाई डेंगी रोकथाम तथा नियन्त्रण सम्बन्धी नगरस्तरिय...
प्रधानमन्त्रीको सल्लाहकार हुँ भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
भक्तपुर, साउन ७
प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ भन्दै ठगी गरेको आरोपमा काठमाण्डौं उपत्यका अनुसन्धान कार्यालयको प्रहरीले आइतवार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
पाकिस्तानले जित्यो इमर्जिङ टिम्स कपको उपाधि
भक्तपुर, साउन ७
एसीसी इमर्जिङ टिम्स कपको उपाधि पाकिस्तान ए ले जितेको छ । श्रीलंकाको कोलोम्बोमा आइतवार राती सम्पन्न फाइनलमा पाकिस्तान ए ले भारत ए...
फोहोर व्यवस्थापनका लागि तीनै तहका सरकारको अधिकार स्पष्ट हुनुपर्ने
भक्तपुर, साउन ७
उपत्यकाको फोहोर व्यवस्थापनका लागि सरकारले ल्याडफिल्ड साईटसँगै पर्याप्त बजेटको व्यवस्था गर्नुपर्नेमा उपत्यकाका नगरप्रमुखहरुले जोड दिएका छन । उनीहरुले फोहोर व्यवस्थापनका लागि संघ,...
पौडीका नासिरको नयाँ राष्ट्रिय किर्तिमान
भक्तपुर, साउन ७
पौडीका नासिर याह्या हुसेनले ४ सय मिटर फ्रि स्टाइलमा राष्ट्रिय किर्तिमान बनाएका छन । जापानको फुकुओकामा भएको वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा...
कुस्ती टोलीले भारतको उत्तर प्रदेशमा थप प्रशिक्षण गर्ने
भक्तपुर, साउन ७
चीनको हाङझाउमा हुने १९ औं एसियाली खेलकुदको थप तयारी गर्न नेपाली कुस्ती टोली वैदेशिक प्रशिक्षणका लागि भारतको उत्तर प्रदेश जाने भएको छ...
करेन्ट लागेर मजदुरको मृत्यु
भक्तपुर, साउन ६
भक्तपुरको च्याम्हसिंहमा शनिवार दिउँसो करेन्ट लागेर एक प्लम्बर मजदुरको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–८, च्याम्हसिंहको एक निर्माणाधिन घरको भुई तलामा प्लम्बरको...