मोटरसाइकलसँग ठक्कर खाएर अनियन्त्रित भएको कारको ठक्करले पैदलयात्रीको मृत्यु
भक्तपुर, असोज १८
भक्तपुरको निकोशेरामा मोटरसाइकलसँग ठक्कर खाएर अनियन्त्रित भएको कारको ठक्करले पैदलयात्रीको मृत्यु भएको छ । दुवाकोट मोडबाट पुरानो थिमितर्फ जाँदै गरेको बागमती प्रदेश...
निबन्ध लेखनमा अरनिको माविका छात्रा निर्जला प्रथम
भक्तपुर, असोज १८
विश्व शिक्षक दिवसको अवसरमा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुको किबाचोकस्थित ज्योति माध्यामिक विद्यालयले बिहिवार आयोजना गरेको नगरस्तरीय निबन्ध लेखन प्रतियोगितामा...
नयाँ नगर निर्माण गर्न प्राधिकरणले रोक्का राखेको जग्गा फुकुवा गर्न उपत्यकाका पाँच नगरप्रमुखको माग
भक्तपुर, असोज १८
काठमाण्डौं र भक्तपुरका पाँच वटा नगरपालिकाका प्रमुखहरुले बिहिवार प्रेस विज्ञप्ती जारी गर्दै नयाँ नगर निर्माण एवम् विकास गर्न भनी रोक्का राखेको जग्गा...
एकदिवसीय पुरुष विश्वकप क्रिकेट आजबाट भारतमा शुरु
भक्तपुर, असोज १८
आईसीसी एकदिवसीय पुरुष विश्वकप क्रिकेटको १३औं संस्करण आजदेखि भारतमा शुरु हुँदैछ । प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धामा रहेका सबै टोली भारत आईपुगेका छन्...
एसियाली खेलकुदको महिला कवड्डीमा पदक पक्का
भक्तपुर, असोज १८
हाङझावमा जारी १९ औं एसियाडको महिला कबड्डीमा नेपालको पदक पक्का भएको छ । महिला कबड्डीको समूह ‘बी’ को अन्तिम खेलमा बुधवार इरानले...
एथलेटिक्सको ५ हजार मिटरमा पार्कीको व्यक्तिगत समयमा सुधार
भक्तपुर, असोज १८
चीनको हाङझावमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत एथलेटिक्सको पुरुष ५ हजार मिटर दौडमा नेपालका गोपीचन्द्र पार्कीले आफ्नो व्यक्तिगत समयमा सुधार गरेका...
मध्यपुर थिमि नगरपालिकाको गत आर्थिक वर्षको आन्तरिक आम्दानी २४ करोड
भक्तपुर, असोज १७
मध्यपुर थिमि नगरपालिकाले गत आर्थिक वर्ष २०७९÷०८० मा २४ करोड भन्दा बढी आन्तरिक आम्दानी गरेको छ । नगरपालिकाको १ देखी ९ वडा...
बतास एशोसियट्स, पशुपति स्पिनिङ मिल्स र एस.ओ.एस बालग्रामलाई कर बुझाउन मध्यपुर थिमि नगरपालिकाको ७...
भक्तपुर, असोज १७
मध्यपुर थिमि नगरपालिकाले बतास एशोसियट्सलगायत ठूला व्यवसायी र विद्यालयलाई बक्यौता कर तिर्न ७ दिने सूचना जारी गरेको छ । नगरपालिकाले बतास एशोसियट्स...
क्यान्सर सम्बन्धी सचेतना अभिबृद्धिका लागि भक्तपुरमा प्रभातफेरी
भक्तपुर, असोज १६
क्यान्सर सम्बन्धी सचेतना अभिबृद्धि गर्न मंगलवार भक्तपुरमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । यही असोज २० गते हुन गइरहेको क्यान्सर सचेतना महोत्सव...
एसियाली खेलकुद–ब्याडमिन्टनकी रसिला प्रिक्वाटरफाइनलमा
भक्तपुर, असोज १६
ब्याडमिन्टनको महिला सिंगल्समा नेपालकी रशिला महर्जन मंगलबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । बिन्जियाङ जिम्न्याजियममा भएको प्रतिस्पर्धामा रशिलाले मंगोलियाकी म्यागमार्टसिन गान्बटारलाई २१–४ र...









