माघभित्र ५ करोड २२ लाख मात्रा खोप प्राप्त हुने
भक्तपुर, साउन १८
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना विरुद्धको खोपलाई प्राथमिकतामा राख्दै आफ्नो एक सय दिने कार्ययोजना सार्वजनिक गरेको छ । उहाँले आगामी माघभित्र ५...
व्यवसायिक सुरक्षाका विषयमा अन्तरक्रिया सम्पन्न
भक्तपुर, साउन १८
महानगरिय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक (एसपी) शिवकुमार श्रेष्ठले व्यवसायिक क्षेत्रमा हुने चोरी, डकैटी लुटपाट जस्ता अपराधिक घटना न्यूनिकरणका लागि व्यवसायी...
भक्तपुरमा कोरोना संक्रमणबाट ३१३ को मृत्यु
भक्तपुर, साउन १८
भक्तपुरमा आइतवार एकै दिन तीन कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित मध्ये आइतवार दुई पुरुष र एक...
कांग्रेसका तीन नेता विमलेन्द्र, प्रकाशमान र शशांकबीच भेटवार्ता
भक्तपुर, साउन १६
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री सशांक कोइराला र पूर्वमहामन्त्री डा. प्रकाशमान सिंहबीच शनिबार सिंहको नीजि निवास चाक्सीबारीमा भेटवार्ता भएको छ ।
पार्टीको...
भक्तपुरमा गतवर्ष ३७८ क्षयरोगी थपिए
भक्तपुर, साउन १६
भक्तपुरमा गत आर्थिक वर्ष २०७७÷७८ मा ३७८ जना क्षयरोगका बिरामी उपचारको दायरामा आएका छन । ती मध्ये १७० जना महिला र २०८...
पत्रकार बल्ललाई मातृशोक
भक्तपुर, साउन १५
नेपाल पत्रकार महासंघ भक्तपुरका निवर्तमान कोषाध्यक्ष मोहन बल्ललाई मातृशोक परेको छ । उहाँकी आमा मिठु बल्लको ६६ वर्षको उमेर बिहिवार साँझ निधन...
टोकियो ओलम्पिक – सरस्वती पहिलो चरणबाटै बाहिरिए
भक्तपुर, साउन १५
टोकियो ओलम्पिकमा नेपालकी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिएकी छिन । ओलम्पिकको महिला १ सय मिटरमा प्रतिष्पर्धा गरेकी सरस्वती शुक्रवार बिहान भएको खेलमा...
तत्काल जग्गा फिर्ता गर्न देको मिवाका जग्गाधनीहरूको माग
भक्तपुर, साउन १५
भक्तपुर नगरपालिकाद्धारा सञ्चालित देको मिवा इतापाके जग्गा एकीकरण आयोजना छिटो सम्पन्न गरी जग्गा फिर्ता गर्न उपभोक्ताहरुले बिहिवार नगरप्रमुख सुनिल प्रजापतिलाई ज्ञापनपत्र बुझाएको...
सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्ने
भक्तपुर, साउन १४
सत्तारुढ गठबन्धनमा सहभागी शीर्ष नेताको बैठक आज पनि बस्ने भएको छ । गठबन्धनको बुधवारको बैठकमा सरकार बिस्तार र साझा नीति तथा कार्यक्रम...
एक दर्जन संस्थालाई प्रहरी परिसर ललितपुरको सम्मान
ललितपुर, साउन १४
कोरोना भाइरसको महामारी नियन्त्रणमा महत्वपूर्ण योगदान गर्ने दर्जनभन्दा बढी संस्थालाई महानगरीय प्रहरी परिसर ललितपुरले बुधबार सम्मान गरेको छ । परिसरको प्रांगणमा भएको...