पत्रकार आचारसंहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाई सम्पन्न
काठमाण्डौं, मंसिर २०
पत्रपत्रिकाको वर्गीकरण समयमानै हुनुपर्ने, अनलाइनलाई लोकल्याणकारी विज्ञापन दिइनुपर्ने, युट्युवलाई कानुनको दायरामा ल्याइनुपर्ने तथा पत्रकार आचारसंहिताको पूर्ण कार्यान्वयन हुनुपर्ने लगायत विषयमा सञ्चारकर्मीहरूले विभिन्न...
नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’
भक्तपुर, मंसिर २०
नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको छ । पहिलोपटक दक्षिण अफ्रिकामा भेटिएको यो नयाँ भेरियन्ट नेपालमा पहिलो पटक एक विदेशी...
नेपाली कांग्रेस बागमति प्रदेश सभापतिमा बाँनिया निर्वाचित
भक्तपुर, मंसिर १९
नेपाली कांग्रेस बागमति प्रदेशको सभापतिमा सभापति शेरबहादुर देउवा पक्षीय ईन्द्र बाँनिया निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेस बागमति प्रदेशको प्रथम अधिवेशन अन्तर्गत...
नेपाली कांग्रेस बागमती प्रदेशमा पुनः मतदान हुने
भक्तपुर, मंसिर १९
नेपाली कांग्रेसको बागमति प्रदेश अधिवेशनमा सभापतिका लागि पुनः मतदान हुने भएको छ । कांग्रेसको बागमति प्रदेश अधिवेशन अन्तर्गत शनिवार सम्पन्न सभापतिको निर्वाचनमा...
राप्रपा अध्यक्षमा लिङ्देन निर्वाचित, निर्मल निवासले हस्तक्षेप गरेको थापाको आरोप
भक्तपुर, मंसिर १९
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित हुनुभएको छ । राप्रपाको काठमाण्डौंमा सम्पन्न एकता महाधिवेशनले लिङ्देनलाई अध्यक्षमा निर्वाजित गरेको हो...
अखिल नेपाल भिक्षु महासंघकाे अध्यक्षमा भिक्षु धम्मशाेभन महास्थविर सर्वसम्मत
काठमाण्डाै, मंसिर १८ गते शनिवार
अखिल नेपाल भिक्षु महासंघकाे अध्यक्षमा भिक्षु धम्मशाेभन महास्थविर सर्वसम्मत रूपमा निर्वाचित हुनुभएकाे छ । उहाँकाे नेतृत्वमा महासंघकाे २४ औं साधारणसभाले...
नेपाली कांग्रेस बागमति प्रदेश अधिवेशन ः भक्तपुरका नेता मदनकृष्णको उपसभापति र सुरेशको महामन्त्रीमा उम्मेदवारी
भक्तपुर, मंसिर १७
नेपाली कांग्रेस भक्तपुरका नेता एवम् महासमिति सदस्य मदनकृष्ण श्रेष्ठले नेपाली कांग्रेस बागमति प्रदेश समितिको उपसभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको छ । कांग्रेस संस्थापनपक्ष...
बालाचतुर्दशीका अवसरमा पशुपतिमा शतबीज छर्नेको घुईंचो
भक्तपुर, मंसिर १७
बाला चतुर्दशीको अवसरमा शुक्रवार बिहानैदेखी पशुपतिमा पितृका नाममा शतबीज छर्नेको घुईंचो लागेको छ । त्रयोदशीका दिन बिहीबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड...
हनुमानघाटस्थित ‘खोह्र दीप ध्वाखा’ र ‘छिपा ताँ’ पुनःनिर्माण सम्पन्न
भक्तपुर, मंसिर १६
भक्तपुर नगरपालिका–७, हनुमानघाटमा परम्परागत मौलिक शैलीको ‘खोह्र दीप ध्वाखा’ निर्माण गरिएको छ । भक्तपुर नगरपालिकाको योजना अनुसार स्थानीय उपभोक्ता समितिले सो ध्वाखा...
उपभोक्ता समिति खारेज गर्ने निर्णय ठेकेदार पोस्ने कार्य – अध्यक्ष बिजुक्छें
भक्तपुर, मंसिर १६
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले उपभोक्ता समिति खारेज गर्ने निर्णय ठेकेदार पोस्ने कार्य भएको बताउनुभएको छ । भक्तपुर नगरपालिका–७ स्थित...










