Thursday, May 9, 2024

कोरोना संक्रमण : पछिल्लो २४ घण्टामा ६८९८ संक्रमण मुक्त, ६०८५ थपिए, ६८ को मृत्यु

0
भक्तपुर, जेठ १८ नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८५ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार १६५ जनाको कोरोना परीक्षण गर्दा पछिल्लो २४ घण्टामा ६ हजार ८५ जनामा...

विवेकशील साझाका नेता उज्वल थापाको निधन (परिवारको विज्ञप्तीसहित )

0
भक्तपुर, जेठ १८ विवेकशील साझा पार्टीका नेता उज्वल थापाको निधन भएको छ । कोरोना संक्रमणबाट गम्भीर बिरामी परेर मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका थापाको मंगलबार अपरान्ह ४ बजेर २५ मिनेट जाँदा निधन भएको हो । थापाको...

अध्यक्ष ठाकुरसहित जसपाका चार नेता निष्कासित

0
भक्तपुर ः जेठ १८ जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको छ । अर्का अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा सोमवार बसेको कार्यकारिणी समितिको बैठकले अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो,...

पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास गर्ने एमालेको निर्णय

0
भक्तपुर, जेठ १८ नेकपा एमालेको बालुवाटारमा सम्पन्न स्थायी समितिको मंगलवार बसेको बैठकले पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष के पी शर्मा ओलीको अध्यक्षमा बसेको बैठकले पार्टीलाई...

चीनबाट खोप आज आईपुग्ने

0
भक्तपुर, जेठ १८ चीनले अनुदान दिने घोषणा गरेको १० लाख डोज कोरोना विरुद्धको भेरोसिल खोप मध्ये ९ लाख डोज आज काठमाण्डौं आइपुग्ने भएको छ । नेपाल वायुसेवा निगमको विमानबाट ८ लाख र हिमालयन एयरलाइन्सको विमानबाट...

एसईई परीक्षाको नतिजा आन्तरिक मूल्यांकनबाट

0
भक्तपुर ः सरकारले यस वर्षको एसईई परीक्षाको नतिजा पनि आन्तरिक मूल्यांकनबाट गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा सोमवार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । कोरोना महामारीका कारण परीक्षा...

भक्तपुरमा सक्रिय संक्रमितको संख्या घट्न थाल्यो

0
भक्तपुर ः भक्तपुरमा कोरोनाको सक्रिय संक्रमितको संख्या घट्न थालेको छ । संक्रमण मुक्त हुनेको संख्या बढेसँगै यहाँ सक्रिय संक्रमितको संख्या घट्न थालेको हो । भक्तपुरमा आइतवार १६९, शनिवार २३१, बिहिवार र शुक्रवार २४० जना...

ढकाल र मुनकर्मीलाई थप आर्थिक सहयोग

0
भक्तपुर । भक्तपुरका कोरोना संक्रमित दुई पत्रकारको उपचारका लागि थप आर्थिक सहयोग प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ भक्तपुरका सहसचिव समेत रहनुभएका रातोपाटी डटकममा कार्यरत पत्रकार हेमराज ढकाल र समय समाज साप्ताहिकमा आवद्ध...

नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई स्वास्थ्य उपकरण सहयोग

0
भक्तपुर - मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई विभिन्न संघसंस्था र दातृनिकायले स्वास्थ्य उपकरण र स्वास्थ्य सामग्री सहयोग गरेको छ । नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार अस्पताललाई नेपालका लागि अमेरिकी पुर्वराजदुत स्टक डेलिसिको...

ख्वप अस्पताललाई थप ७३ लाख ७० हजार सहयोग

0
भक्तपु - भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र अन्य आवश्यक उपकरण खरिदका लागि विभिन्न संघसंस्था, सहकारी र दाताहरुबाट सहयोग गर्ने सोमवार पनि जारी रहेको छ । नगरपालिकाका अनुसार सोमवार थप ७३ लाख...

MOST POPULAR