Monday, May 20, 2024

सर्वाेच्चको पूर्ण बैठक आज बस्दै

0
भक्तपुर, जेठ २१ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट) बोलाउनुभएको छ । संसद विघटन सम्बन्धी रिटको सुनुवाईमा संवैधानिक अदालतका न्यायधीशहरुमाथि प्रश्न उठेपछि प्रधानन्यायाधीश राणाले सर्वोच्चको पूर्ण बैठक बोलाउनुभएको हो । बैठकमा संवैधानिक...

आनन्दकुटी आइसोलेसन केन्द्रलाई स्वास्थ्य सामग्री सहयोग

0
काठमाण्डौं, जेठ २१, सुनिता तुलाधर, काठमाण्डौं स्वयम्भू स्थित आनन्दकुटी विद्यापीठ हाई स्कूलमा संचालन गरिएको 'आनन्दकुटी आइसोलेसन केन्द्र'लाई 'चु जि च्यारिटी फाउण्डेशन' ताइवानले ५ वटा अक्सिजन कन्सेन्टरेटर सहयोग गरेको छ । अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष...

विश्वकप छनोटमा चाईनिज ताईपेई विरुद्ध नेपालको सहज जित (फोटो फिचर)

0
भक्तपुर, जेठ २१ अर्को वर्ष कतारमा हुने फिफा विश्वकप फुटबल २०२२ र एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको आफ्नो छैंटौं खेलमा नेपालले चाईनिज ताईपेईलाई पराजित गरेको छ । कुवेतमा बिहिवार राती सम्पन्न खेलमा...

‘कोभ्याक्स’ कार्यक्रम अन्तर्गत अमेरिकाले नेपाललाई खोप दिने

0
भक्तपुर, जेठ २१ अमेरिकाले नेपाललाई विश्वका अन्य मुलुकलाई ‘कोभ्याक्स’ कार्यक्रम अन्तर्गत कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालयले बिहीबार ‘बिश्वब्यापी खोप रणनीति’ घोषणा गर्दै पहिलो चरणमा २ करोड ५० लाख डोज...

नेपाल चाईनिज ताईपेई विरुद्ध २–० ले विजयी

0
भक्तपुर, जेठ २० फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छैटौं खेलमा अन्जन बिष्ट र नवयुग श्रेष्ठको गोल मद्दतले नेपालले विश्वकप छनोट अन्तर्गत चाईनिज ताईपेई विरुद्ध २–० गोल अन्तरले पराजित...

नवयुगको गोल, नेपाललाई २–० को अग्रता

0
भक्तपुर, जेठ २० नवयुग श्रेष्ठले खेलको ८१ औं मिनेटमा गोल गर्दै चाईनिज ताईवेई विरुद्ध नेपालको अग्रता दोब्बर बनाएका छन । वैकल्पिक खेलाडीकोरुपमा मैदान प्रवेश गरेका नवयुगले उत्कृष्ट फ्लिक किक प्रहार गर्दै गोल गरेका हुन ।...

पहिलो हाफमा नेपाल अन्जनको गोलमा अगाडि

0
भक्तपुर, जेठ २० नेपालले चाइनिज ताइपेइविरुद्ध पहिलो हाफमा १–० को अग्रता लिएको छ । अन्जन विष्टले चौथो मिनेटमा पेनाल्टीमा गरेको गोल मद्दतले नेपालले अग्रता बनाएको हो । सन्तोष तामाङको फ्रिकिकमा विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड...

अन्जनको गोलमा नेपाललाई अग्रता

0
भक्तपुर, जेठ २० विश्वकप फुटबल छनोट खेल अन्तर्गत नेपालले चाइनिज ताईपेईविरुद्ध चौथो मिनेटमा अग्रता लिएको छ । नेपालले अन्जन बिष्टको गोलमा अग्रता लिएको हो । अन्जनले पेनाल्टीमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन । नेपालले खेलको...

नगरप्रमुख श्रेष्ठले बोलाए कार्यपालिका बैठक

0
भक्तपुर, जेठ २० मध्यपुर थिमि नगरपालिकाको नगर कार्यपालिकाको ५२ बैठक सोमवार दिउँसो १ बजे नगरपालिका परिसरमा बस्ने भएको छ । कार्यपालिकाका १९ सदस्य मध्ये उपप्रमुख अञ्जनादेवी मधिकर्मीको नेतृत्वमा १५ सदस्यले शुक्रवार बैठक राख्न माग गर्दै...

ताईपेइविरुद्ध नेपालको शुरुवाती ११ सार्वजनिक

0
भक्तपुर, जेठ २० कतार विश्वकप फुटबल २०२२ तथा एसिया कप २०२३ छनोट अन्तर्गत समूह चरणको चाईनिज ताईपेईविरुद्ध अहिले पौने १० बजे हुने खेलका लागि नेपालको शुरुवाती ११ सार्वजनिक भएको छ । प्रशिक्षक अव्दुल्लाह अलमुताइरीले इराकविरुद्ध...

MOST POPULAR