भक्तपुरमा ७६ प्रतिशत मतदान
भक्तपुर, बैशाख ३०
स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत आज सम्पन्न निर्वाचनमा भक्तपुरमा ७६ प्रतिशत मतदान भएको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको...
प्रमुख निर्वाचन आयुक्त थपिलयाले गरे मतदान
लक्ष्मी गारु, भक्तपुर, बैशाख ३०
प्रमुख निर्वाचन आयुक्त दिनेश थपिलयाले भक्तपुरको मध्यपुर थिमि–१ लोहकिल्थलीस्थित उपस्वास्थ्य चौकी मतदान स्थलमा मतदान गरेका छन । उहाँले बिहान ७...
सूर्यविनायक नगरपालिका–५ का वडाअध्यक्ष र सदस्यका उम्मेदवारलाई स्थानीयले नियन्त्रणमा लिए
भक्तपुर, बैशाख २९
भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेकपा एमालेकातर्फबाट उम्मेदवार बनेका दुई जनालाई गएराती स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन । सूर्यविनायक नगरपालिकाको वडा नं. ५...
बागमती प्रदेशमा मानव अधिकार आयोगको ७ टोली निर्वाचन अनुगमनमा
भक्तपुर, बैशाख २८
राष्ट्रिय मानव अधिकार बागमती प्रदेश कार्यालयले बागमती प्रदेश अन्तर्गतका जिल्लाहरुमा स्थानीय तह निर्वाचनको अनुगमनका लागि ७ वटा टोली खटाएको छ ।
अनुगमन टोलीले...
लागूऔषध सहित एक युवक पक्राउ
भक्तपुर, बैशाख २८
भक्तपुर त्रिपुरासुन्दरीबाट लागूऔषध सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–१ दुधपाटी घर भई हाल भक्तपुरको झौखेलमा बस्ने २९ वर्षिय...
भक्तपुरमा निर्वाचनका लागि १ हजार १ सय कर्मचारी परिचालन
लक्ष्मी गारु, भक्तपुर, बैशाख २८
भक्तपुरमा स्थानीय निर्वाचनका लागि निर्वाचन अधिकृतसहितको टोली निर्वाचन सामग्री लिएर मतदान स्थलमा पुगेर निर्वाचनको लागि आवश्यक तयारी शुरु गरेको छ...
प्रातःकालिन समयमा बुंगम लाेकेश्वर अर्थात राताे मच्छिन्द्रनाथ र मीननाथ
अक्षय तृतीयाकाे भाेलिपल्टबाट शुरू भएकाे बुंगम लाेकश्वर अर्थात राताे मच्छिन्द्रनाथ र मीननाथकाे रथ यात्रा आज साँझ ललितपुरकाे नुगः अर्थात सुन्धाराबाट लगनखेलतिर तानिने छ ।
२...
वर्षाकाबीच सूर्यविनायकमा गठबन्धनको चुनावी सभा सम्पन्न
भक्तपुर, बैशाख २४
भक्तपुर । नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले आज सूर्यविनायक नगरपालिकामा नगर स्तरीय वृहत चुनावी सभा आयोजना गरेको छ । वैशाख ३० गते...
नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक
भक्तपुर, बैशाख २४
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा शनिबार सार्वजनिक गरेको छ । राखेपका अध्यक्ष युवा तथा खेलकुद...
आचार संहिता विपरित वडा कार्यालबाटै चुनाव प्रचार प्रसार
भक्तपुर, बैशाख २२
भक्तपुरको चाँगुनारायण नगरपालिकामा एक जना वडा अध्यक्ष उम्मेदवारले निर्वाचन आचार संहित उल्लंघन गरेको पाइएको छ । चानपा–३ एमालेका वडा अध्यक्षका उम्मेदवार श्याम...