प्रथम मध्यपुर थिमि नगरव्यापी राष्ट्रपति रनिङ शिल्डको उपाधि एसओएसलाई, ५ वर्षिय पलिस्थाले उसुमा स्वर्ण...
भक्तपुर, माघ २५
प्रथम मध्यपुर थिमि नगरव्यापी राष्ट्रपति रनिङ शिल्डको उपाधि एसओएस हर्मन माइनर सेकेन्डरी स्कुलले जितेको छ । एसओएसले प्रतियोगितामा कुल १४ स्वर्ण पदक...
स्वस्थ जीवन प्रवर्धनका लागि चाँगुनारायणका जनप्रतिनिधिलाई अभिमुखीकरण
भक्तपुर, माघ २४
नसर्ने रोगको प्रकोप दिनानुदिन बढ्दै गएपछि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरले चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गरिएको छ । केन्द्रको स्वस्थ जीवन प्रवर्धन...
अमिता शाक्यद्वारा माझखण्ड बुद्ध विहारलाई भगवान बुद्धको प्रतिमा दान
सुनीता शिल्पकार, २४ माघ, ललितपुर ।
भगवान बुद्धको प्रतिमा माझखण्ड बुद्ध विहारलाई ललितपुरका हःखा निवासी अमिता शाक्यले दान दिनुभएको छ ।
धम्म साकच्छा संघ, हःखा, ललितपुरको...
युएसएआइडीका प्रशासक पावरद्धारा आदर्श माविको भवन हस्तान्तरण, विद्यार्थीसँग खेले बास्केटबल
भक्तपुर, माघ २४
दुई दिने नेपाल भ्रमणमा रहनुभएकी अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी)का प्रशासक सामन्था पावरले मंगलवार भक्तपुरको मध्यपुर थिमि–२, सानो थिमीस्थित आदर्श माध्यामिक...
भारतमाथि शानदार जित निकाल्दै नेपाल यु–२० महिला साफ फुटबलको फाइनल प्रवेश
भक्तपुर, माघ २४
बंगलादेशको राजधानी ढाकामा जारी यु–२० महिला साफ फुटबल च्याम्पियनसिपमा नेपाल फाइनल प्रवेश गरेको छ । ढाकाको वीर श्रेष्ठ शाहिद सिपाही मुस्तफा कमाल...
भक्तपुर नगरपालिकाको १३ औं नगरसभा शुरु
भक्तपुर, माघ २३
भक्तपुर नगरपालिकाको १३ औं नगरसभा सोमवार शुरु भएको छ । सभाको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले उद्घाटन गर्दै समाजवादी...
कांग्रेसले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न सकेन – बिजुक्छें
भक्तपुर, माघ २३
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपाली कांग्रेसले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न नसकेको बताउनुभएको हो ।
रफत सञ्चार क्लब भक्तपुरको १३...
‘सरकार झुलाइरहन्छ, बैंकले सम्पत्ति लिलाम गर्न लागिसक्यो’
भक्तपुर, माघ २३
भक्तपुरको सूर्यविनायक नगरपालिका–९ स्थित गाकु कालिज फार्मका सञ्चालक रघुनाथ खड्का ४ हजार कालिज बजारमा पठाउने तयारी गर्दै थिए । पोथी कालिजहरु अण्डा...
रास्वपा सभापति लामिछानेको भनाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार ः महासंघ
भक्तपुर, माघ २२
नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आइतवार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि आयोजित पत्रकार सम्मेलनमा...
मध्यपुर थिमि नगरव्यापी प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद शुरु, ३२ विद्यालयका ७८० खेलाडी सहभागी
भक्तपुर, माघ २२
मध्यपुर थिमि नगरव्यापी प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आइतवारदेखी शुरु भएको छ । प्रतियोगितामा नगरका ३२ विद्यालयका ७८० जना छात्रछात्राको सहभागिता...