Saturday, August 2, 2025

‘बाँसुरी बाजा’ प्रतियोगितामा लोहकिल्थलीको ‘सिद्धिगणेश दाफा भजन खलः’ प्रथम

0
भक्तपुर, कार्तिक २६ भक्तपुरको मध्यपुर थिमिस्थित नगदेशमा शनिवार सम्पन्न भएको नगरस्तरिय ‘बाँसुरी बाजा’ प्रतियोगितामा वडा नं. १, लोहकिल्थलीको ‘सिद्धिगणेश दाफा भजन खलः’ प्रथम भएको छ...

चाडपर्वमा गैरकानुनी गतिविधि नगर्न प्रशासनको आग्रह

0
भक्तपुर, कार्तिक २५ जिल्ला प्रशासन कार्यालय भक्तपुरले तिहार, नेपाल संवत र छठ पर्वमा शान्ति व्यवस्थामा प्रतिकुल असर गर्ने गतिविधि नगर्न सचेत पारेको छ । सहायक...

व्यवसायीलाई उत्साह जगाउने अभियानको खाँचो

0
भक्तपुर, कार्तिक २५ भक्तपुरका व्यवसायीहरुले समग्र आर्थिक क्षेत्र निराश हुँदैं गएको अवस्थामा उद्यमी व्यवसायीहरुलाई ढाडस दिँदैं उत्साह जगाउने अभियान गालनी गर्नुपर्ने बताएका छन । उनीहरुले...

तिहारको उपलक्ष्यमा भक्तपुर प्याव्सनको म्युजिकल नाईट

0
भक्तपुर, कार्तिक २४ प्याव्सन भक्तपुरले शुक्रवार ‘म्यजिकल नाईट विथ कोमल राजभण्डारी’ कार्यक्रम आयोजना गरेको छ । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार, नेपाल संवत ११४४ र...

गठ्ठाघरको होण्डा शो रुमका ग्राहकले जिते १० लाख

0
भक्तपुर, कार्तिक २४ भक्तपुरको मध्यपुर थिमि–३, गठ्ठाघरस्थित होण्डा शो रुम मेट्रो अटो सेन्टरमा स्कुटी खरिद गरेका एक ग्राहकले शुक्रवार १० लाख रुपैंया नगद पुरस्कार जित्नुभएको...

भक्तपुरको गठ्ठाघरमा चितुवाको आक्रमणबाट दुई घाईते

0
भक्तपुर, कार्तिक २४ भक्तपुरको मध्यपुर थिमि–३ गठ्ठाघरमा चितुवाको आक्रमणबाट दुई जना सामान्य घाईते भएका छन । घाईते हुनेहरुमा गठ्ठाघर बस्ने ३३ वर्षिया संगिता आलेमगर र...

जिल्लाव्यापी देउसी भैलो प्रतियोगितामा महेन्द्र विद्याश्रम पहिलो

0
भक्तपुर, कार्तिक २३ महेन्द्र विद्याश्रम स्कुल, बाराहीस्थान भक्तपुरले लगातार दोस्रो पटक भक्तपुर जिल्लाव्यापी देउसी भैलो रनिङ शिल्डको उपाधि जितेको छ । भक्तपुरको कमलविनायकस्थित ईष्ट प्वाईन्ट...

कान्तिपुरमा जारी धर्नामा आक्रमण

0
भक्तपुर, कार्तिक २३ कान्तिपुर मिडिया ग्रुपमा जारी आन्दोलनमा आक्रमण भएको छ । कान्तिपुरको थापाथलीस्थित कार्यालयको मुलढोकामा धर्नामा बसेका पत्रकारमाथि बुधवार आक्रमण भएको हो । धर्ना...

कान्तिपुर मिडिया ग्रुपविरुद्ध पत्रकार महासंघको प्रेस काउन्सिलमा उजुरी

0
भक्तपुर, कार्तिक २३ नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपविरूद्ध प्रेस काउन्सिल नेपालमा बुधवार उजुरी दर्ता गरेको छ । महासंघविरुद्ध कान्तिपुर मिडिया ग्रुप अन्तर्गतका सञ्चार प्रतिष्ठानमा...

मखमलीले सजिन थाले ताथलीका घर

0
लक्ष्मी गारु, भक्तपुर, कार्तिक २२ मखमली फुलको मालाले चाँगुनारायण नगरपालिका–९ ताथलीका घरहरु सजिन थालेका छन् । तिहार नजिकिएसँगै ताथलीको बनमाला टोलका घरहरु मखमली मालाले सजिन...

MOST POPULAR